Top 4

    Showing 3,691-3,700 of 9,378 items.
  • सप्तकोसीमा झोलुङ्गे पुल : सकारात्मक विषय

    देशका विभिन्न भागमा नागरिकहरू अत्यन्त कष्टकर र दुःसाध्य जीवन बाँचिरहेका छन् । उनीहरू जीवनका लागि आवश्यक आधारभूत सेवा–सुविधाबाट पनि वञ्चित छन् । सुनसरीको श्रीलङ्का टापुका सर्वसाधारण पनि यस्तै वञ्चित नागरिकमा पर्छन् । श्रीलङ्का टापुमा बसोवास गर्ने सर्वसाधारणले वर्षौंदेखि कष्टकर जीवन बिताइरहो छन् । वराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलङ्का टापु क्षेत्रमा पर्दछ । १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइमा पैmलिएको सो क्षेत्रको जनसङ्ख्या १० हजारभन्दा बढी छ । उर्वर बलौटे, दोमट माटो भएकाले यो क्षेत्र तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिन्छ । यो क्षेत

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाचौ जुनियर भिजन च्याम्पियनसिप फागुन १९ मा

    धरान/ भिजन फिटनेसको आयोजनामा फागुन १९ गते पाचौ धरान उपमहानगर स्तरिय जुनियर मि. भिजन च्याम्पियनसिप २०८० हुने भएको छ । भिजन फिटनेसको छैठौ प्रस्तुति अन्तर्गत पाचौ जुनियर मि. भिजन वडिविल्डिङ च्याम्पियनसिपको आयोजना गर्न लागिएको फिटनेसले वुधवार वुद्धचौक स्थित एमसि क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए । पाचौ जुनियर च्याम्पियनसिपमा पुर्व वडिविल्डिङ प्रतियोगिता विजेताहरुले सहभागिता हुन पाउने छैन । प्रतियोगितामा धरान भित्रका फिटनेस सेन्टरका खेलाडिहरुले मात्र सहभागिता हुन पाउनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, तृतियले नगद १५ हजार र चौथोले नगद १० हजार रु

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 625 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशसभामा सञ्चार विधेयक पेश गर्ने सरकारको तयारी

    विराटनगर/ कोशी प्रदेश सरकारले प्रदेश संचारमाध्यम व्यवस्थापन गर्न बनेको विद्येक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले सन्चार बिधेयक पेस गरे तयारी भएको बताए । उनले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० बैठकले स्वीकृत गरेको बताए । बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरमा नौमती पञ्चेबाजा तालिम

    विराटनगर/ विराटनगर महानगरपालिकाको आयोजनामा नौमती पञ्चेबाजा सम्बन्धी तालिम सुरु भएको छ । तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले एक समारोहका बीच उद्घाटन गरेकीछिन् । कार्यक्रममा उपमेयर कार्कीले महानगरले भौतिक संरचनाको विकास सँगसँगै अन्य क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेको जानकारी दिईन । उनले महानगरले सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, परम्परा र रितिरिवाज सम्मान गर्नुका साथै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । पछिल्लो समय सहर बजारमा समेत नौमती पञ्चेबाजाप्रतिको आकर्षण बढ्दै गएको उनको भनाइ थियो । उपमेयर कार्कीले नेपाली भौतिक संस्कृतिसँग जोडिएको नौमतीब

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 518 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योगको लाइन काटेकोमा संघ र उद्योगीको आपत्ति

    धरान/ निजि क्षेत्रबाट संचालित उद्योगहरुको विद्युत प्राधिकरणले लाइन काट्न थाले पछि उद्योगी व्यवसायीहरुले आपत्ति जनाउँदै लाइन जडान गरि उद्योग संचालनमा सहजता प्रदान गर्न माग गरेका छन् । प्रधानमन्त्रीको निर्देशनमा हजारौ सर्वसाधारणलाई रोजगारी प्रदान गर्दै आएको उद्योगहरुको लाइन काटेको विषयमा सुनसरी उद्योग वाणिज्य संघ र सम्बन्धित उद्योगहरुले आपत्ति जनाउदै संचालनमा सहजता प्रदान गर्न माग गरेका हुन् । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा पत्रकार सम्मलेनको आयोजना गर्दै उद्योगको लाइन काटेको विषयमा आपत्ति जनाएको हो । संघका अध्यक्ष विजय श्रेष्ठले कोभिडको महामारी पश्चात मुलुकको अर्थतन्त्र लयमा फर

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 551 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती

    इलाम/ आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियोे । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । सूर्योदय नगरपालिका १ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । ‘ वर्षमा २७ देखि ३१ मन सम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक रु. आठ–दश लाख बचत हुन्छ’ उनले भने । अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको उनले बताए । जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँ

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 548 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिकट काटेर गरे मुख्यमन्त्री कार्कीले एक्सपो अवलोकन

    विराटनगर/ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङ व्यापार संघ ट्रेड एक्सपो अवलोकन गरेका छन् । उनी बुधबार अपरान्ह एक्सपो स्थल विराटनगर– २ स्थित शंकरपुर मार्ग पुगेका थिए । आफूसहित सुरक्षाकर्मी र सचिवालयका कर्मचारीको नाममा एक सय दरका दशवटा टिकट आफै खरिद गरे । त्यसपछि प्रवेशद्वारमा खटिएका प्रतिनिधिलाई टिकट देखाएर एक्सपो परिसरभित्र प्रवेश गरे । व्यापार संघका अध्यक्ष नविन रिजालले भने,“टिकट काटेर नै यस्ता आयोजनाहरु अवलोकन गर्नुपर्छ भन्ने विराटनगरबासीलाई सन्देश दिन मुख्यमन्त्रीले प्रयास गर्नु भएको हो ।” मुख्यमन्त्री कार्कीका स्वकीय सचिव दिवश राजवंशीका अनुसार कार्कीले

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 615 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुईपक्षको सहमतिसँगै मनमोहन अस्पतालको विवाद साम्य

    झापा/ मनमोहन अस्पताल बिर्तामोड र मृतकको परिवारबीच सहमति भएको छ । सहमतिसँगै मंगलबार विहानदेखि अस्तापलमा भएको तनाव सकिएको छ । अस्पतालले घटनाको छानविन गर्ने भनेपछि दुई पक्षबीच सहमति भएको अस्पतालका कार्यकारी प्रमुख रोमणी भट्टराईले जानकारी दिए । पीडित परिवारले दुई जना बच्चाको शिक्षा र भरणपोषण अस्पतालले व्यवहोर्नुपर्ने सर्त राखेको थियो । सूचना अनुसार अस्पतालले १३ लाख क्षतिपूर्ति दिएको बुझिएको छ । तर, अस्पतालका कार्यकारी प्रमुख भट्टराईले नगदको विषय खुलाएनन् । सोमवार विहान खुट्टा सुन्निएर उपचारका लागि बिर्तामोड–३ निवासी नर्वदा बाँस्कोटालाई मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचार

    • प्रकाशित मितिः पुस ११, २०८०
    • 708 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रियसभाको लागि कांग्रेस कोशीबाट नाम सिफारिस

    विराटनगर/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले सम्भावित उमेदवारको नाम सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लागत रुपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरको हो । कांग्रेस कोशी प्रदेश समितिका सूचना तथा संचार संयोजक बासु कोइरालाका अनुसार संघीय सरकारमा यसअघि मन्त्री रहिसकेका चार जना सिफारिसमा परेका छन् । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मिनेन्द्र रिजाल र सूजाता कोइरालाको नाम सिफारिस भएको छ । प्रदेश समितिले पूर्वसांसद डिला

    • प्रकाशित मितिः पुस ११, २०८०
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इनरुवामा धूप बनाउने तालिम सम्पन्न

    इनरुवा/ सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धूप बनाउनेसम्बन्धी एकदिने तालिम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष विनीता दाहालका अनुसार इनरुवा नगरपालिका–३ र ५ नम्बर वडाका दाहाल गृहिणी दिदीबहिनी महिलाहरुलाई व्यावसायिक बनाउन धूप बनाउने तालिम प्रदान गरिएको छ । इनरुवाका दुई वटा वडाका ४० जना गृहिणी महिलालाई धूप बनाउने तालिम दिइएको दाहालले जानकारी दिईन । तालिमको समापनको अवसरमा संस्थाका अध्यक्ष दाहालले सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने

    • प्रकाशित मितिः पुस ११, २०८०
    • 653 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved