धरान । धरान १० का विवेक राई नेकपा एमालेबाट वडाध्यक्षका उम्मेद्धवार वनेका छन् । युवा उम्मेद्धवार राईले धरानमा रात्री कालिन वजारको मागलाई पुरा गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेका छन् । धरानको माग र आवस्यकतालाई मध्यनजर गर्दै उनले धरान १० स्थित पुतली लाइनलाई नाइट मार्केट सन्चालन गर्ने भनेर चुनावी घोषणा पत्रमा प्रतिवद्धता व्यतm गरेका छन् । धरानमा अत्यन्तै आवश्यकतालाई मध्यनजर गर्दै सवै शान्ति सुरक्षाको प्रवन्ध गर्न प्रहरी प्रशासनसँग समन्वय गरी नाइट मार्केट सन्चालन गर्ने राईले वताए । उनले भने,“शान्ति सुरक्षाको मुख्य चुनौती हो , त्यसको प्रवन्ध गर्ने छु, वडाको हरेक स्थानमा सिसि क्यामेरा जडान र
धरान l नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले आगामी पाँच बर्षमा गर्ने कामको विवरण सार्वजनिक गरेको छ । यही २४ गते नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने चुनाव सभाको कार्यक्रमबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा पाँच बर्ष भरी गर्ने कामको विवरण पनि सार्वजनिक गरिएको हो । निर्वाचन परिचालन मुल कमिटीका संयोजक तथा प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदीले पाँच बर्ष सम्म एमालले गर्ने कामबारे जानकारी गराउनु भयो । एमालेले २०७४ को स्थानिय तहको निर्वाचनमा विजय हासिल गरि सकेपछि समृद्ध धरान बनाउने संकल्पको साथ चुनावमा होमिएको बताउनु भयो । वि
धरान । खानेपानी समस्या समाधान देखि सुत्केरी महिलालाई पौष्टिक आहार सम्मको योजना सहितको प्रतिबद्धता पत्र नेकपा एमाले वडा नम्बर ९ ले जारी गरेको छ । नेकपा एमाले तर्फका बाट वडाध्यक्षका उम्मेद्वार बनेका शिव राईले खानेपानीको चरम अभावलाई समयमै उचित योजना बनाई व्यवस्थापन गरि अर्को वर्षको सुख्खा याम सम्ममा पानिको हालको अवस्थालाई न्यूनिकरण गर्न निश्चित कार्य गर्ने बताएका छन् । यस्तै निम्न आय भएका महिलाहरु सुत्केरी हुँदा ३ महिना सम्म पौष्टिक आहार तथा बच्चालाई न्यानो कपडा वितरण गरिने प्रतिब्द्धता पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी, असक्त तथा वृद्धाहरुको लागी ३ –३ महिनामा निःशुल्क स्वास्थ्य जाँच गराउ
धरान र धरान १६ ले निम्न आय भएका विपन्न परिवारलाई आवास निमार्णदेखि एम्बुलेन्स सञ्चालनगर्ने लगायतका महत्वकाक्षी योजनाहरु अघि सारेको छ । नेकपा एमालेको तर्फबाट धरान १६ को वडाध्यक्षको उम्मेद्वार बनेका हिमाल कार्कीले विपन्न वर्गका वडाबासीहरुलाई लक्षित गरि योजना बनाएर चुनावी घोषणपत्र सार्वजनिक गरेका छन् । विपन्न वडावासीहरुलाई निशुल्क आवास निर्माण गर्ने घोषणा पत्रमा सार्वजनिक गरिएको छ । यस अघिका एमालेबाटै वडाध्यक्ष विजयी दिलकुमार गिरीले विपन्नका लागि रासन कार्ड वितरण गरेका थिए । हालका वडाध्यक्षका उम्मेद्वार हिमालले धरान १६ मा रहेको रंगशाला अगाडीको खाली ठाँउमा खुल्ला व्ययमशाला सञ्चालन गर्ने, नि
धरान / नेकपा एमालेले धरान १६ नं वडामा यूवा पुस्ताको हस्तिका रुपमा उदय भइरहेका हिमाल कार्कीलाई वडाध्यक्षको रुपमा अगाडी सारेको छ । प्रदेश नं १ कै पहाडी भेगमा रहेको ओखलढङ्गा जिल्ला हालको सिद्धिचरण नगरपालिका १ मा जन्मिएका उनि ०५२ साल देखि धरानमा स्थायी रुपमा बसोबास गर्दै आएका छन् । ०५४ साल देखि विद्यार्थी राजनिति क्षेत्रमा अगाडी बढेका कार्की हाल नेकपा एमालेको तर्फबाट धरान उमहानगरपालिका १६ नं वडाको वडाध्यक्षका उम्मेद्वार हुन् । प्रमाणपत्र तहसम्म अध्ययन गर्नु भएका कार्कीको राजनितिमा लाग्नुको प्रमुख कारण उनका गुरु हुन् । जो केदार बस्नेत सिद्धिचरण नगरपालिकाका उपमेयरका उम्मेद्वार समेत रहेका छन् ।
धरान/ विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् कल्पना शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्मिएकी शेर्पाको विद्यार्थीबाट राजनीतिक यात्रा सुरु भएको हो । काठमाडौंको पद्मकन्या क्याम्पसमा अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिमा प्रबेश गरिन् । २०४६ सालमा विद्यार्थी राजनीतिमा प्रबेश गरेकी शेर्पा २०५३ देखी ३ वर्ष अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु)को सदस्य रही विद्यार्थीको हक हितका लागि काम गरिन् । विद्यार्थी राजनीतिमा प्रायः उनको काम भनेको कार्यक्रममा जनवादी गित गाउनु र नृत्य गर्नु हुन्थ्यो । अध्ययनको क्रममा काठमाडौंमा रहदा उनी काठमाडौं खोटाङ सम्पर्क मञ्चमा रहेर क
धरान/ कलेज अध्ययन गर्न थाले पछि सामाजिक सेवामा होमिएका वर्तमान धरान १९ का वडा अध्यक्ष पुर्ण प्रसाद लिम्बुलाई पुनः नेकपा एमालेले धरान वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०४६ सालको जन आन्दोलनमा धरान १९ बाट आन्दोलनको नेतृत्व गरेका थिए । स्थानीय वडाको विकाश र समाजको लागि नेतृत्व गर्दै खुल्ला रुपमा सक्रिय राजनितिमा होमिएका हुन् लिम्बु । सक्रिय राजनितिबाटै समाजको विकाश गर्न सकिने मनन् गरेर उनी नेकपा एमालेमा समाहित भएका थिए । २०४६ सालको जनआन्दोलनमा नेतृत्व गर्दा उनी माथि प्रहरीले धरपकड समेत गरेको थियो । धरपकडमा फुत्किन सके । उनले हरियाली सामुदायीक वन उपभोक्ता समितीको ८ बर्ष सचिवको जिम्मेवारी सम्ह
धरान । निर्वाचनको मिति नजिकिदै गर्दा धरानमा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ । एमालेले जित्ने सुनिश्चित भए पछि नेपाली कांग्रेसका युवाहरु समेत नेकपा एमालेमा प्रवेश गरेका छन् । यसै क्रममा वडा नम्बर ४ का कांग्रेसका २९ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । सोमबार स्थानीय युवा रामजित राई सहितको समुहको एमाले प्रवेश गरेका हुन् । एमाले वडा नम्बर ४ मा भएको घरदैलोको क्रममा मनोज श्रेष्ठ, खेम राना, बल बहादुर राई, सुजन राई, विजय राई, मनजित राई, रोशन श्रेष्ठ, बादल राई, समिर विक, विमल विक, विशाल विक, अर्जुन विक, अनुप विक, धनराज राई, विवेक राई, सुनील राई, दिपेश राई, दिपक खड्का, सुनिल राई सुनिल विक, मनिष
धरान/ अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइने ईद उल फितरको आज समापन गरिएको छ । धरानमा पनि मुस्लिम समुदायले शुभकामना आदान प्रदान कार्यक्रम गरेर ईद उल फितरको समापन गरेका छन् । शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेद्वार मञ्जु भण्डारी र उपमेयरको उम्मेद्वार पदम इस्वो(लिम्ब) सहभागी हुनु भएको थियो । कार्यक्रममा सम्बोधन गदैं भण्डारीले जितेर गए पछि मदरासा भवन निर्माणका लागि सहयोग गर्ने बताउनु भएको छ । धरान–५ मा भवन निर्माणका लागि जग्गासमेत हेरि सकेको उहाँले बताउनु भयो । उहाँले नेकपा एमालेले सबै वर्ग समुदाय, जात
धरान । २०७४ सालको स्थानीय तह निर्वाचनबाट हरि राई धरान उपमहानगरपालिका वडा नं. ६ को खुल्ला वडा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित भएपछि वडाध्यक्ष भुबन सिं बस्नेतको नेतृत्वमा निर्बाचनताका जनतामाझ प्रतिबद्धता गरेका घोषणा पत्र अनुसार वडामा ८० प्रतिशत काम पूरा गरे । उनै हरि राई आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका छन् । २०३९ सालमा जन्मेका राई पानबारीका स्थायी बासिन्दा हुन् । २०६९ सालयता सक्रिय रुपमा पार्टी जिवनमा लागेका उनी तत्कालिन पाचकन्या गाविस २ नं. वडा कमिटीका सचिब भएर काम गरे । पार्टी जिवनमा सक्रिय साथ लागेका उनी ६ वर्ष पानबारी सामुदायिक बनको स