मनोरञ्जन

    Showing ४३१-४४० of ५३२ items.
  • धरान ७ मा पूर्व वडाध्यक्षको नाममा पार्क बन्यो दुर्गन्धित स्थान रमणीय पार्कमा रुपान्तरण

    धरान / धरान ७ पानबारी बस पार्क छेउमा भुपेन्द्रराज मोक्तान ज्येष्ठ नागरिक पार्क निर्माण भएको छ । कुनै समय यो स्थान फोहोर फाल्ने डस्बिनको रुपमा रहेको थियो । आसपास हिडडुल गर्न मुस्किल थियो । तर यसलाई पार्कको अवधारणा अगाडि बढाएर निर्माण सम्पन्न गरेपछि भने अहिले दुर्गँिन्धत क्षेत्र रमणीय स्थल बनेको छ । धरान उपमहानगरपालिका वडा न ंं ७ पानबारी बसस्टेण्ड नजिकै रहेको खोला जसलाई माछा भौडी पनि भनिन्छ । सहरको बीच भागमा रहेको यो भौडीमा बर्खाको समयमा अत्याधिक पानी बग्ने गरेको छ । यही खोला सर्वसाधारणको फोहोर फाल्ने स्थान रहेको थियो । तर अहिले त्यस स्थानमा फोहोर फाल्न दिइएको छैन । माछा भौडी नजिकै केही सम

    • प्रकाशित मितिः पुस २२, २०७९
    • ९९२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुम्निमा स्कुलमा स्पोर्ट्स सप्ताह सुरू

    मोरङ / विराटनगर महानगरपालिका – ११ मा रहेको सुम्निमा इङ््िलश स्कुलमा स्पोर्ट्स सप्ताह सुरू भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बुधबारदेखि स्पोर्ट्स सप्ताह सुरू भएको हो । एक हप्तासम्म सुरू हुने सप्ताहमा विभिन्न एक दर्जन खेलहरू समावेश गरिएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले सुरू गरिएको सप्ताहमा स्पुन एण्ड मार्वल, निडल एण्ड थ्रेड, हट पोटाटो, म्युजिकल चेयर, डोरी तान, कबडी लगायतका विभिन्न खेलहरू समावेश भएको खेलकुद संयोजक अनुसा राउतले जानकारी दिइन् । स्कुलमा अध्ययरत विद्यार्थीहरूको मानसिक र शारिरीक विकासको लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकोले

    • प्रकाशित मितिः पुस २१, २०७९
    • ९६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकको आकर्षक गन्तव्य बन्दै टिएमजे

    तेह्रथुम / तेह्रथुम र संखुवासभाको जिल्लाको संगम स्थलमा रहेको पाथीभरा मन्दिरमा तीर्थालुसँगै पर्यटकहरु बढ्न थालेका छन् । ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको शाखाको रुपमा यो स्थानमा पर्यटक र तीर्थालु वर्षभरि आउने गरे पनि जाडोमा हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकको चाप बढ्ने गरेको छ । चारैतिर हिमालको मनोरम दृश्यहरुसँगै पहाडको टुप्पोमा रहेको यो मन्दिरको छुट्टै धार्मिक महत्व रहेको छ । गुरासको राजधानीसँगै रहेको यो पाथीभरा मन्दिरमा दर्शन गरे मनकामना पूरा हुने विश्वास रहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनकै लागि भएपनि यो क्षेत्रमा आएको महालक्ष्मी नगरपालिका धनकुटाका मनकुमार खत्री बताउँछन् ।

    • प्रकाशित मितिः पुस २०, २०७९
    • १,०८६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भेडेटार फुड फेस्टिबल सम्पन्न : महोत्सवमा भारतीय पर्यटकको आगमनमा बृद्धि

    विजयपुर / भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउने चाहाना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा १० औं खाना महोत्व सम्पन्न भएको छ । महोत्सव आयोजना भएसँगै भारतीय पर्यटकहरु भेडेटारमा सोचेभन्दा बढी आएका छन् । कोरोना पछि ओरालो लागेको पर्यटक व्यवसायलाई चलायमान बनाउदै बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको थियो । सोही अनुरुप भारतीय पर्यटकको आवागमनमा बृद्धि भएको आयोजकको भनाई छ । कोरोना संक्रमण अघि जुन हिसाबले पर्यटक आउथे त्यही अवस्थामा पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको खाना महोत्सवमा भारतीय पर्यटकको आगमन बढेको

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ८२५ पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • युनाइटेडको लोकनृत्य प्रतियोगिता सम्पन्न

    धरान / धरान नगरस्तरीय अन्तर विद्यालय ‘स्कुल–स्कुल एकल लोक नृत्य प्रतियोगिता २०७९’ सिजन ६ सम्पन्न भएको छ । युनाइटेड डान्स एकेडेमी, धरान ९ द्वारा आयोजित प्रतियोगितामा सिनियर विधा (कक्षा ६–१०) तर्फ पर्वत स्कुल धरान १९ की महिमा लिम्बू प्रथम भइन् । उनले सिल्भर क्राउनसहित ५० हजार नगद नटराज ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । दोस्रो हुने धरान १३ स्थित सुनगाभा स्कुलकी अन्जली राईले २० हजार नगद ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । तेस्रो हुने आवर होम स्कुल, धरान १९ की ताङ्चुमा लिम्बूले १० हजार नगद, ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । त्यस्तै सान्त्वना पर्वत स्कुलकी युनिसा राईले नगद

    • प्रकाशित मितिः पुस १८, २०७९
    • ६६० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भेडेटार फुड फेस्टिबल सुरु पर्यटक भित्र्याउने मुख्य लक्ष्य

    धरान /‘भेडेटार प्रकृतिको गहना पर्यटक भिœयाउने चाहना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा फूड फेस्टिवल सुरु भएको छ । ३ दिनसम्म सन्चालन हुने १० औं भेडेटार फुड फेस्टिबल स्थानीय जातीय, सांस्कृतिक खानेकुराका परिकार, स्थानीय कृषि उत्पादन प्रदर्शनमा केन्द्रित रहने छ । राष्ट्रिय कलाकार र स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुतिसहित आयोजना भएको फेस्टिवलमा भेडेटार हेली टुर, जिप लाइन तथा प्याराग्लाइडिङको पर्यटकले मनोरन्जन लिन सक्ने आयोजक होटल एसोसियसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन लिम्बुले बताइन् । उनले भनिन्–‘कोरोनापछिको

    • प्रकाशित मितिः पुस १७, २०७९
    • ७५१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्जु तालमा आन्तरिक पर्यटकको घुइँचो

    सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ६ मा रहेको बर्जु तालमा पछिल्लो समय आन्तरिक पर्यटक आउन थालेका छन् । जाडो मौसमसँगै वनभोज खानेहरु पूर्वका विभिन्न स्थानबाट आउन थालेको आसपासका स्थानीयहरु बताउँछन् । स्थानीयहरुका अनुसार बर्जुतालको प्रचारप्रसार भएसँगै पछिल्लो समय पर्यटकीय गन्तव्य स्थल बन्दै गएको हो । धार्मिक पौराणिक महत्व बोकेको बर्जताल प्रदेश १ को सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र भएकोले पनि ु तालमा हेर्न र वनभोज खानकै लागि पूर्वका विभिन्न स्थानबाट आएको स्थानीयहरु बताउँछन् । यहाँ आउनेृहरुलाई तालको रमणीय प्राकृतिक सौन्दर्यसँगै ताल घुम्नका लागि बोटको समेत ब्यवस्था गरेकाले पूर्वका विभिन्न स्थानब

    • प्रकाशित मितिः पुस १४, २०७९
    • १,७१७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आजबाट आहा रारा गोल्डकप सुरु उद्घाटन खेल धरान र सहारा क्लबबीच

    धरान / उद्घाटन खेलमै आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताका लागि धरान फुटबल क्लबका खेलाडीहरु मंगलबार नै पोखरा प्रस्थान गरेका छन् । धरानका खेलाडीहरुलाई मंगलबार मेयर हर्क साम्पाङले विदाई गरेका थिए । उनले धरान फुटबल क्लबमा आयोजित कार्यक्रममा विदाई गरेका थिए । सो अवसरमा मेयर साम्पाङले खेलाडीहरुलाई जितेर आउन शुभकामना दिएका थिए । उनले भने–‘धरान उपमहानगरपालिकाले खेलकुदको विकासका लागि धेरै काम गरेको छ, आगामी दिनमा उपमहानगरपालिकाले योजना र कार्यक्रम ल्याउने तयारीमा छौ ।’ आहा रारा गोल्डकपबाट विजेता हुनेहरुले १२ लाख र उपविजेताले रु ६ लाख नगद सहित ट्रफी, मे

    • प्रकाशित मितिः पुस १४, २०७९
    • ७४३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरका मन्दिरक्षेत्र टिकटक बनाउनेको रोजाई

    धरान / प्रविधिको विकास नहुदा मनोरञ्जनको साधनको रुपमा गाउँघरमा हुने नाचगान, साँस्कृतिक चाडपर्व, लोकदोहोरी, पूजाआजामा भजन किर्तन, संगीत लगायतका हुन्थे । समय परिवर्तनसँगै प्रविधिको विकासले मनोरञ्जनको तौरतरिकामा परिवर्तन ल्याएको छ । अहिलेका पुस्ताका लागि मनोरञ्जन टिकटक, सामाजिक सञ्जाल (फेसबुक), ट्वीट्र, युट्युव लगायतका रहेका छन् । यी मध्ये पनि अहिले टिकटक सबैभन्दा राम्रो मनोरञ्जन गर्ने विधि बनेको छ ।पछिल्लो समय टिकटक फेशनको रुपमा विकास हुदै गएको छ ।   विराटनगरका युवतिहरु विजयपुरमा टिकटक बनाउदै  रमणीय स्थल पुग्ने जोकोहीको पहिलो लक्ष्य नै टिकटक बनाउने हुन्छ । अहिले धरान १४ विजयपुरका

    • प्रकाशित मितिः पुस १२, २०७९
    • ६४५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट एक्स्पो : शनिवार अत्याधिक भीड

    विराटनगर /  विराटनगर–१४ मा रहकेो डिग्री कलेजको मैदानमा भएको विराट एक्स्पोे आजबाट समापन हुँदैछ । मंसिर २९ गतेदेखि सञ्चालन भएको एक्स्पो पुस ६ गतेसम्म गर्ने लक्ष्यका साथ आयोजना गरिएको थियो । तर सबैको चाहना अनुरुप एक्सपोको समय थप गर्दै १० गतेसम्म पु¥याइएको थियो । एक्स्पोमा आफ्नो उत्पादन लिएर आएका उद्योगी, व्यवासयी तथा एक्स्पो अवलोकन गर्न आउनेहरुको चाहना अनुसार समय बढाइएको आयोजकले जनाएको छ । दैनिक एक्स्पो अवलोकन गर्न सबै उमेर समूहका अवलोकनकर्ताहरु आएका थिए । एक्स्पोमा प्रदेश १ को विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहारबाट समेत अवलोकन गर्न आएका थिए । एक्स्पो अवलोकनमा आउन

    • प्रकाशित मितिः पुस १०, २०७९
    • ७०८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved