जुन एकबाट खेलकुद प्रतियोगिता गर्न इङ्ल्यान्ड सरकारको अनुमति

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

एजेन्सी । कोरोनाभाइरसको महामारीबाट स्थगित भएका विश्व खेलकुद जगतका धेरै खेलहरु पुनः सुचारु हुने क्रममा छन् ।  यस्तै इङ्ल्यान्स सरकारले पनि जुन १ बाट घरेलु खेलकुद प्रतियोगिता आयोजना गर्न अनुमति दिएको छ । महामारीकाबीचमा पुनः सुचारु हुने खेलकुद प्रतियोगिताहरु जुन पहिलो साताबाट गर्न शनिबार इङ्ल्यान्ड सरकारको अनुमति दिएको छ । 

खेलहरु बन्द रंगशालामा आगामी सोमबारबाट सुचारु हुनेछन् ।  कोरोनाले स्थगित प्रिमियर लिग जुन १७ बाट सुचारु हुने पक्का भइसकेको छ ।  

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved