Top 4

    Showing 3,131-3,140 of 9,374 items.
  • १० औं भलुवा गोल्डकप : उपाधिका लागि सिरहा र धनकुटा भिड्ने

     दुहबी/ सुनसरीको भलुवामा जारी १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो सेमिफाइनल खेलको निर्धारित समय सम्म रारा फुटबल क्लब धनकुटा र बिराटनगर सिटि फुटबल क्लब मोरङका बिच अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा २-२ गोल सहित बराबरी भएपछि ट्राइबेकरमा रारा फुटबल क्लब धनकुटा ४-३ गोल अन्तरले उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ । खेलको उत्कृष्ट खेलाडी रारा फुटबल क्लब धनकुटाका गोल रक्षक प्रदिप भण्डारी घोषित भए । उनलाई दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतीवडाले नगद ५ हजार तथा ट्रफी प्रदान गरिन । भोली बुधबार हुने फाइनल खेल सहलेश युवा क्लब सिरहा र रारा फुटबल क्लब धनकुटाका बिच हुन

    • प्रकाशित मितिः असार ४, २०८१
    • 818 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५० करोड १४ लाखको पुलको पिल्लर बाङ्गो भयो

    खोटाङ/ खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो । वर्षा सुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् । निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए । विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि

    • प्रकाशित मितिः असार ४, २०८१
    • 767 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग

    भोजपुर/  जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा समेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारले बताउने गरेका छन् । सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकाले राज्यले आवश्यक अध्ययन गरेर उत्खननका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ । यहाँबाट उत्खनन गरिएको फलाम राम्रो रहेकाले अहिले पनि गाउँघरमा यहाँको फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानी

    • प्रकाशित मितिः असार ४, २०८१
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पादकीय, पीडितको सुरक्षामा ध्यान देऊ

    ताप्लेजुङमा विभिन्न स्थानमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएको समाचार आएको छ । निरन्तर भएको वर्षाका कारणले त्यहाँ विभिन्न स्थानमा पहिरो गएका हुन् । गत बुधबारयता त्यहाँ निरन्तर वर्षा भइरहेको छ । पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । पहाडी क्षेत्रमा यो नयाँ घटना भने होइन । हरेक वर्ष वर्षा याममा पहाडी क्षेत्रमा विस्थापनका घटना दोहोरिरहन्छन् । विस्थापन मात्र होइन, कयौँ नागरिकले ज्यान पनि गुमाउँछन् । वर्षा याममा देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्ति व्यहोर्न सर्वसाधारण नागरिक बाध्य हुने गरेका छन् । हरेक वर्ष वर्षा याममा तराईमा बाढीसँगै कटान र डुबानका

    • प्रकाशित मितिः असार ३, २०८१
    • 545 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रका विद्यार्थीलाई भविष्य बोक्ने झोला,खुशीले गद्गद

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र–१ चियावारी स्थित सिंहदेवी आधारभूत विद्यालयमा भविष्य वोक्ने झोला र स्टेशनरी विद्यार्थीले पाएपछि खुशीले गद्गद भएका छन् । आइतबार विद्यालयमा नै पुगेर समपर्ण अभियान नेपाल धरान सुनसरीले आफ्नो अभियान अन्र्तगत भविष्य वोक्ने झोला वितरण गरेपछि विद्यार्थी खुशीले गदगद् भएका हुन् । सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि व्याग र स्टेशनरी वितरण गरीएको अभियान नेपालका अध्यक्ष युनेश भण्डारीले वताए । अभियान नेपालले त्यस विद्यालयका १९ जना विद्यार्थीहरुलाई व्याग र स्टेशनरी सामाग्री वितरण गरीएको भण्डारीले जानकारी दिए । अभियान नेपालले प्रेम दिवसका

    • प्रकाशित मितिः असार ३, २०८१
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान लेउती सुरुङमार्ग धरानको संजीबनी

                                    सरोज श्रेष्ठ                    पूर्ब अध्यक्ष,सुनसरी उद्योग बाणिज्य संघ            धरानका सरोज श्रेष्ठ परिचित नाम हो । सुनसरी उद्योग बाणिज्य संघको सफल नेतृत्व गरेका श्रेष्ठको अर्को परिचय यातायात व्यवसायीको लागि नेतृत्व गर्ने अभिभावक समेत हुन् । उनी हाल नेपाल यातायात राष्ट्रिय महासंघ,कोशी प्रदेशको संयोजक समेत छन् । सरल स्वाभाव,चिन्तनशील बिचार र लगनशीलता नै श्रेष्ठको प्रधान विशेषता हो । धरान

    • प्रकाशित मितिः असार ३, २०८१
    • 2,139 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ५ करोड भुक्तानी रोकियो, प्रमुख प्रशासकीय अधिकृत हाजिर नै नभई अन्यत्रै सरुवा

    धरान/ धरान उमहानगरपालिकाको लागि आउने भनिएको प्रमुख प्रशासकीय अधिकृत नआउने भएका छन् । नेपाल सरकारको मन्त्री परिषद्को निर्णयले सह सचिव श्रीराम ठाकुरलाई धरानमा पठाउने निर्णय गरेको भएपनि ठाकुरले वीच बाटोबाटै नै अन्यत्र सरुवा मिलाएर गएपछि धरानमा उनी नआउने भएका हुन् । धरानमा नआउने भएको पुष्टि धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्रविक्रम वेघाको स्वकीय सचिव खेम रणपहेलीले गरेका छन् ।आइतबार साँझ सामाजिक सन्जालद्धारा रणपहेलीले लेखेका छन,‘धरान उपमहानगरपालिकामा हाजिर नभई सह सचिव श्रीराम ठाकुर बाटो बाटै भुमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा’ भनेर जानकारी गर

    • प्रकाशित मितिः असार ३, २०८१
    • 1,329 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित

    फुङ्लिङ/ निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए । प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतवीर लिम्बू, मनकुमार

    • प्रकाशित मितिः असार २, २०८१
    • 521 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दोश्रो चरणको वन वे पुतलीलाइनमा लागू

    धरान /धरान उपमहानगरभित्र सवारी अस्तव्यवस्तालाई न्यूनिकरण गर्नको लागि फेरी धरानमा दोश्रो चरणको वेन वे लागू गरिएको छ ।  आइतबारदेखि लागु हुने गरि धरानका मेयर हर्कराज राईले धरान उपमहानगरपालिका वडा नं ९ स्थित गौतम पथ (सब्जी बजार) र पतुलीलाइनमा वान वे लागु गरेका हुन् ।  उपमहानगरपालिका, जिल्ला ट्राफिक, नगर प्रहरी र वडा कार्यालयबीच सहकार्य गरी वान वे लागु गरिएको छ । मेयर हर्क साम्पाङ आफै पुतलीलाइन पुगेर वान वे लागु भएको घोषणा गरेका थिए । जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवास केसी, वडा नं ९ का अध्यक्ष रुपेश आचार्य लगायतको उपस्थित रहेको थियो ।  यस्तो छ वेन वे  पुतलीलाइनस्थित

    • प्रकाशित मितिः असार २, २०८१
    • 822 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा नयाँ बजेट आयो, ३५ अर्व २७ करोड वजेट

    मोरंग/ कोशी प्रदेश सरकारले आज (शनिबार ) ३५ अर्व २७ करोड ९३ लाख रुपैयाँको अनुमानित आय व्यय प्रस्तुत गरेको छ ।   कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले प्रदेश सभामा आर्थीक बर्ष २०८१/८२ का लागि १४ अर्व ४७ करोड २३ लाख रुपैयाँ चाल खर्चका लागि विनियोजन गरिएको बताए । उनले पूजीँगत तर्फ १६ अर्व २०करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।   उक्त खर्चका लागि प्रदेश सरकारले ४ अर्ब ९८ करोड रुयैपाँ राजश्व मार्फत उठाउने लक्ष्य लिएको छ । यस्तै राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अन

    • प्रकाशित मितिः असार १, २०८१
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved