खेलकुद

    Showing 641-643 of 643 items.
  • धेरै खेलाडी मैदान फर्कन डराइरहेका छन् : अगुएरो

    १८ वैशाख काठमाडौं । म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले कोरोना भाइरस महामारीपछि धेरै खेलाडी मैदान फर्कन डराइरहेको बताएका छन् । कोरोना भाइरसकै कारण मार्च दोस्रो साता देखि प्रिमियर लिग स्थगित भएको छ । आगामी जुन ८ मा लिग फेरि सुरु गर्ने तयारी भइरहेको छ । जसका लागि खेलाडीहरु मे १८ सम्म पूर्ण रुपमा ट्रेनिङमा फर्कुनुपर्ने हुन्छ । शीर्ष डिभिजनका क्लबहरु लिग फेरि सुरु गर्नेबारे शुक्रबार छलफल गर्दैछन् । तर सिटीका अर्जेन्टाइन स्ट्राइकर अगुएरो भने खेलाडीहरुमा डर रहेको बताउँछन् । ‘धेरै जसो खेलाडीहरु डराइरहेका छन् किनकी उनीहरुको बच्चा र परिवार छ ।’ ३१ वर्षीय अगुएरोले भने

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 919 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्दिपले खेल्ने ‘द हन्ड्रेड’स्थगित

    काठमाण्डौ । इङ्‌ल्यान्डको‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता स्थगित भएको छ । इङ्‌ल्यान्ड र वेल्स क्रिकेट बोर्डले कोरोना भाइरसको संक्रमणका कारण प्रतियोगिता गर्न नसक्ने भन्दै बुधबार बसेको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको जनाइएको हो ।  प्रतियोगिता अब अर्को वर्षमात्र हुने बोर्डले जनाएको हो । जुलाईमा तय भएको प्रतियोगिता कोरोनाका कारण २०२१ का लागि सारिएको हो । बुधबार बसेको बैठकले प्रतियोगिता यस वर्ष आयोजना गर्न नसकिने बताएको बीबीसीमा उल्लेख छ ।    एक इनिङ्समा १०० बल मात्र खेलिने प्रतियोगिता जुलाई १७ देखि १६ अगष्टसम्म हुने तय भएको थियो ।  प

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 1,352 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १० के रनको उपाधि केन्याली धावकहरूलाई

    धरान/ १३औं संस्करणको नेवा च्यारिटी धरान १० के रनमा केन्याली धावक वील्लियम चेउलीयोट र धाविका शरन जेरोटिचले उपाधि जितेका छन्। धरान रन समूहको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला पुरुषतर्फ वील्लियमले निर्धारित १० किलोमिटर दुरी ३१ मिनेट ५ सेकेण्डमा पूरा गरे। त्यस्तै, महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। विजेताहरूले जनही नगद ६० हजार रुपैयाँसहित मेडल प्राप्त गरे। पुरुषतर्फ दोस्रो भएका केन्याली धावक जुलियस मरिउकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने तेस्रो भएका जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे। महिलातर्फ दोस्रो बनेक

    • प्रकाशित मितिः पुस १७, २०२६
    • 527 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved