सानिमा बैंकका कर्मचारी तथा ग्राहक बर्गलाई विजयपुर हस्पिटलमा उपचार सेवामा छुट दिने

  • असार १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सानिमा बैंकका कर्मचारी तथा ग्राहक बर्गहरुलाई उपचार सेवामा छुट सुविधा उपलव्ध गराइएको छ । 

धरान स्थित विजयपुर हस्पिटलले बैंकका कर्मचारी तथा ग्राहकहरुको लागि उपचार सेवामा छुट गर्ने भएको हो । बैंक र हस्पिटबीच छुट सेवाको निम्ति सम्झौता छ ।

 ,विरामी भर्ना तथा बेड चार्जमा १५ प्रतिशत,अप्रेशनमा ५ प्रतिशत, ल्याब जाँच १० प्रतिशत र ग्राहकबर्गले औषधी खरीद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको सानिमा बैंकका रिलेसनसिप मेनेजर मदन खनालले जानकारी दिए ।

 आर्थिक कारोबार गर्दा मोबाइल बैंकबाट ´कारोबार गर्दा डिजिटल बैंकिङ(डेबिट , क्रेडिट कार्ड, क्युआर तथा मोबाइल बैंकिङ) बाट गर्नुपर्ने ´ खनालले जानकारी दिए ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved