Top 4

    Showing 3,571-3,580 of 9,378 items.
  • भानु कलेजमा वक्तृत्वकला र कविता प्रतियोगिता सम्पन्न

    विराटनगर/ विराटनगरस्थित भानु कलेजले वक्तृत्वकला र कविता प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा ‘नेपाली युवाहरुको विदेशमोह र यसले नेपालको समृद्धिमा पारेको प्रभाव’ विषयक वक्तृत्वकलामा आफ्नो विचार प्रस्तुत गरेर रोश्ना पौडेल प्रथम भइन् । १३ जना प्रतिस्पर्धीले भाग लिएको प्रतियोगितामा निरञ्जन चौधरीले द्वितीय स्थान हासिल गर्दा एन्जेल श्रेष्ठले तृतीय पुरस्कार पाइन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक र कलेजका सञ्चालक तथा प्राध्यापक वसन्त बस्नेत सदस्य रहेको निर्णायक समितिले कृष्णीकुमारी राउत र एन्जेल भण्डारीलाई सान्त्वना घोषणा गरेको थियो । त्यसैगरी

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 480 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सांसदले सुरु गरेको घर निर्माण अभियानमा मुख्यमन्त्रीको श्रमदान

    विराटनगर/ विराटनगरमा सुकुम्बासीको घर निर्माणमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको विराटनगर १६ दरैयाका सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् । आर्थिक अभावका कारण राईका तीन छोराछोरीसहित पाँच जनाको परिवार झुपडीमा बस्दै आएको थियो । उनका लागि शुक्रबार सांसद मण्डलको पहलमा जस्तापाताले छाएको अस्थायी घर निर्माण भएको हो । घर निर्माण सामग्री जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरीले उपलब्ध गराएको थियो । घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बल,भाडावर्तन र खाद्

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 416 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिकासका लागि सवैसंग सहकार्य हुन्छ – नगर प्रमुख कार्की

    वराहक्षेत्र/ वराहक्षेत्रको समग्र बिकासका लागि प्रदेस सरकार, संघीय सरकार तथा सरोकारवाला अन्य निकायहरुसंग सहकार्य एव समन्वय गरेर नगरपालिकाले काम गरि राखेको नगर प्रमुख रमेस कार्कीले बताएका छन् । नगरपालिका ठुला योजनासंगै बिकासका पुर्वाधारकालागि संघिय तथा प्रदेशका माननीय सांसदज्यु मन्त्रालय एव् निकायहरुसम्म पुग्ने स्थानीय सरकारकालागि पुलको काम गरि राखेको नगर प्रमुख कार्कीको भनाइ छ । विश्ब वातावरण दिवसको अवसरमा पर्यटकीय क्षेत्र अमाह सिमसारमा आयोजना भएको कार्यक्रममा नगर प्रमुख कार्कीले भने, ‘हामी स्थानीय सरकारका जनप्रतिनिधिहरु नगरपालिकाको बिकासका लागि लागि परेका छौ । संघीय तथा प्रदेश सर

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 463 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान सुनसरीद्धारा तीन पत्रकार शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित

    सुनसरी/  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुनसरीका तीन जना पत्रकारलाई सम्मान गरेको छ । इटहरी स्थित कस्तुरी कलेजमा हिसान स्पोर्टस मिट २०८० को समापनको अवशर पारेर हिसान सुनसरीले पत्रकारिताको माध्यमबाट शैक्षिक जागरण तथा सचेतना विकास गर्न योगदान पुर्‍याएको भन्दै पत्रकार अर्जुन सुवेदी, भोजराज श्रेष्ठ र जयकृष्ण यादवलाई जनही नगद १० हजार पुरस्कार सहित सम्मान तथा पुरस्कृत गरेको हो । सुबेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन भने श्रेष्ठ ब्लष्टटाईम्स दैनिकका कार्यकारी सम्पादक हुन । यादव गोरखापत्र दैनिकका इनरुवा संवादद

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप वडा ६ र ७ बराबरी, दोस्रो खेलमा वडा ५ विजयी

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार वडा नं ६ र वडा नं ७ को बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल भए पछि दुबै टिमले १–१ अङ्क बाँडेका थिए । प्रतियोगितामा दुई खेलमा एक खेलमा पराजित र एक खेलमा बराबरी खेलेको वडा नं ६ ले १ अंङ्क जोडेको छ । त्यस्तै दुई खेलमा एउटा खेलमा जित र एउटा खेलमा वराबरी खेलेको वडा नं ७ ले प्रतियोगितामा ४ अङ्क जोडेको छ । खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ६ का गोल रक्षक आयुव बजगाई म्यान अफ द म्याच घोषित

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 607 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘बालबालिकाको स्वास्थ्य र शिक्षा प्रदेश सरकारको प्राथमिकता’

    झापा/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताउदै उनले भने, ‘मैले दश वर्षमुनीका बालबालिकाको निशुल्क उपचारको व्यवस्था गरेर अपराध गरेको छु भन्ने लागेको छैन, धेरै योजना काटिएको भन्दै विरोध हुने गरेको छ, बालबालिकाहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउनु मेरो अपराध हो ?’ शनिवार झापाको कमल गाँउपालिकालाई बालमैत्री शाषनयुक्त पालिका घोषणा गर्दै सामाजिक विकास मन्त्री समेत रहेका

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 369 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मिराकल थ्री वाइ थ्री ओपन बास्केटवलमा २२ टिम सहभागि

    धरान/ मिराकल बास्केटवल क्लवको आयोजना तथा धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहयोगमा मिराकल थ्री वाइ थ्री एकदिने ओपन बास्केटवल हुने भएको छ । धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा सनिवार हुने प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा धरान, विर्तामोड र तरहरावाट बास्केटवल टिमहरुले सहभागिता जनाउने भएको छ । प्रतियोगिताका विजेताले नगद १० हजार, ट्रपीm, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि उपविजेताले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि एमभिपिको उपाधि विजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्न

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १२ औ धरान १० के रनमा जनप्रनिधिहरुको छुट्टै प्रतिश्पर्धा गराइने

    धरान / १२ औ नेवा च्यारिटि १० के रनमा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको छुट्टै प्रतिश्पर्धा गराइने भएको छ । स्वस्थ्य समाज निर्माणका लागि जनताले चुनेका जनप्रतिनिधिहरु आफै पनि स्वस्थ्य रहनु पर्छ भन्ने सन्देश दिनलाई यस पटक देखि जनप्रतिनिधिहरुको पनि छुट्टै प्रतिश्पर्धा गराउन लागेको आयोजक धरान रनका संस्थापक सन्तोस राईले जानकारी गराए । एकै समुहमा रनमा सहभागि भए पनि जनप्रतिनिधिहरुको छुट्टै नतिजा निकालिने छ । जुन वडाका जनप्रतिनिधि विजेता हुनेछ त्यस वडालाई १२ औ नेवा च्यारिटि रन च्याम्पियन वडा घोषण गरिने संस्थापक अध्यक्ष राईले जनाए । विजेता वडालाई विशेष ट्रफिको व्यवस्थासँगै विजेता खेलाडिलाई

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 689 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसानको वास्केटवलको उपाधी धरान उच्चलाई

    धरान/ हिसान सुनसरीद्धारा आयोजित हिसान स्पोष्ट अन्तर्गतको वास्केटवलको उपाधी जित्न सफल खेलाडीहरुलाई धरान उच्चले सम्मान गरेको छ । वुधवार सम्पन्न प्रतियोगितामा वास्केटबल तर्फको छात्र तथा छात्रातर्फ दुवैको उपाधी जित्न सपल विद्यार्थीहरुलाई उच्चले सम्मान गरेको हो । हिसान सुनसरीले आयोजना गरेको विभिन्न खेल अन्तर्गत भएको खेलमा धरान उच्चले वास्केटवल तर्फको दुवै खेलमा विजेता वन्न सफल भएको थियो । छात्रतर्फ सहभागी ८ स्कुललाई पछि पार्दै उच्चका विद्यार्थीहरु प्रथम हुन सफल वनेका थिए भने छात्रातर्फ ३ स्कुल सहभागी भएका थिए । विजेता विद्यार्थीहरुलाई धरान उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारी र विरेन्द्र मे

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 458 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीको मागको सम्बोधन हुन सकेन

    धरान/  लामो समयदेखि वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा कर्मचारीरुले आफूहरुको मागमा प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रहलाद कार्की गम्भीर नभएको बताएका छन् । उनीहरुले कामु उपकुलपति प्रा.डा. कार्कीसँगै सम्बन्धित पक्षले समेत आफूहरुको मागलाई गम्भीरतापूर्वक नलिएको बताएका हुन् । झण्डै एक महिनादेखि वृत्ति विकासको माग गर्दै प्रतिष्ठानका शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले चरणवद्ध आन्दोलन गरिरहेका छन् । उनीहरुले आफूहरुको आन्दोलनलाई सम्बन्धित पक्षले दबाउने प्रयास गरेको बताएका छन् । आफूहरुले पाउनै पर्ने बढ

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 478 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved