धरान नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ३७५ पुगेको छ । तराइ का जिल्ला मध्ये कोरोना को संक्रमण देखिन बाँकी रहेको सुनसरीमा पनि कोरोना भाइरसको सक्रमित भेटिएका छन ।सुनसरी जिल्लाको गढी गाउपालिकाका एक व्यक्तिमा संक्रमण देखियो । केही दिन अघि भारतबाट आएका उनको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरी, दैलेख ,झापा , खोटाङका १ १, धनुषाका २ र दैलेखका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेठ ६ गते बाट ओपिडी सेवा सुरु गर्न लागेको छ । यो कार्यले कोरोना संक्रमण नियन्त्रण हैन फैलन सक्छ । म मेरो तर्फबाट प्रतिष्ठान प्रशासनलाई निम्न सुझाबहरु दिन चाहान्छु । विपी प्रतिष्ठानले सरकारलाई च्यालेन्ज गरेको की कोरोनालाई ? १.कोरोनाको एक जनापनि संक्रमित नदेखिएको अबस्थामा जोखिमपुर्ण हुने भन्दै बन्द गरिएको प्रतिष्ठानको ओपिड सेवा कोरोना संक्रमितको संख्या ३५७ जना पुगेको अबस्थामा खोल्दा जोखिम कम हुन्छ की बढ्छ ? २.ओपिडी सेवा सुरु गरेपछि बाटोमा भिडभाड हुन्छ । सरकारले जारी गरेका पास पनि खारेज गरेर बाहिर सडकलाई शुनसान बनाउन खोज्दै छ,अनी वीपीमा ओपिडीको सेवा
धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा रोकथामका लागि सरकारले चैत्र ११ गते देखि लकडाउनको घोषणा गरे पनि धरान उपमहानगरपालिकामा भने चैत्र १० गते देखि लकडाउन शुरु भएको थियो । धरान स्थिती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा लिन आउने बिरामीको चाप र व्यवस्थापनमा कठिनाई हुने भए पछि प्रतिष्ठानकै चिकित्सक तथा पदाधिकारीहरुको आग्रहमा धरानलाइ चैत्र १० गते नै लकडाउन घोषणा गरिएको थियो । तर पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गइरहेकै अवश्थामा एकाएक मंगलबार देखि प्रतिष्ठानको ओपिडि सेवा शुरु गर्ने भएको छ । स्थानीय तहको कुनै समन्वय तथा छलफल नै नगरी प्रतिष्ठानले ओपिडि सेवा शुरु गरेको प्रति धरा
मोरङ्गको रतुवामाई नगरपालिका १ सोनापुरका २५वर्षीय एक युवा मा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित युवा भारतको मुम्बई बाट २ घर फर्किए र क्वारेन्टाइनमा बसेका थिए । उनको स्वाब संकलन गरि प्रदेश जनस्वास्थय प्रयोगशालामा बिराटनगरमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको रतुवामाई नगरपालिकाका मेयर रबिन राईले टेलिफोन मार्फत कोशीपत्रलाई जनाकारी दिए । उनको सम्र्पकमा आएका र उनको परीवारका सदस्यहरुर्ला स्थानिय मर्दसा मा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । संक्रमित युवालाइ कोभिड १९ कोरोना उपचार केद« बिराटनगर पठाउने तयारी भइरहेको र उनको परीवारका सदस्यको पि सी आर को लागि नमुना संकलन गरि पठा
धरान । आगामी वर्षका लागि प्रदेश सरकारले निति तथा कार्यक्रमहरुमा माथि छलफल अघि बढाइरहँदा दलित समुदायका अगुवाहरुले पनि दलितमैत्री निति तथा कार्यक्रम र बजेट निर्माण गर्न दबाब दिइरहेका छन् । केही दिन अघि रिडेफ नेपालको नेतृत्वमा प्रदेश सभा सदस्यहरु सहितको टोलिले दलित मैत्री बजेट तथा निती कार्यक्रम निर्माण गर्न ध्यानाकर्षण पत्र बुझाएका थिए भने पुनः दलित समुदायको सशक्तिकरण, विकाश र समृद्धिका लागि आगामी निती तथा कार्यक्रममा दलित अधिकार दशक घोषणा गरि कार्यक्रमिक रुपमा बजेट विनियोजन गर्न माग गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएका छन् । दलित नेटवर्क प्रदेश नम्बर १ का अध्य
धनकुटा । बिदेश बाट फर्काउन लागिएका धनकुटा स्थित महालक्ष्मी नगरपालिकाका स्थानीय हरुलाइ कोरोना परिक्षण गर्न चुनौतीपूर्ण रहेको नगरपालिका सुचना अधिकृत खगेन्द्र नेपालले बताउनुभएको छ । उनका अनुसार महालक्ष्मी नगरपालिका मा बिदेश बाट आएका करिब ५ सय जना र स्वस्थ्यकर्मी, महालक्ष्मी न।पा।, धनकुटामा सुरक्षा कर्मी लगाएत कर्मचारी र बिरामी २ सय जना गरेर कुल ७ सय जना को आरडिटी तथा पिसिआर परिक्षण गर्न चुनौतिपुर्ण रहेको छ । धनकुटामा गत आइतबार एक जना स्वस्थ्यकर्मी मा कोरोना संक्रमण देखिए पछि सबै को परिक्षण को तयारी गरेको हो । सबैको परिक्षण गर्न चुनौतिपुर्ण रहेको ले सहयोग लागि उनले आग्रह गरेका छन । नगरपाल
धरान । धनकुटा जिल्ला अस्पतालमा संक्रमित देखिएकी नर्सले चेकजाँच गरेकी एक सुत्केरी महिला धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर भएको खुले पछि प्रतिष्ठानको गाइनो वार्ड सिल गरिएको छ । महिलालाई गत शुक्रबार गाइनो वार्डमा भर्ना गरिएको थियो । उनको अपे्रशन मार्फत बच्चा भइसकेको छ । महिलाको पिसिआर रिपोर्ट नआए सम्म गाइनो वार्डमा नयाँ बिरामी भर्ना पनि नगरिने वार्डमा रहेका कसैलाई डिस्चार्ज पनि नदिने प्रतिष्ठानका गाइनो विभाग प्रमुख प्रा।डा। मोहन चन्द्र रेग्मीले बताए । डा।रेग्मीका अनुसार ती महिलालाई आइसोलेशनमा राखिएको छ । उनले भने, ‘धनकुटामा ज्वरो आएको २ जना मध्ये एकजना यहाँ रिफ
धरान – धरान १० सैनिक चोकमा अवस्थित उधमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाको ६५ जना कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कर्मचारी कसैलाई कोरोनाको संक्रमण पुष्टि भए क्षतिपुर्ती बापत १ लाख पाउने सहकारीका अध्यक्ष डा। योगेन्द्र राईले बताए । संस्थाले संचालक समिती, लेखा समिती, नियमित कर्मचारी, बजार प्रतिनिधी गरी ६५ जनाको कर्मचारी कोरोना भाइरस कोभिड १९ बीमा गरिएको छ । अध्यक्ष राईले भने, बीमा अर्न्तगत यदि कसैलाई एक वर्ष भित्र कोरोनाको संक्रमण देखिए क्षतिपुर्ती स्वरूप १ लाख पाउनेछ । हाललाई एक वर्षको मान्यता भएपनि महामारी बढ्दै गए अर्को वर्षका लागी समेत निरन्तरता दिइनेछ । बीम
जिल्ला अस्पताल धनकुटामा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि अस्पताल आसपास सहित धनकुटा बजार क्षेत्रलाई सिल गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति धनकुटाको आइतवार राति संम्पन्न आकस्मिक बैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ कमान्ड फोर्स धनकुटा संयोजक केशव प्रसाद विमलीले बताए । संक्रमित स्वास्थ्यकर्मीको संभावित क्षेत्रका जनताहरुको स्वस्थ्य जोखिमलाई मध्यनजर गर्दै बजार क्षेत्र सिल गरिएको बताए । बजार क्षेत्र सिल गरिएसँगै आवत जावत ठप्प पारिएको छ
धरान / प्रदेश १ का थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै प्रदेश १ मा कोरोना संक्रमित संख्या ३९ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार धनकुटाका १ जना र बिराटनगरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरान स्थित वि. पी कोइरला स्वास्थ्य विज्ञान प्रतिषठानमा गरिएको परीक्षणमा विराटनगरका ३६ ,वर्षीय पुरुष ,२९वर्षीय महिला र धनकुटाका ३४ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।