Top 4

    Showing ४,०४१-४,०५० of ९,८१५ items.
  • धरानको व्यापार प्रवद्र्धनका लागि एक्पोको आयोजना

    धरान/ धरानका उद्योगी तथा व्यवासयीहरुको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा ‘धरान एक्स्पो २०८०’ हुने भएको छ । धरान १६ स्थित रंंगशालामा फागुन ११ देखि २३ गते सञ्चालन हुने सो एक्सोमा व्यवसायीहरुका हस्ताकला, वैज्ञानिक कृषि  स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकतामा राखेर निकासी र पैठारी गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । यसका अलावा एक्स्पोमा व्यवसायिक चेतना अभिवृद्धि, सूचना तथा प्रविधिसम्बन्धी जानकारी, आन्तरिक तथा वाह्य पर्यटकलाई लोपोन्मुख कला संस्कृति र धार्मिक स्थलको मह

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ७७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मितेरी बैंकद्वारा इलाकालाई कम्प्युटर र प्रिन्टर सहयोग

    धरान/ धरानमा मुख्य कार्यालय रहेको मितेरी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय धरानलाई एक थान कम्प्युटर र एक थान पिन्टर प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय धरानको परिषरमै पुगेर राष्ट्र बैंकले तोकेको मापदण्ड अनुरुप आर्जन गरेको मुनाफाबाट समाजका आवश्यक परेका क्षेत्रमा सहयोग गर्ने इलाका प्रहरी कार्यालयलाई एक थान कम्प्युटर र एक थान पिन्टर प्रदान गरेको हो । विभिन्न सामाजिक क्षेत्रमा आर्जन गरेको मुनाफाको केही प्रतिशत सहयो गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानलाई समेत कम्प्युटर र प्रिन्टर सहयोग गरिएको मितेरी बैंकका सिइओ तुलसीप्रसाद वस्तीले बताए । सो अवसरमा बोल्दै इलाक

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ६८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुमेधा वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट १० जना फाईनलमा प्रवेश

    धरान/ र्‍याडिकल लाईट नेपाल प्रा.लि.ले आयोजना गरेको धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिताको बुधबार भएको दोश्रो चरणबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेश गरेका छन। फाईनलमा प्रबेस गर्नेहरुमा धरान उच्च का स्नेहा श्रेष्ठ र बिदिसा अग्रवाल, शारदा बालिका नमुना मा.बि. का अनुस्का राई, यु.एन. नबोदयका स्नेहा निरौला र शितल अधिकारी रहेका छन। यसैगरी मेघा–हिमालयनका सम्पन्न सुवेदी, शिक्षा सदन मा.बि. का जेनिसा राई, चन्द्र संस्कृत मा.बि. का सृजन खतिवडा र ऋषि राज गौतम र ज्ञानोदय मा.बि. का अनिशा कार्की फाईनलमा प्रवेस गरेका छन। धरान–१३ स्थित वडा कार्यालय परिसर

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ४७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कानुनहरु विचौलियाले बनाउँछन् : ऋषिकेश पोखरेल

    विराटनगर/  संघीय सांसद सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले कानुनहरु बिचौलियाले बनाउने गरेको बताएका छन् । विराटनगरमा मानव अधिकार एलायन्स र इन्सेकले आयोजना गरेको कार्यक्रममा पोखरेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले भन्दा पनि कुनै बिचौलियाको टिमको सेटिङमा मात्र बन्ने गरेको उल्लेख गरे । ‘हामीले लोकतन्त्र र प्रजातन्त्रको कुरा गरेपनि अझै कानुन निर्माणको क्रममा लोकतन्त्र आएको छैन, ब्युरोक्रासीको राज छ, उनले भने, कानुन बनाउनु प¥यो या संशोधन गर्नु प¥यो भनेँ बिचौलियाको समूहसँग सेटिङ गरेर कानु बन्छ ।’ कर्मचारी तन्त्र प्रति असन्तुष्ट देखिएका सभापति पोखर

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ४८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रशिक्षण नियुक्ति गरेर खेलकुदको प्रवद्र्धन

    धरान/ सामुदायिक तथा नीजि विद्यालयलहरुले प्राविधिक शिक्षासँगै खेलकुदका गतिविधिलाई जोड दिन थालेका छन् । प्राविधिक शिक्षाले स्वरोजगार बनाउने र खेलकुदले शारीरिक रुपमा तन्दरुस्त बनाउने भएकाले पनि खेलकुद प्रशिक्षण नै राखेर खेलकुदका गतिविधिलाई जोड दिँदै आएका छन् । प्राय गरेर हरेक विद्यालयमा भलिवल, फुटबल, बास्केट बल जस्ता शारीरिक व्यायाम हुने खेलसँगै चेस, चाइनिज चेकर जस्ता बुद्धि बढाउने खेलहरु समावेश हुन्छन् । प्रतियोगिता विद्यालयभित्रैका कक्षाहरुमा समेत प्रतिष्पर्धा गराइन्छ भने प्रतिष्पर्धाबाट सक्षम भएकाहरुलाई अन्तर विद्यालय प्रतियोगितामा समेत समावेश गराइने गरिएको छ । हरेक विद्यालय

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ४९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाचौ मिस्टर कोशि चैत्र २३ र २४ मा

    धरान/ एलाइनेट जिमको आयोजनामा यहि चैत्र २३ र २४ गते पाचौ मि. कोशि वडिविल्डिङ च्याम्पियनसिप हुने भएको छ । एलाइनेट जिमको २१ औ प्रस्तुतिको रुपमा पाचौ मि। कोशि आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । प्रतियोगितामा ५५ केजि, ६० केजि, ६५ केजि, ७० केजि र ७५ केजि गरि कुल पाच तौल समुहका करिव ५० प्रतिश्पर्धिहरुले सहभागिता जनाउने छ । प्रत्येक तौल समुहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ । फाइनल चरणका विजेता पाचौ मि। कोशिको उपाधि विजेता घोषित हुने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जनाए । प्रतियोगिताका

    • प्रकाशित मितिः माघ ११, २०८०
    • ५३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उधारो व्यवस्थापनका लागि वाणिज्य संघहरुको साझा पहल

    विराटनगर/ ‘उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं’ भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला-नगर उद्योग वाणिज्य संघहरुले सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा मंगलबार सुन्दर हरैचामा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र समस्याका रुपमा देखिएको स्विकार्दै यसको व्यवस्थापनका लागि हातेमालो गरेका हुन । सामुहिक भेला पश्चात जारी ६ वुँदे सम्झौतामा उधारो कारोवारको नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्न नेपाल सरकार समक्ष सामुहिक पहल गर्ने, जिल्ला÷नगर उद्योग वाणि

    • प्रकाशित मितिः माघ ११, २०८०
    • ६२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापा इनर्जीको बिजुली प्रसारण लाइनमा जोडियो

    झापा/ झापा इनर्जी प्रालिले १० मेगावाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ । शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवै भन्दा धेरै क्षमताको सौर्य उर्जा कोशी प्रदेशकै ठुलो परियोजना हो । झापा इनर्जी परियोजनाको आगामी माघ २३ गते नेकपा एमालेका श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको झापा इनर्जी प्रा.लि.ले जनाएको छ । प्यानलकोे १२ मेगावाट उत्पादन गर्ने क्षेमता रहेको र १० मेगावट विद्युत प्राधिकरणमा जोडिएको संघीय सांसद तथा प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले जानकारी दि

    • प्रकाशित मितिः माघ ११, २०८०
    • ६९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपी प्रतिष्ठानमा जटिल प्रकारको करङ्गको सफल शल्यक्रिया

    धरान/ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हार्डजोनी विभागले नेपालमा खासै सेवा नभएको जटिल प्रकारको शल्यक्रिया गरेको छ । प्रतिष्ठानका हार्डजोर्नी विभागका हार्डजोनी विशेषज्ञ चिकित्सक डा. रोसनप्रसाद शाह कलवारले मुटु छाती सम्बन्धिको सिटिभिएस शल्यक्रिया विभागका सर्जन डा. लोकेस जैसवालसँगको सहकार्यमा करङ्गहरु भाचिएको र फोक्सो फुटेको विरामीको सफल शल्यक्रिया गरेका हुन् । पुस १९ गते काठमाडौंबाट धरान आउदैं गर्दा सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा धरान १५ का राजेन्द्र भण्डारीको करङ्ग भाचिनुको साथै फोक्सोमा चोट लागेको थियो । उनको ७ वटा करङ्ग भाचिएको थियो । फोक्सो फुटेको थियो । उनीसँग

    • प्रकाशित मितिः माघ ११, २०८०
    • १,६१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘चाँय जाति’ नेपाल पिछडावर्गमा सुचिकृत

    वराहक्षेत्र/  हालसम्म राज्यको कुनै समुदाय सुचिकृत नभएका चाँय जातिहरु पिछडावर्गमा सुचिकृत भएका छन् । सोमवार श्रीमहल पुल्चौक ललितपुर स्थित कार्यलयमा बसेको संबैधानिक राष्ट्रिय समाबेशी आयोगको बैठकले चाँय जातिलाई नेपाल पिछडावर्गमा समाबेश गरि सुचिकृत गरेको हो । नेपालको सुनसरी, मोरङ्ग, झापा, सर्लाही, रौतहट लगाएका तराईका जिल्लामा बसोबास रहेको चाँय जाति भित्र चन्द्रबशी र मण्डल थर रहेका छन् । बषौदेखि राज्य वर्ण व्यवस्थामा जोडिन चाहे पनि आज पूरा भएको नेपाल चन्दबंशी समाजका पुर्व केन्द्रीय सचिब राम कुमार मण्डलले बताए । उनले भने, ‘आजनै राष्ट्रिय समावेश आयोगका माननीय सदस्य तथा प्रवक्ता पु

    • प्रकाशित मितिः माघ १०, २०८०
    • ६९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved