कोरोनाका कारण स्थगित भएको सिरि ‘ए’ फुटबल जुन २० देखि हुने

  • जेठ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्वीर

काठमाडौं/ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित ईटालियन सिरि ‘ए’ फुटबल जुन २० देखि सुरू हुने भएको छ ।

जुन २० बाट सिरि ‘ए’ सुरु गर्न लागिउको ईटालीका खेलकुद मन्त्री विन्सेन्जो स्पादाफोराले बताएका छन् ।

१२ चरणका खेल बाँकी छदा मार्च ९ मा प्रतियोगिता स्थगित गरिएको थियो । ६३ अंकसहित युभेन्ट्स शीर्ष स्थानमा छ ।

नहरमा ८९ वर्षीया वृद ...

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित ...

१६ वर्षदेखि फरार कैद ...

सुनसरी/ सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा १६ वर् ...

मेचीनगरमा ‘लम्पी स्क ...

झापा/ मेचीनगर नगरपालिकाका विभिन्न वडामा पशुहरूमा स ...

धरान–कालाबञ्जार खण्ड ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved