विचार

    Showing 131-139 of 139 items.
  • ‘कृषि केन्द्रित निति तथा कार्यक्रम ल्याउनुपर्छ’

    लामो समय देखि जनप्रतिनिधी विहिन रहेको स्थानीय तहले जनप्रतिनिधी पाएको पनि करिब ३ वर्ष पुग्नै लागेको छ । जनताले निर्वाचित गराएका जनप्रतिनिधीहरुबाट समाज, गाउँ, शहरको विकाश हुने अपेक्षा गरेका छन् । जनप्रतिनिधीहरुले पनि आफ्ना प्रतिबद्धताहरु जनता समक्ष गरेका छन् । धरान उपमहानगरपालिकामा दुइटा पार्टीले स्थानीय तहको नेतृत्व गरेको छ । करिब अढाई वर्ष नेकपाले नेतृत्व गर्यो भने गत मंसिरको उपनिर्वाचन पछि कांग्रेसले नेतृत्व गरेको छ । यस बिचमा धरानको विकाश निर्माणले कुन मोड लियो ? धरानको समसामयिक विषयवस्तुहरुमा नेकपाका धरान नगर अध्यक्ष नारायण सुवेदी सँग कोशीपत्र अनलाईनका लागि संजोगबाबु दाहालले गरेको कुराकानी

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 1,092 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्वारेनटाइनको अर्थ र यसले सिकाउने पाठ

    चार महिना पहिले, कोभिड १९ हजारौं माईल टाढा थियो, जुन हाम्रो आफ्नै जीवनबाट टाढा देखिन्थ्यो। तीन महिना पहिले, हामी गनगनहरू सुन्न सक्थ्यौं । तर हामीले कल्पना गर्न सक्दैन थियौं कि, यो त्यस्तो हदसम्म पुग्छ र र हामीलाई स्तब्ध पार्छ भनेर । दुई महिना अघि, सबै परिवर्तन हुन थाल्यो, र दैनिक, कोभिड १९ ले हामीबाट अधिक मानिसको ज्यान लिन थाल्यो। कोभिड १९ ले ठुलो आँधीबेहरीको रूप लियो । आँधीबेहरी हट्छ तर महामारी हट्न धेरै समय लाग्छ । कोरोना भाइरसले हामीलाई आश्चर्य चकित पार्यो । कसैले पनि भविष्यवाणी गरेका थिएनन कि यसले यति धेरै मानिसलाई मार्नेछ, देशहरुलाई लकडाउन गर्न बाध्य पार्नेछ, स्कूल, कलेज र सार्वजनिक ठाउँ

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 2,110 पटक पढिएको
    • "बद्रि कार्की "
  • अब होटल ओपन बजेटमा चलाउनु पर्छ

    धरान । कोरोना संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनका कारण पर्यटन व्यवासाय धरासयी बन्दै गएको छ । पर्यटन व्यवसाय सँग जोडिएका सबै व्यवसायहरु जोखिममा रहेका छन् । यसै बिच सुनसरी उद्योग वाणिज्य संघले गरेको छलफलमा पर्यटन व्यवसाय धराशायी भयो भनेर अतालिनु भन्दा पनि लकडाउन पछि होटलहरु ग्राहक सँग भएको रकम अनुसार ओपन बजेटमा संचालन गर्नुपर्ने अन्तराष्ट्रिय पर्यटनविद राज बसुले सुझाव दिएका छन् । संघले जुम एप्लीकेशनको माध्यमबाट विभिन्न पर्यटन व्यवसायीहरु सहित पर्यटनविद बसुसँग छलफल चलाएको थियो । संघद्वारा शुक्रबार कोभिड – १९ ले पर्यटनमा पारेको प्रभाव र आगामी प्रयास” कार्यक्रममा वक्ताका रु

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 1,619 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यातायात मजदुरहरु राहतबाट बञ्चित

    धरान । कोरोना संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउन आज सम्म ५२ दिन पुगिसकेको छ । नेपालमा संक्रमितहरुको संख्या बढ्दै गए पछि अझै कति दिन लम्बीने अझै टुङ्गा लागेको छैन् । यस्तो अवश्थामा सबै भन्दा बढी यातायात मजदुरहरु प्रभावित बनेका छन् । एकातिर सरकारले दिएको राहत पाउन सकेका छैनन् भने अर्को तिर रोजगारीनै गुमे पछि दैनिकीमा समस्या थपिदै गएको छ । यातायात मजदुरहरु दिनभरी काम गरेर बेलुका पाएको भत्ताले जिविकोपार्जन गर्ने मजदुरहरु हुन् । चैत्र ११ गते देखिको लकडाउनका कारण जिविकोपार्जनमा समस्या बढ्दै गएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान नगर समितीका अध्यक्ष कमल भट्टराई बताउँछन् । दैनिक ज्याल

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 2,093 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कांग्रेसले शुरु गरेको दुई सयको क्रान्ति ७० बर्ष हुँदा

    आज भन्दा ७० बर्ष पहिला नेपालमा राणाहरुको शासकीय दासत्व बाट जनतालाई मुक्त गरि जनतालाईनै मालिक बनाउने अभिप्रायले जनताको शासन स्थापना गर्न नेपाली कांग्रेसले राणा बिरोधि क्रान्तिको शुभारम्भ गर्यो । बिक्रम सम्वत २००७ साल कार्तिक २६ गते भाइटिकाको दिन कांग्रेसले थीर बल मल्ल र पूर्ण सिंह खबासको कमान्डिङ्गमा दुई सय जनमुक्ति सेनालाई रातारात युद्ध मैदानमा तैनाथ गर्यो । तत्कालीन राणा शासकहरुले जनता माथी गरेको अन्यायका विरुद्धमा उत्रन आम जनता आतुर भएका बेला राणा बिरोधी संघर्षमा जाने बाटो खोजीरहेका आक्रोशित जनतालाइ कांग्रेसले बाटो देखाइ दियो । राजा त्रिभुवन राजगद्दी त्याग गरेर भारत गएको मौका छोपेर कांग्रेसल

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 1,611 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय अर्थतन्त्रका लागि अवसरको सदुपयोग गर्ने केही योजना

    १९६० को दशकमा नेपाल र दक्षिण कोरियाका नागरिकको प्रति ब्यक्ति आय बराबर थियो । अहिले दक्षिण कोरियाको प्रतिब्यक्ति आय २५ हजार डलरमाथि पुगिसकेको छ भने हामी नेपालीको अबस्था कस्तो छ आत्म मूल्यांकन गर्नु पर्ने समय हो यो । कुनै पनि देशको अर्थतन्त्र बलियो भएन भने राष्ट्रको राष्ट्रिय सम्मान अभिवृधि हुन सक्दैन भन्ने कुरा जगजाहेर नै छ । कमजोर अर्थतन्त्र भएको राष्ट्र परावलम्बी, पराश्रित र राजनीतिक हस्तक्षेपको पीडा व्यहोर्न बाध्य हुन्छ भन्ने कुरा विगतका घटनाक्रम केलाउँदा थाहा हुन्छ । अर्थात कमजोर अर्थतन्त्र भएको राष्ट्र नाम मात्रको सार्वभौम सम्पन्न हुन्छ । राष्ट्र कमजोर हुँदा जनताको मनोबलमा प्रत्यक्ष असर पर

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,346 पटक पढिएको
    • "योगेश्वर रोमखामी मगर "
  • कति घातक छ ‘बहुराष्ट्र राज्य’को धारणा ?

    आफ्नो स्थापनाकालदेखि नै नेपाली राष्ट्रियता, एक राष्ट्र नेपाली तथा एक राज्य नेपालको अभ्यास गरिरहेका हामीलाई जातीय र क्षेत्रिय आधारमा विभाजनको प्रयास हुँदै आएको छ । एकसय उनन्तीस भाषिक समुदाय, एकसय छब्बिस जाति र कम्तिमा आठवटा धार्मिक समुदायलाई कुन आधारमा विभाजन गर्ने र कतिवटा राज्य खडा गर्ने भन्ने प्रश्नको जवाफ खोज्नुभन्दा यस्तो अवधारणा अघि सार्नेहरूको एक-एक पहिचान गरी तिनलाई दण्डित गर्नु वाञ्छनीय देखिन्छ । मुलुकमा क्रान्तिका नाममा चलाइएको हिंसात्मक सङ्घर्षसँगै जातीयता र क्षेत्रियतावादी ‘राजनीति’ मुखरित भएको हो । लामो समय र बिहङ्गम धनराशिको लगानी गरेर नेपालीलाई धर्मनिरपेक्ष राष्ट्र तु

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 730 पटक पढिएको
    • "देवप्रकाश त्रिपाठी "
  • लक डाउनका कारण १० लाख नयाँ सुकुम्बासी थपिन्छन्

    कुमार कार्कीविश्व महामारी कोभिड १९ कोरोना भाइरसका कारण लकडाउन ३ पटक सम्म थप भैसकेको छ । अझै पनि यसका संक्रमितहरु थपिदै गएकाले लकडाउन पनि थपिने सम्भावना पनि बढ्दै गएको छ । अझै एक महिना लक डाउन थपिने हो भने देशमा मध्यम बर्गिय परिवार लगभग ३० प्रतिशत जनसंख्या निम्न गरिबिको रेखामुनी झर्ने छन । झट्ट हेर्दा यो अनुमानमा अलमल परे पनि यसको नतिजा ६ महिना देखि एक बर्ष भित्रमा बाहिर आउने छन् । आफ्नो जीवन उकास्दै गरेका मध्यम बर्गियहरुको ब्यापार ब्याबासायमा ब्यापक गिरावट हुँदा सुकुम्बासी बन्न पुग्नेछन । यो हिसाबले हेर्दा लकडाउनका कारण झन्डै अबको एक देखि दुई बर्षको दौडानमा १० लाख मानिस नचाहादा नचाहादै पनि सुक

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्थिक क्षेत्रका महामारी निर्मित चुनौतीहरु

      अर्थतन्त्र बलियो नहुदा कुनैपनि राष्ट्रको राष्ट्रिय सम्मानमा अभिवृधि हुन् सक्दैन I कमजोर अर्थतन्त्र भएको राष्ट्र परावलंबी, पराश्रित र राजनीतिक हस्तक्षेपको पिडा सहन बाध्य हुन्छ I कमजोर अर्थतन्त्र भएको राष्ट्र नाममात्रकोलागि  सार्वभौम सम्पन्न हुन्छन I राष्ट्र कमजोर हुदा जनताको मनोबलमा समेत असर पर्ने गर्दछ I   बलियो राष्ट्रको जनताको मनोबल उच्च हुन्छ I विगत तिन वर्ष देखि नेपालको आर्थिक वृद्धिको दर सकारात्मक हुदै गएको थियो र महत्वाकांक्षी योजनाहरु अगाढी राखिएको थियो, तर नेपालको अर्थतन्त्र विश्वव्यापी महामारीको आघातलाई सहन सक्ने खालको नभएको हुदा हाललाई आर्थिक वृद्धि दर समेतमा नकार

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 1,073 पटक पढिएको
    • "- योगेश्वर  रोमखामी मगर "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved