मनोरञ्जन

    Showing 111-120 of 524 items.
  • इलाममा बुधबारदेखि सिनेमा पर्यटन महोत्सव

    धरान । चलचित्र पत्रकार संघले जेष्ठ ७ गते अर्थात बुधबारदेखि जेष्ठ ९ गते सम्म ’सिनेमा पर्यटन महोत्सव २०८२’ हुने आयोजना गर्ने भएको छ।इलामको श्री अन्तु, सुर्योदय नगरपालिका, इलाम बजारमा विविध कार्यक्रमको साथ महोत्सव आयोजना हुने भएको हो। चलचित्र पत्रकार संघ कोशी प्रदेशको संयोजन, संघको जिल्ला शाखाहरु इलाम, झापा, सुनसरी र मोरङको व्यवस्थापनमा हुने चलचित्र पत्रकारहरुको दोस्रो राष्ट्रिय भेला सहितको उक्त महोत्सव हुने भएको हो।महोत्सव अन्तरगत संघको २६औं वार्षिक उत्सव कार्यक्रम, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, सम्मान–पुरस्कार, सिनेमा र पर्यटन संवाद, अन्तरक्रिया, कार्याशाला लगायतको विविध

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुलमोहरको रङले रङ्गिएको बर्ने, पर्यटकको रोजाइमा

    झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्नेबाट इलामतर्फ जाने सडक खण्ड अहिले गुलमोहरका ढकमक्क फुलहरूले रङ्गीन बनेको छ। हरियाली चिया बगानको बीचमा राताम्य भएर फुलेका गुलमोहरहरूले यो सडक खण्डलाई झन् आकर्षक बनाएका छन्। पर्यटक र यात्रुका लागि फोटोग्राफी तथा भिडिओ बनाउने उपयुक्त पृष्ठभूमिका रूपमा परिचित यो क्षेत्र सामाजिक सञ्जालमा 'ट्रेन्डिङ' बन्न थालेको छ। ‘टिकटक रोड’ नाम दिइएको आधा किलोमिटर सडक खण्डमा दैनिक हजारौँको चहलपहल देखिन्छ। बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँका अनुसार चहलपहलको औपचारिक तथ्यांक नभए पनि दैनिक रूपमा यहाँ आउनेको सङ्ख्या वृद्धि भइरहेको छ। पालिक

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 892 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवादबीच पनि पाथीभरा केबलकार निर्माण अगाडि बढ्ने

    धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिरसम्म निर्माणाधीन केबलकार परियोजना अब कानुनी अड्चनबिना अगाडि बढ्ने भएको छ। सर्वोच्च अदालतले परियोजनालाई रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्माण कार्य अघि बढ्ने बाटो खुलेको हो। न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट निवेदकले उठाएका तर्कमा परियोजना तत्काल रोक्नुपर्ने प्रष्ट कानुनी आधार नभएको ठहर गरेको हो। रिट निवेदकले केबलकारले पाथीभरा मन्दिरको धार्मिक, सांस्कृतिक र वातावरणीय महत्वमा असर पार्न

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 1,093 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेशस्तरीय एसईई आइडल सिजन ५ मा३० उत्कृष्ट विद्यार्थी छनोट

    सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट सहभागी भएका १५० भन्दा बढी विद्यार्थीहरूबीच प्रतिस्पर्धा गरी ३० जना उत्कृष्ट प्रतिभा छनोट भएका छन्। ‘शिक्षाका लागि संगीत’ भन्ने नारासहित आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूको गायन, नृत्य र वक्तृत्वकलामा केन्द्रित रही उनीहरूको लुकेको प्रतिभा उजागर गर्ने प्रयास गरेको हो। प्रतियोगिता फक्ताङलुङ मिडिया हाउस प्रालि को आयोजनामा सम्पन्न भएको हो। आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीहरू सेमीफाइनल चरणसम्म आइपुगेका थिए। सेमीफाइनलमा सहभागी १५० जना एसई

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 994 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'अपरेशन सिन्दूर' शीर्षकमा बलिउडमा तीव्र प्रतिस्पर्धा, ५० भन्दा बढी निर्माता दौडमा

    काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका सात सहरमा रहेका नौ जना आतंकवादीहरू लुकेका स्थानमा सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ अहिले बलिउडमा चर्चाको विषय बनेको छ। सेनाको सफल सैन्य कारबाहीसँगै यसको नामलाई लिएर फिल्म निर्माण क्षेत्रमा तीव्र प्रतिस्पर्धा देखिएको हो। दैनिक भास्करको रिपोर्टअनुसार, हालसम्म करिब ५० फिल्म निर्माता ‘अपरेशन सिन्दूर’ शीर्षकमा चलचित्र बनाउने तयारीमा जुटेका छन्। फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (FWICE) अन्तर्गत इंडियन मोशन पिक्चर प्रोड्यूसर्स एसोसिएसन (IMPPA) का उपाध्यक्ष बीएन तिवारीले यो जानकारी दिएका छन्। उनका अनुसार अपरेशनक

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 717 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, कलाकारदेखि राजनेतासम्मको उल्लेखनीय उपस्थिति

    काठमाडौं/  नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ ले बुधबार साँझ राजधानीको सिटी सेन्टरस्थित सिनेमा हलमा भव्य प्रिमियर सम्पन्न गरेको छ। कार्यक्रममा राजनीतिक व्यक्तित्वदेखि कलाकारसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्। उनले पछिल्लो समय नेपाली चलचित्रहरू हेर्नलायक बन्दै गएका उल्लेख गर्दै ‘ऊनको स्वीटर’ ले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। चलचित्रका प्रमुख अभिनेता विपिन कार्कीले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउँदै “चलच

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 583 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनले मिस्टर एण्ड मिस प्रोभिन्सको सबै उपाधि कब्जा गर्यो

    धरान/  धरानमा सम्पन्न प्रदेशस्तरीय सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस प्रोभिन्स आइडल २०२५’ र ‘मिस्टर एण्ड मिस सुनसरी आइडल २०२५’ मा एकै कलेजका विद्यार्थीहरुले विजेता, उपविजेता, रनरअप र विभिन्न टाइटल हात पार्दै सबैको ध्यान तानेका छन्। धरान–१६ स्थित युएन नवोदय कलेजका छात्रछात्राहरूले सो प्रतियोगितामा सहभागिता जनाउँदै प्रमुख उपाधिहरू आफ्नो पक्षमा पार्न सफल भएका हुन्। ड्रिम्स एम प्रोडक्सनद्वारा आयोजित उक्त प्रतियोगितामा युएन कलेजकी रेखा लुम्फुङ्वा लिम्बू ‘मिस प्रोभिन्स’ घोषित भइन् र उनले नगद ५० हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरिन्। यस्त

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 2,301 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'मिसेस स्टेट २०२५ सिजन थ्री' का प्रतिस्पर्धीका अभिभावकसँग अन्तरक्रिया सम्पन्न

    धरान/ वुमन्स वर्थ ग्रुप (WWG) को आयोजनामा यही जेठ १७ गते हुने 'मिसेस स्टेट २०२५ सिजन थ्री' कोशी प्रदेशअन्तर्गत प्रतिस्पर्धी महिलाहरूका अभिभावकसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। धरान–९ स्थित बगैचा रेष्टुरेन्टमा सोमबार सम्पन्न ‘प्यारेन्ट्स मिट’ कार्यक्रममार्फत अभिभावक तथा प्रतिस्पर्धीहरूसँग प्रत्यक्ष संवाद गरिएको थियो। समूहकी अध्यक्ष सुजता श्रेष्ठका अनुसार अभिभावक र सहभागीबीच कार्यक्रमको उद्देश्य तथा संरचना स्पष्ट पार्ने लक्ष्यले अन्तरक्रिया गरिएको हो। “धेरैजसो अभिभावक तथा सहभागीले कार्यक्रमबारे धेरै कुरा बुझ्न चाहिरहेका हुन्छन्, उनीहरूको जिज्ञासाको सम

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 475 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका सरस्वती रिमालको “धेरै तिर धाए मैले” योग गीत सार्वजनिक(भिडियो सहित)

    धरान/  लोकसंगीतप्रेमीहरूबीच परिचित गायिका सरस्वती रिमालले आफ्नो नयाँ योग गीत “धेरै तिर धाए मैले धेरै दुःख पाए” सार्वजनिक गरेकी छन्। युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतमा जीवनका संघर्ष, माया र गहिरो अनुभूतिलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। योग गीत भन्नाले केवल भौतिक प्रेम वा मनोरञ्जनभन्दा पर, मानिसको जीवनयात्रा, आत्मानुभूति र आध्यात्मिक भावनालाई समेटिएको संगीतलाई जनाइन्छ। यस गीतमा पनि व्यक्तिको जीवनमा भोगिएका दुःख, भौतिक मोह, संघर्ष र त्यसबाट प्राप्त आत्मचिन्तन झल्किन्छ। गीतले श्रोतालाई आफ्नै जीवनसँग तुलना गर्न बाध्य पार्ने खालको भाव बोकेको छ। भिडियो : गीतमा शब

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 672 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दर्ता त भएनन्, अब सामाजिक सञ्जालमाथि सरकारले के गर्छ?

    काठमाडौं/नेपाल सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न पटक–पटक आह्वान गरे पनि मेटाजस्ता ठूला प्लेटफर्महरूले अझै दर्ता गरेका छैनन्। अन्तिमपटक २०८१ चैत ७ मा ३० दिनको समयसीमा तोकिएको थियो। त्यो अवधिमा कुनै ठूला सामाजिक सञ्जालले दर्ताका लागि निवेदन दिएनन्। त्यसपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मौखिक रूपमा थप साताको समय दिए। तर त्यो समयसीमामा पनि दर्ता भएन। दर्ता नगरी सामाजिक सञ्जालले सरकारका आह्वानलाई बेवास्ता गरेपछि अब के गर्ने भन्नेमा सरकार अन्योलमा परेको छ। सञ्चारमन्त्री गुरुङले दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए। तर, मेटासहित कुनै पनि प्लेटफर्मले दर्ताका लागि चासो नदेखाएपछि सर

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 458 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved