Top 4

    Showing 1,811-1,820 of 9,497 items.
  • मोरङ कारागारमा एक सातामै दुई थुनुवाको मृत्यु

    विराटनगर/ मोरङको जिल्ला कारागारमा एक साताभित्र दुई थुनुवाको मृत्यु भएको छ । आइतबार बिहान ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको कोशी अस्पतालमा मृत्यु भएको हो । मृतक रामेछाप दोरम्बा–सैलुङ गाउँपालिका–२ का ५४ वर्षीय प्रवीण तामाङ रहेको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । उनका अनुसार तामाङलाई शनिबार साँझ अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार बिहान करिब ४ बजे उनको मृत्यु भएको हो । “भर्ना गर्दा अवस्था सामान्य थियो,” ढुंगेलले भने, “अचानक मृत्युको खबर आयो ।” तामाङविरुद्ध

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा गोरुको मासुसहित पाँच जना पक्राउ

     गौरादह/ झापाको गौरादह नगरपालिका–१ मा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्। गएराति १ बजेतिर वडा नम्बर १ स्थित क्रसर उद्योग छेउमा मासु बोरा भित्र हालेर लैजाँदै गरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा गौरादह–१ निवासी २९ वर्षीय शंकर लिम्बू, ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्। प्रहरीका अनुसार सोधपुछका क्रममा उनीहरूले शंकर लिम्बूको घरमा बहर (गोरु) काटेर मासु ल्याएको स्वीकार गरेका थिए। त्यसपछि प्रहरीले लिम्बूको घरमा खोजतलास गर्दा निलो प्लाष्टिकमा ओछ्याइएको

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 934 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एम्बुलेन्सबाट १८० केजी गाँजा बरामद, चालक नियन्त्रणमा

    इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारी क्षेत्रबाट १८० केजी लागू औषध गाँजासहित एक भारतीय नम्बर प्लेटको एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार राति करिब १० बजे लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, पकली र प्रस्तावित रामधुनी प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले सम्पूर्ण सडक घेराबन्दी गर्दै सघन चेकजाँच गरेको थियो। जाँचका क्रममा भारतको बिआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्स रोकेर तलासी लिँदा, कालो प्लास्टिकले बेरिएका सेतो बोरामा प्याक गरिएको ३०–३० केजीका ६ वटा बोरा, अर्थात कुल १८० केजी गाँजा बरामद भएक

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 927 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रोजेक्ट शोकेसका उत्कृष्ट १० टीम फाइनलमा

    काठमाडौं/देशमै पहिलोपटक आयोजना गरिएको कोशी प्रोजेक्ट शोकेस प्रतियोगितामा १० उत्कृष्ट टीम फाइनल चरणमा पुग्न सफल भएका छन्। शनिबार राजधानीस्थित नेपाल माउण्टेन एकेडेमीको हलमा आयोजित छनौट चरणमा प्रस्तुत अवधारणाको मूल्यांकनपछि निर्णायक मण्डलले फाइनलका लागि टप १० टिम छनोट गरेका हुन्। फाइनलमा स्थान बनाउने टीमहरूमा नेपाल इन्जिनियरिङ कलेजको एग्रो भिलेज र रुरल रिड्ज विल्डर्स, पुल्चोक इन्जिनियरिङ कलेजका स्केच स्क्वायर, केटुपिए, पुल्चोक इयर फाइभ, पाथफाइन्डर, विनर, टिम कोशी एक्सप्लोरल, ख्वप इन्जिनियरिङ कलेजको बियोण्ड द ब्रिउ, र एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टर परेका छन्। प्रतियोगितामा सहभागी १९ टिमम

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 619 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशभर एकैसाथ कक्षा १२ को परीक्षा सुरु, पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी

    सुनसरी/देशभरका परीक्षा केन्द्रबाट एकै समयमा कक्षा १२ को परीक्षा आइतबार बिहानदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा आगामी जेठ २ गतेसम्म चल्नेछ। बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ। तीमध्ये सबैभन्दा बढी काठमाडौंमा १६२ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा एक–एक मात्र केन्द्र छन्। परीक्षा सुचारु गर्नका लागि यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षसहित करिब दुई हजार कर्मचारी, हरेक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र करिब २० हजार सुरक्

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको स्मार्ट बसपार्क: अन्तिम चरणमा, जेष्ठभित्र सञ्चालनमा आउने तयारी

    सुनसरी/धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा पुगेको छ। करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा फैलिएको उक्त बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको धरान उपमहानगरपालिकाका इन्जिनियर प्रकाश शर्माले जानकारी दिनुभयो। इन्जिनियर शर्माका अनुसार बसपार्क निर्माण संघीय सरकार र धरान उपमहानगरपालिकाको ५०-५० प्रतिशत साझेदारीमा भइरहेको हो। निर्माण कार्यको जिम्मा ‘बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरी’लाई दिइएको छ, जसले रु २३ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो। हालसम्म टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 1,331 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई स्पिकर सेमिफाइनलिस्टलाई धरानमा वक्तृत्वकला प्रशिक्षण, आत्मविश्वासले भरिए सहभागीहरू

    धरान/ 'एसईई स्पिकर' प्रतियोगिताको सेमिफाइनल चरणमा पुगेका युवा प्रतिभाहरूलाई धरानमा विशेष वक्तृत्वकला प्रशिक्षण दिइएको छ। आयोजक र्‍याडिकल लाइट नेपाल प्रा.लि.ले शनिबार आफ्नो कार्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोहीले विषयमा कसरी प्रभावकारी प्रवेश गर्ने, मौलिकता कायम गर्ने र आधिकारिक स्रोत कसरी प्रयोग गर्ने भन्नेबारे सहभागीहरूलाई विस्तृत जानकारी दिए। यस्तै, संस्थाका अध्यक्ष तिर्थ कार्कीले माइक र पोडियमको प्रयोग, हाउभाउ व्यवस्थापन, श्रोताको ध्यान कसरी तान्ने, प्रस्तुति प्रभावशाली कसरी बनाउने र अन्त्यमा प्रेरणा

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाण्डौमा मञ्चले बारका उपाध्यक्ष पदम लिम्बू सम्मानित गर्यो

    काठमाण्डौं । नेकपा एमाले सुनसरी काठमाण्डौं सम्पर्क मञ्चले नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पदम लिम्बूलाई सम्मान गरेको छ । शनिबार मञ्चको कार्यालय च्यासल ललितपुरमा आयोजित भित्ते पात्रो सार्वजनिक तथा शुभकामना आदानप्रदान तथा शेयर मार्केट बारे प्रशिक्षण कार्यक्रमको अवसरमा हालै सम्पन्न बारको केन्द्रीय निर्वाचनमा सुनसरी धरान निबासी लिम्बूलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा ९एमाले० स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लालबाबु पण्डितले सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो । कार्यक्रममा नयाँ वर्ष २०८२ को भित्ते पात्रो सार्वजनिक गरिएको छ । सुनसरीका विभिन्न पर्यटकिय स्थल

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 811 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा रातको १ बजे प्रहरीको आकस्मिक छापा!५ हजारभन्दा बढी ट्रामाडोलसहित दम्पती पक्राउ,

    धरान/ धरान उपमहानगरपालिकामा प्रहरीको साहसी कारवाही! रातको १ बजे अचानक प्रहरीको टोली लक्ष्मण मार्गस्थित डेरामा छापा मार्दै प्रतिबन्धित लागू औषधको ठूलो जथाभाव बरामद गरिएको छ। गोप्य सूचनाको आधारमा खटिएको वडा प्रहरी कार्यालय धरानको टोलीले धनुषा, जनकपुरधाम घर भई धरान-१५ मा डेरा गरी बसिरहेका २५ वर्षीय राहुल शाह र उनकी २४ वर्षीया श्रीमती लक्ष्मी राईलाई पक्राउ गरेको हो। छापा मार्नेबित्तिकै चकित बनाउने खुलासा! दम्पतीको कोठा खानतलासी गर्दा लुकाईछिपाई राखिएको अवस्थामा ५ हजार ५० थान ट्रामाडोल क्याप्सुल फेला पारिएको प्रहरीले जनाएको छ। यो परिमाणको औषधि व्यक्तिगत प्रयोगका लाग

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 18,438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ससुरा हत्या काण्डमा बुहारीकै सुनियोजित षड्यन्त्र!२० हजारको प्रलोभन

       संखुवासभा/ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको हत्या आफैंकी बुहारीको योजनामा भएको खुलेको छ! संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित आफ्नै घरको बरन्डामा सुतिरहेका मीनबहादुरलाई गत शनिबार राति घाँटी थिचेर हत्या गरिएको थियो। चोकचोकमा चर्चा चलेको यो अपराधको जरा भित्रसम्म पत्ता लगाउँदै, संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले खुलासा गरे — "बुहारीले २० हजार दिने भन्दै भाडाका मान्छे लगाएर आफ्नै ससुराको हत्या गराइन्।" अझै हैरान पार्ने कुरा के भने, उक्त योजनामा मीनबहादुरकी १२ वर्षीया नातिनी पनि सक्रिय थिइन्! प्रहरीका अनुसार, बुहारी, नातिनी र दुई किशोर मिलेर मी

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 1,455 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved