Top 4

    Showing 2,711-2,720 of 9,374 items.
  • धरानमा मेलाको झमेलाः ठीक की बेठिक ?

    धरान/ धरानमा चाडपर्व विशेष मेलाको झमेलमा फेरी शुरु भएको छ । दशैं तिहार अर्थात चाडपर्ब लक्षित मेलाको सवालमा यहाँ विवाद हुँदै आएको हो । मेलालाई कसैले आवस्यक भएको भन्छन् भने कोही पक्ष मेलाले विकृति, अशान्ति ल्याउने भन्दै विरोध पनि हुने गरेको छ । मुलत यहाँका राजनीतिक पार्टीहरु र स्थानीय सरकारवीच नै मतान्तर हुने गरेको छ । गएको बर्ष पनि मेला लगाउने विषयमा मतान्तर भएको थियो । जस्का कारण मेला लाग्न सकेन ।दशै र तिहार नजिँकिँदै गर्दा यतिवेला फेरी मेला लगाउने विषयमा मतान्तर सहितको विवाद शुरु भएको छ । धरानका मेयर हर्कराज राईले भदौ २७ गतेको कार्यपालिका बैठकमा ‘सस्तो दशैं बजार’ लगाउने प्

    • प्रकाशित मितिः असोज २, २०८१
    • 726 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय सरकारहरू जिम्मेवार बन्नु आवश्यक

    एकात्मक र केन्द्रीकृत शासन प्रणालीमा अधिकारको केन्द्रीकरणले विकासमा असन्तुलन सिर्जना गरेको अनुभव गरी नागरिकहरूले सङ्घीय व्यवस्थाको पक्षमा आवाज उठाए । हुन पनि एकात्मक व्यवस्थामा सबै अधिकार र अवसरहरू केन्द्रमै थुप्रिएका थिए । राजधानीबाट टाढा–टाढा रहेका क्षेत्रहरू शासकका आँखामा पर्दैन थिए । त्यसैले दूरदराजका क्षेत्रमा विकास पुग्न सकेन । त्यहाँका नागरिकहरू विकास र सुविधाबाट वञ्चित भई ‘अनागरिक’ का रूपमा बाँच्न बाध्य भए । यस्तै असमानता र विभेदका कारण नागरिकहरूले सङ्घीय व्यवस्था रोजे । अहिले नेपालको संविधानले स्थानीय, प्रदेश र सङ्घ गरी तीन तहको शासकीय संरचना व्यवस्था गरेको छ । स

    • प्रकाशित मितिः असोज १, २०८१
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा भोलीदेखि नगर बस चल्ने

    इटहरी/ इटहरी उपमहानगरपालिकाले नगर बसको सेजा बुधबारदेखि शुरु गर्ने भएको छ । ६ करोड ३६ लाखमा खरिद भएका ४ वटा विद्युतीय बस मार्फत स्थानीय नागरिकको यात्रालाई सहज बनाइने मेयर हेमकर्ण पौडेलले बताएका छन् ।विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो र जनताको सेवामा केन्द्रीय हुने उनको भनाइ छ । रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलका अनुसार नगर बसको भाडा २० रुपैयाँ तोकिएको छ । असोज १ गते विश्वकर्मा पूजाको सकेपछि बुधवारबाट दुई सिफ्टमा बस सञ्चालन हुने उनको भनाइ छ । पहिलो चरणमा ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन गर्ने पोखरे

    • प्रकाशित मितिः असोज १, २०८१
    • 427 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीका मुख्यमन्त्रीले भोली विश्वासको मत लिने तयारी

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा बनेको कांग्रेससहितको सरकार बनेको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । क

    • प्रकाशित मितिः असोज १, २०८१
    • 363 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागू औषध युजर र कारोबारी झन बढ्यो आमाहरुलाई नै राखेर दियो प्रहरीले प्रशिक्षण

    धरान/ छोराछोरीको आनीबानी तथा खानपान सम्बन्धी सम्पूर्ण जानकारी आमाहरुलाई नै थाहा हुने भएकोले पछिल्लो समय भयावह बन्दै गएको लागू औषध प्रयोगकर्ता र कारबारीको संख्या घटाउन आमाहरुद्वारा नै सहज हुने देखेर प्रहरीले आमाहरुलाई प्रशिक्षण दिएको छ । इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिकाको लर्निङ हलमा आयोजित कार्यक्रममा धरानका २० वटै वडाका आमाहरु, जनप्रतिनिधि, महिला जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा उपस्थित आमाहरुलाई इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जवेगु र प्रहरी निरीक्षक दिवस कुवरले प्रशिक्षण दिएका थिए । १३ बर्षकै उमेरदेखि लागू औषध प्रयोग गर्ने ग

    • प्रकाशित मितिः असोज १, २०८१
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्दुजलाधार बाढीको उच्च जोखिममा स्थानीय सरकारको चासो छैन

    धरान/ सर्दुजलाधार क्षेत्र,जुन क्षेत्र धरानका सर्वसाधारणको सतहको पानीको मुख्य स्रोत मानिन्छ । हिउँदको समयमा सुख्खा हुने यहीँ सर्दुजलाधार क्षेत्र बर्षातको समयमा उर्लिएर आएको बाढीले बर्षेनी सर्वसाधारणको भौतिक संरचना भत्काउने गर्छ । जलाधार क्षेत्रभित्र उपमहानगरपालिकाले घर टहरा बनाउन दिँदैन तर त्यही क्षेत्रमा उपमहानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गरेको छ । जुन पछिल्लो समय आएको लगातार बर्षाद्ले खोलाले धार परिवर्तन गर्दै लाँदा जोखिम पनि उत्तिकै बढ्दै गएको छ । विगतमा बीपी पार्क, ओसो पार्क भनेर चिनिएको धरान १३ र २० को संगम स्थल सर्दुजलाधार क्षेत्रमा धरान उपमहनगरपालिकाका मेयर हर्कराज राईल

    • प्रकाशित मितिः असोज १, २०८१
    • 350 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटवल कपको उपाधि सियोन स्कुललाई

    धरान/ डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा संपन्न तेस्रो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङकपको उपाधि सियोन स्कुलले चुमेको छ । कोशि प्रदेश सामाजिक विकाश मन्त्री माननीय पाचकर्ण राईको प्रमूख आतिथ्यमा सोमवार भएको फाइनल खेलमा सियोन स्कुलले प्रभात इङ्गिलिस वोड्रिङ्ग स्कुललाई ३३–१७ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका हुन । प्रतिश्पर्धात्मक भएको फाइनल खेलको प्रत्येक क्वाटरमा सियोन र प्रभात स्कुलले ४–२, ७–४, ६–६ र ५–१६ अंक जोडेका थिए । फाइनल खेलमा सियोन स्कुलका प्रसाङ्ग चौधरीले व्यक्तिगत १० अंक जोडेका थिए भने प्रभात स्कुलका लियोन

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 741 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्वकर्माको मूर्ति बनाउन भ्याई नभ्याई

    दुहबी/ सुनसरीको दुहबीमा विश्वकर्मा पूजा आउन केही दिन बाँकी रहँदा यहाँ मूर्तिकारलाई विश्वकर्माको प्रतिमा बनाउन भ्याइ नभ्याइ छ। विशेष गरी कलकारखाना, औजार र उपकरणको काम गर्ने स्थलमा विश्वकर्मा बाबाको माटोको कलात्मक प्रतिमा राखेर पूजाअर्चना गर्ने प्रचलन छ। त्यसैलाई लक्षित गरी यहाँ मूर्ति बनाउन थालिएको हो। विश्वकर्मा पूजा आउन छ २ दिन बाँकी रहँदा कारोबारमा समेत वृद्धि भएको छ।मूर्तिकार रतन पालले मूर्तिको माग बढेपछि यहाँका मूर्तिकारको कारोबार बढेको बताए। ‘माग बढेपछि विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ छ। हाल मूर्ति किन्नेको भीड पनि त्यत्तिकै बढिरहेको छ’, उनले भने। सो दिन विश्वकर

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 451 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सहित भीआइपी जुवाडे पक्राउ(को–को पक्राउ परे हेनुहोस्)

    धरान/ पुर्व गाउपालिका अध्यक्ष सहित मोरङको ग्रामथान गाउँपालिका–४ बाट जुवा खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ र उनीहरूको साथबाट १८ लाखभन्दा बढी नगद बरामद भएको छ । बाँस घारीभित्र बनाइएको टहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिवार राति ८ बजेतिर छापा मारेको थियो । जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४ युवक राई, दुहबी नगरपालिका–६ का जय किशोर साह पक्राउ परेको प्रहरीले जनाएको छ । यस्तै झापाको दमक नगरपालिका–१० का ऋतुवर्ण नेम्वाङ

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रका लालपुर्जा विहीनलाई लालपुर्जाको माग पूर्वमन्त्री र बराहक्षेत्र प्रमुख सहित मन्त्रालयमा छलपल

    बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित ,भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बिषयमा संघिय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल भएको छ । आईतवार प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतित्वको टोलीले सिंहदरवार स्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री बलराम अधिकारीसंग छलफल भएको थियो । मन्त्रालयमा भएको छलफलमा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की , राष्ट्रिय भुमि आयोगका निवर्तमान अध्यक्ष केशव निरौला , राष्ट्रिय भुमि आयोग झापा जिल्लाका निर्वतमान अध्यक्ष तिलक पाण्डे

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved