खेलकुद

    Showing ६५१-६६० of ६६० items.
  • युवा तथा खेलकुद क्षेत्रमा बजेट गत वर्षभन्दा कम

    काठमाडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले खेलकुद क्षेत्रको विकासका तथा विस्तारका लागि बजेट विनियोजन गरेको हो ।  सरकारले विनियोजन गरेको बजेट गत आर्थिक वर्षको भन्दा केही कम हो । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि युवा तथा खेलकुद क्षेत्रको विकासका लागि ३ अर्ब ९९ करोड बजेट विजियोजन गरेको थियो ।  यो वर्ष सरकारले खेलकुद क्षेत्रमा धेरै जसो कार्यक्रम अघिल्लो वर्षका आयोजनाहरुलाई निरन्तरता दिएको छ । स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधारको निर्मा

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • ५४९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लिग खेल्न धेरै पर्खिन सक्दैनौं : मार्सेलो

    एजेन्सी । रियाल म्याड्रिडका स्टार खेलाडी मार्सेलोले ला लिगा खेल्न अब धेरै पर्खिन नसक्ने बताएका छन् । कोरोना भाइरस महामारीपछि पुनः सुरु हुने ला लिगा खेल्नका लागि आफू आँतुर भएको उनले बताए ।  ब्राजिलियन डिफेन्डर मार्सेलोले एक टेलिभिजन अन्तर्वार्तामा यति लामो समय मैदान बाहिर रहेको पहिलोपटक भएको बताए । “हामी कहिल्यै यति लामो समयसम्म मैदान बाहिर रहेका थिएनौं । त्यसैले फुटबल खेल्ने हाम्रो चाहना बढ्दै गएको छ,” उनले भने, “अब हामी फेरि मैदानमा फर्किंर्दै छौं र धेरै कुर्न सक्दैनौं ।” उनले थपे, “यो अवस्था यसअघि हामीले बिताउँदै आएको भन्दा फरक थियो । हामीले यसलाई सकारात

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • ५०६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मेस्सी र रोनाल्डोलाई आफ्नो आइडल मान्दैनँ’

    एजेन्सी । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी प्रचलित नाम हो । यी दुई खेलाडीको प्रेरणाले नै धेरै नयाँ खेलाडीले आफ्नो फुटबल खेललाई उत्कृष्ट बनाएका छन् । उनीहरूले रोनाल्डो र मेस्सीलाई आफ्नो आइडलका रूपमा लिन्छन् । मेस्सी र रोनाल्डोलाई धेरै खेलाडीले आफ्ना लागि उत्कृष्ट खेलाडी भएको आकलन गर्छन् । कुनै खेलाडीले रोनाल्डोलाई आफ्नो आइडल भन्छन् भने कसैले मेस्सीलाई आफ्नो मान्छन् । लिजेन्डरी खेलाडी पनि कसैले मेस्सीलाई उत्कृष्ट मान्छन् भने कसैले रोनाल्डोलाई ।    एसी मिलानका खेलाडी इस्माइल बेनासेसरले मेस्सी र रोनाल्डो आफ्नो आइडल नभएको बताएका छन् । उनले मेस्सी र रोनाल्डो अन्य सामा

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • ६१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जुन एकबाट खेलकुद प्रतियोगिता गर्न इङ्ल्यान्ड सरकारको अनुमति

    एजेन्सी । कोरोनाभाइरसको महामारीबाट स्थगित भएका विश्व खेलकुद जगतका धेरै खेलहरु पुनः सुचारु हुने क्रममा छन् ।  यस्तै इङ्ल्यान्स सरकारले पनि जुन १ बाट घरेलु खेलकुद प्रतियोगिता आयोजना गर्न अनुमति दिएको छ । महामारीकाबीचमा पुनः सुचारु हुने खेलकुद प्रतियोगिताहरु जुन पहिलो साताबाट गर्न शनिबार इङ्ल्यान्ड सरकारको अनुमति दिएको छ ।  खेलहरु बन्द रंगशालामा आगामी सोमबारबाट सुचारु हुनेछन् ।  कोरोनाले स्थगित प्रिमियर लिग जुन १७ बाट सुचारु हुने पक्का भइसकेको छ ।  

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • ७११ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वायर्नको जितमा लेवान्डोस्कीको दुई गोल

    एजेन्सी । रोबर्टो लेवान्डोस्कीको दुई गोलको सहयोगमा जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले सहज जित हात पारेको छ । शीर्ष स्थानको वायर्नले शनिबार राति भएको खेलमा फोर्टुना डुसलडोर्फलाई ५–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा वायर्नले खेलको १५ औँ मिनेटमा डुसलडोर्फकाले गरेको आत्मघाती गोलबाट अग्रता बनाएको थियो ।  २९ औँ मिनेटमा बेन्जामिन पाभर्डले गोल गर्दा वायर्नले आफ्नो अग्रता दोब्बर पार्यो । ४३ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई ३–० गोलको अग्रता दिलाए । पहिलो हाफमा ३–० को अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।  खेलको ५० औँ मिनेटमा ले

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • ७१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाका कारण स्थगित भएको सिरि ‘ए’ फुटबल जुन २० देखि हुने

    काठमाडौं/ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित ईटालियन सिरि ‘ए’ फुटबल जुन २० देखि सुरू हुने भएको छ । जुन २० बाट सिरि ‘ए’ सुरु गर्न लागिउको ईटालीका खेलकुद मन्त्री विन्सेन्जो स्पादाफोराले बताएका छन् । १२ चरणका खेल बाँकी छदा मार्च ९ मा प्रतियोगिता स्थगित गरिएको थियो । ६३ अंकसहित युभेन्ट्स शीर्ष स्थानमा छ ।

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • १,३३७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २० वर्ष मुनिका उत्कृष्ट क्रिकेटरको सूचिमा सन्दपी र कुशल

    २० वर्ष मुनिका उत्कृष्ट खेलाडीको सुचीमा नेपली क्रिकेटरको सन्दीप लामिछाने र कुशल मल्ल पनि परेका छन् । ‘द नेशनल’ले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट सन्दीप र कुशल परेका हुन । उक्त पत्रिका संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्रकाशित हुन्छ । २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा टेस्ट मान्यता प्राप्त देशका खेलाडीको बाहुल्यता रहँदै आएको उक्त सुचीमा नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लाकिछाने र अलराउण्डर कुशल मल्ल पनि पर्न सफल भएका छन् । सुचीमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इण्डिज, अफगानिस्तान, बङ्गलादेश र स्कटल्याण्डबाट पनि

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • ९८३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धेरै खेलाडी मैदान फर्कन डराइरहेका छन् : अगुएरो

    १८ वैशाख काठमाडौं । म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले कोरोना भाइरस महामारीपछि धेरै खेलाडी मैदान फर्कन डराइरहेको बताएका छन् । कोरोना भाइरसकै कारण मार्च दोस्रो साता देखि प्रिमियर लिग स्थगित भएको छ । आगामी जुन ८ मा लिग फेरि सुरु गर्ने तयारी भइरहेको छ । जसका लागि खेलाडीहरु मे १८ सम्म पूर्ण रुपमा ट्रेनिङमा फर्कुनुपर्ने हुन्छ । शीर्ष डिभिजनका क्लबहरु लिग फेरि सुरु गर्नेबारे शुक्रबार छलफल गर्दैछन् । तर सिटीका अर्जेन्टाइन स्ट्राइकर अगुएरो भने खेलाडीहरुमा डर रहेको बताउँछन् । ‘धेरै जसो खेलाडीहरु डराइरहेका छन् किनकी उनीहरुको बच्चा र परिवार छ ।’ ३१ वर्षीय अगुएरोले भने

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • ९४६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्दिपले खेल्ने ‘द हन्ड्रेड’स्थगित

    काठमाण्डौ । इङ्‌ल्यान्डको‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता स्थगित भएको छ । इङ्‌ल्यान्ड र वेल्स क्रिकेट बोर्डले कोरोना भाइरसको संक्रमणका कारण प्रतियोगिता गर्न नसक्ने भन्दै बुधबार बसेको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको जनाइएको हो ।  प्रतियोगिता अब अर्को वर्षमात्र हुने बोर्डले जनाएको हो । जुलाईमा तय भएको प्रतियोगिता कोरोनाका कारण २०२१ का लागि सारिएको हो । बुधबार बसेको बैठकले प्रतियोगिता यस वर्ष आयोजना गर्न नसकिने बताएको बीबीसीमा उल्लेख छ ।    एक इनिङ्समा १०० बल मात्र खेलिने प्रतियोगिता जुलाई १७ देखि १६ अगष्टसम्म हुने तय भएको थियो ।  प

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • १,३८२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १० के रनको उपाधि केन्याली धावकहरूलाई

    धरान/ १३औं संस्करणको नेवा च्यारिटी धरान १० के रनमा केन्याली धावक वील्लियम चेउलीयोट र धाविका शरन जेरोटिचले उपाधि जितेका छन्। धरान रन समूहको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला पुरुषतर्फ वील्लियमले निर्धारित १० किलोमिटर दुरी ३१ मिनेट ५ सेकेण्डमा पूरा गरे। त्यस्तै, महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। विजेताहरूले जनही नगद ६० हजार रुपैयाँसहित मेडल प्राप्त गरे। पुरुषतर्फ दोस्रो भएका केन्याली धावक जुलियस मरिउकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने तेस्रो भएका जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे। महिलातर्फ दोस्रो बनेक

    • प्रकाशित मितिः पुस १७, २०२६
    • ५६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved