स्थानीय

    Showing 1,831-1,840 of 5,047 items.
  • बैशाख १ गतेमात्र फुल्ने फूल,यस्तो छ मान्यता

    जनकपुरधाम । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको सिरहामा रहेको छ । उक्त फूल लहान नगरपालिका–१२ र २४ मा पर्ने सलहेश फूलबारीमा हरेक वर्ष बैशाख १ गते मात्र फुल्ने भएकाले सर्वसाधारणको ठूलो भिड लाग्ने गर्दछ । फूल हेर्न र दर्शन गर्नको निम्त्ति नेपाल लगायत भारतबाट समेत हजारौं श्रद्धालु आउने गर्दछन ।फुलबारीमा रहेको हारम प्रजातिको तीनवटा बोटमा यसवर्ष फूल फुलेको छ । फूलबारीमा हारामको बोट नजिकै रहेको राजा सलहेश र मालिनी मन्दिर (गहबर) मा भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । युवायुवतीले उक्त फूललाई साक्षी राखेर विवाहसमेत गर्छन् ।हारमको बोटमा सातौं–आठौं श

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 493 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २०८२ सालमा कुन महिना कति दिन विदा ?(हेर्नुहोस)

    काठमाडौं । नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ ।नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवसका बिदा हुने छन् ।दशैंमा सात दिन र तिहारमा पाँच दिन समेत गरी विभिन्न पर्वहरुको बिदा २८ दिन हुने छ । यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ । वैशाख ः वैशाखमा चार दिन शनिबारको बिदा छ । त्यसबाहेक नयाँ वर्षको अवसरमा वैशाख १ गते र वैशाख १८ गते विश्व मजदुर दिवसको बिदा छ । चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, रा

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 881 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश स्तरीय एसईई आइडलको खोजी सुरु

    धरान/ सुनसरीको धरानमा कोशी प्रदेश स्तरीय एसईई आइडलको खोजी सुरु भएको छ । फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल टिभी र फक्ताङलुङ खबर डटकमको आयोजनामा एसईई आइडल सिजन ५ अन्र्तगत् ‘सिङ्गीङ, डान्सिङ र वक्तृत्वकला’ को लागि पहिलो अडिसनद्धारा कोशी प्रदेशभरीका क्षमतावान प्रतिभावहरुको खोजी सुरु भएको हो । आयोजक संस्था फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष एवम् प्रतियोगिताको परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार पहिलो अडिसनमा १५० जना विद्यार्थीले उक्त कार्यक्रममा सहभागिता जनाए भने अडिसन युएन नवोदय कलेज धरान १६ को कार्यक्रम हलमा सम्पन्न भएको हो । तुम्वापोले कोशी प्रदेशभर

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 1,153 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राइम एजेकेशनमा एसइई दिएर बसेका विद्यार्थीको ओइरो

    धरान/ प्राइम एजुकेशन सेन्टर धरानको छाताचौकमा रहेको छ । विशेषतः यस सेन्टरले विद्यार्थीहरुको लागि गाइड गर्ने काम गर्दछ । अर्थात विद्यार्थीहरुलाई कस्तो शिक्षा पढ्ने, कसरी तयारी गर्ने अनि त्यसका लागि के गर्नु पर्छ भनेर उक्त सेन्टरले सर्व सुलभ रुपमा ब्रिज कोषको तयारी कक्षा सन्चालन गर्ने गर्दछ। अहिले २०८१ सालको एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सर्व सलभ रुपमा अध्ययन गराउने गरेको छ । यतिवेला उक्त सेन्टरमा विद्यार्थी र अभिभावकहरुको भीँड लाग्ने गरेको छ । राम्रो गुणस्तरीय शिक्षा र दक्ष जनशक्तिदारा विद्यार्थीलाई पठन पाठन गर्ने भएकाले पनि त्यहाँ विद्यार्थीहरुको ओइरो लाग्ने गरेको छ । यो खाल

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 1,749 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सन्दीपदेखि रविसम्म, कुलमानदेखि दुर्गासम्म: २०८१ घटनामै घटना

    काठमाडौँ/ वि.सं.२०८१ अब बिदा हुनै लाग्दा यो वर्ष राजनीतिक, सामाजिक र आपराधिक घटनाहरूको घेरामा कसरी बित्यो भन्ने विषयमा जनचासो बढेको छ। (भाेली) सोमबारबाट सुरु हुने २०८२ सालको पूर्वसन्ध्यामा, विगत वर्षलाई फर्केर हेर्दा “घटनामै घटना” भएको अनुभूति हुन्छ। सुरुमा दुई ठूला दल मिलेर सरकार गठन भएको अवस्था देखिएको यो वर्षमा, पूर्वराजाको समर्थनमा प्रदर्शन, सहकारी काण्ड, प्राकृतिक प्रकोप, ठूलो आर्थिक क्षति र चर्चित व्यक्तित्वहरूलाई लिएर भएका कानुनी कारबाहीहरूले समाचारको मुख्य शीर्षक बनिरहे। विशेषगरी सन्दीप लामिछाने, रवि लामिछाने, कुलमान घिसिङ र दुर्गा प्रसाईसँग जोडिएका घटनाहरूले व

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमै पहिलो पटक IELTS इनहाउस परीक्षा सम्पन्न

    धरान/ धरान -१०पुतलीलाइनस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.मा कोशी प्रदेशमै पहिलो पटक IELTS को इनहाउस परीक्षा सम्पन्न भएको छ। शनिबार सम्पन्न सो परीक्षा ब्रिटिश काउन्सिल द्वारा सञ्चालित IELTS परीक्षण कार्यक्रमअन्तर्गत आयोजित गरिएको हो। यससँगै सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. कोशी प्रदेशकै पहिलो IELTS इनहाउस परीक्षा केन्द्रको रुपमा मान्यता पाएको छ। अबदेखि धरानका विद्यार्थीहरूलाई IELTS परीक्षा दिनका लागि विराटनगर, इटहरी, दमक वा काठमाडौंसम्म धाउनु पर्ने झन्झट हटेको सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार विदेश अध्ययनको तय

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 1,619 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२०८१’को पहिलो चरण सम्पन्न, ३७ जना दोश्रो चरणमा

    धरान/२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित ‘एसईई स्पिकर–२०८१, सिजन–५’ को पहिलो चरणको अडिसन शुक्रबार सम्पन्न भएको छ। अडिसनमा सहभागी ४८ जनामध्ये ३७ जना प्रतिस्पर्धीहरू दोस्रो चरणमा प्रवेश गरेका छन्। र्याडिकल लाइट नेपाल प्रा.लि. धरानद्वारा आयोजित उक्त प्रतियोगितामा कोशी प्रदेशभरिका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। दोस्रो चरणमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूमा यिनीहरू छन्: • शिक्षादीप एकेडेमी, इटहरी : समिक्षा पौडेल • लोटस इङ्लिस बोर्डिङ स्कुल, धरान : सृष्टिका राई, श्रद्धा शाक्य • पब्लिक हाई

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 704 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा जागरण सभा आज : प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने

    झापा/आज दमकमा हुने विशाल जागरणसभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैहुनुहुन्छ ।  लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले आयोजना गरेको कोशी प्रदेश स्तरीय जागरणसभाको तयारी पुरा भएको छ । दमकको पशुहाटमा सभा आयोजना गरिएको छ । सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरु दमक झरिरहेका छन् । एमालेले हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरु रतुवा पुल पारी रोकेर नारा जुलुस सहित सहभागीहरु पशुहाट स्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् । यसै

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 560 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा हुने मिसेस स्टेट २०२५ को तयारी पूरा

    धरान/ गृहिणी महिलाहरूको प्रतिभा र आत्मविश्वासको पहिचानका लागि आयोजित ‘मिसेस स्टेट २०२५ सिजन–३’ को तयारी अन्तिम चरणमा पुगेको छ। भव्य ग्रान्ड फिनाले जेठ १७ गते शनिवार धरान–१६ स्थित गुरुङ BBQ पार्टी प्यालेसमा हुने भएको हो। कोशी प्रदेशस्तरीय प्रतियोगिता वुमन्स वर्थ ग्रुप (WWG) को आयोजनामा सम्पन्न हुँदैछ। आयोजकले शनिवार धरान कलेज रोडस्थित सर्कल क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेका हुन्। विवाहित महिलाहरूको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै सुरु गरिएको मिसेस स्टेट प्रतियोगिता २०१८ मा स्थापना भएको वुमन

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 557 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा महिलाका लागि दुई दिने प्रभावकारी उद्घोषण तालिम सुरु

    धरान/ महिलाहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले धरानमा दुई दिने प्रभावकारी उद्घोषण कला तालिम सुरु भएको छ। धरान-९ आचार्य लाइनस्थित गरिमा डान्स सेन्टरको हलमा सुरु भएको तालिमको आयोजना संगम महिला समूह धरानले गरेको हो। कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष रामकला राईले गर्नु भएको थियो भने उद्घाटन धरान उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष नरेशकुमार इवारमले गर्नु भयो। उक्त तालिम धरान उपमहानगरपालिका वडा नं. १५ को सहकार्यमा सञ्चालित छ। तालिममा संगम महिला समूहसँगै फूलबारी आमा समूह, हातेमालो उद्यमी महिला समूह, मखमली आमा समूह, निराजन महिला समूह, श्यामचोक आमा समूह, सुन्दर महिला समूह, दिव्

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 611 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved