Top 4

    Showing 1,921-1,930 of 9,497 items.
  • वराहक्षेत्रमा आँखा उपचार केन्द्र सञ्चालन, सेवाग्राहीलाई नयाँ सुविधा थप

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले आँखा उपचार केन्द्रको शुभारम्भ गरेको छ। पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र बहादुर कार्कीले बुधबार एक कार्यक्रमबीच केन्द्रको उद्घाटन गरे। तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको व्यवस्थापनमा सञ्चालित रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा सुरु गरिएको उक्त केन्द्रले स्थानियवासीलाई गुणस्तरीय आँखाको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोह नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीको सभाध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, उप–

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा 'आरा धरान' इतिहास बोल्ने नयाँ पर्यटकीय गन्तव्य

     सुनसरी/  धरानको पहिचान झल्काउने नयाँ संरचना"आरा धरान" ले अहिले पर्यटकहरूलाई तान्न थालेको छ। मेयर हर्क साम्पाङको अगुवाइमा धरान–१३ र २० वडाको संगमस्थल सर्दु जलाधार क्षेत्र (पूर्वको ओसो पार्क) मा निर्माण गरिएको श्रमसंस्कृति पार्क अहिले चर्चामा छ। पार्कभित्र इतिहास बोकेको ‘आरा धरान’ स्तम्भ, दिदीबहिनी पार्क र श्रमसंस्कृति झल्काउने संरचनाले सबैको ध्यान खिचेको छ। विशेष गरी “धरान” नामको उत्पत्तिबारे जानकारी नहुने धेरैका लागि यो पार्क एउटा पाठशालासरह बनेको छ। कलाकार रोजन राईका अनुसार—“घना जंगल फडानी गरेर काठ चिर्ने आरावालाहरुले बनाएको &lsquo

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 816 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक राष्ट्रियस्तरको ‘धरान फाइट नाइट २०२५’ हुने

    धरान/खेलकुदको सहर धरानमा वक्सिङ खेलको प्रवर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले ‘धरान फाइट नाइट २०२५’ प्रतियोगिता हुने भएको छ। नयाँ वर्ष २०८२ वैशाख १२ गते शुक्रबार धरान बक्सिङको आयोजनामा यो राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको हो। धरान बक्सिङका अध्यक्ष दिपक राईका अनुसार प्रतियोगिता पहिलोपटक राष्ट्रियस्तरमा आयोजना गर्न लागिएको हो। बुधबार (आज)धरान–१२, चतरालाईनस्थित होटल गोर्खामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रतियोगिता बारे जानकारी गराएका हुन्। प्रतियोगितामा प्रोफेसनल (प्रो) र एमेचर दुई विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। कोशी प्रदेश अन्तर्गत धरान, धन

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 1,130 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाँजा सहित दुई महिला पक्राउ

    धनकुटा/ धनकुटाबाट लागुऔषध गांजा सहित दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गांउंपालिका ७ का ४९ बर्षिया सीता कार्की र सोही स्थानका ४२ बर्षिया ईन्दिरा राई रहेका छन् ।इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले आज बिहान १०ः३० बजे सांगुरीगढी ६ भेडेटारमा अखुवादेखि धरान जाँदैगरेको प्र१–०२–००१ ख ८५२९ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार कार्कीको झोलामा १० किलो लागुऔषध गांजा फेला परेपछि निजलाई गाँजासहित नियन्त्रणमा लिइएको हो । त्यसैगरि सोही ठाउँमा चेकिङ्गकै क्रममा मगलबार ११ः२० बजे अखुवादेखि धरान जाँदै गरेको प्र१–०२–००२ ज ४३३

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 6,406 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नयाँ वर्ष २०८२ को अवसरमा नेपाली कांग्रेसले स्ववियु र नेपाल तरुण दलका पदाधिकारीलाई गर्‍यो सम्मान

    वराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसँगै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विजयी भएका नेपाल विद्यार्थी संघका पदाधिकारी र नेपाल तरुण दल वराहक्षेत्र नगर कार्यसमितिका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ। मङ्गलवार चक्रघट्टिस्थित दुर्गाकाली मन्दिरको सभाहलमा आयोजित उक्त सम्मान समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री र प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र बहादुर कार्की प्रमुख अतिथि थिए। कार्यक्रमको आरम्भ नेपाली कांग्रेसका स्थानीय नेताहरूको उपस्थितिमा भएको थियो। स्ववियु निर्वाचनम

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 592 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राप्रपाको आवाज बल्खुमा गुञ्जियो, संघीयता खारेजीको माग

    काठमाडौं/  ‘व्यवस्था र अवस्था बदलौं, भ्रष्टाचार र कुशासनविरुद्ध’ भन्ने नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार(आज) काठमाडौंको बल्खुमा बागमती प्रदेशस्तरीय खबरदारी सभा गरिरहको छ। सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की तथा नेता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गरेका थिए। राप्रपाले राजसंस्थाको पुनःस्थापना र संघीयता खारेज गर्ने एजेन्डासहित आन्दोलन अघि बढाउने निर्णय गरिसकेको छ। सोही निर्णयअनुसार मंगलबारको प्रदर्शन तथा सभा गरिएको हो। पार्टीले

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 525 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध ब्राउन सुगरसहित ७ जना पक्राउ

    झापा/ कोशी प्रदेशका तीन जिल्लामा लागुऔषध कारोबारमा संलग्न सात जना व्यक्तिहरू प्रहरीको नियन्त्रणमा परेका छन्। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानहरूबाट ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको हो। गोप्य सूचनाको आधारमा झापा प्रहरीले गौरादह नगरपालिका–४ का २३ वर्षीय उमेश भन्ने उमेश परियारलाई उनकै घरबाट २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। साथै, गौरादह–२ का २४ वर्षीय आर्थिकज भारतीलाई पनि उक्त कारोबारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको हो। त्यस्तै, लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मोरङको बेलबारी नगरपालिका–८ का २८ वर्षीय मिलन थापा र ३९ वर्षीय के कुमार मगरलाई २।६

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 723 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी पर्यटन वर्ष २०८२ को उद्घाटनको सम्पूर्ण तयारी पूरा, भोलि तीनजुरेबाट सुरु हुँदै

    विराटनगर/ कोशी प्रदेश सरकारले लक्षित गरेको कोशी पर्यटन वर्ष २०८२ को उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि चैत्र २७ गते, तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको औपचारिक शुभारम्भ हुने भएको छ। पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ। पर्यटन वर्ष सञ्चालनको मुख्य उद्देश्य कोशी प्रदेशको पर्यटन प्रवर्धन, आर्थिक समृद्धि र पूर्वाधार विकासलाई तीव्र बनाउनु रहेको प्रदेश सरकारले जनाएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनलाई प्रदेशको राष्ट्रिय पुँजी विकासको आधार बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको जानकारी दिए। उनले भने, “प्राकृ

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान पानबारीको जंगलमा महिलाको शव भेटियो

    धरान । धरान ६ पानवारीको जंगलमा एक महिलाको हत्या गरी शव लसुनेको रुखमुनि फालिएको अवस्थामा फेला परेको जनाइएको छ । आज दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र अन्दाजी ३० वर्ष जतिकी देखिने महिलाको शव भेटिएको हो। स्थानीयवासी गोठालो गएका बेला शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार शव भेटिएको स्थानमा फरेन्सिक टोलीसहित तालिम

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 2,050 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विद्यार्थीले कस्तो कलेज पढ्ने ? धरान मेघा कलेजको टिप्स(भिडियो सहित)

    धरान मेघा कलेज धरानमा एकमात्र यस्ताृे कलेज हो ,जस्ले काठमाण्डौका टिचर ल्याएर विद्यार्थीलाई गणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थी र अभिभावकहरु उक्त कलेजमा अध्ययन र अध्यापन गर्न आकर्षित हुन्छन् । जसको कारण हो यस कलेजमा पठ्ने विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल हुन्छन् । हरेक बर्ष यस कलेजमा अध्ययन गर्ने विद्यार्थी उत्कृष्ट नतिजा ल्याए सुन्दर भविष्य बनाएका छन् । समय सापेक्ष र विद्यार्थीको चाहना अनुुसार विद्यार्थीलाई अध्ययन अध्ययपन गराउन यस कलेजको पहिलो विशेषता हो । धरान १२ मा रहेको उक्त कलेजमा कोशी प्रदेश भरीकै विद्यार्थीहरु आएर अध्ययन गर्ने गरेका छन् । सुविधा सम्पन्न आफ्नै भौतिक

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 1,890 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved