रियाल मड्रिडका कप्तान सर्जियो रामोस सान्टियागो बनब्याउमा खेल्दै संन्यास लिने सोचमा

  • जेठ २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाईल फोटो

 रियाल मड्रिडका कप्तान सर्जियो रामोसले सान्टियागो बनब्याउमा खेल्दै संन्यास लिने सोचमा छन् ।

रामोसको वर्तमान सम्झौता रियलसँग २०२१ मा समाप्त हुनेछ । तर, ३४ वर्षीय डिफेन्डर रामोसको भविष्य मड्रिडमा निश्चित भने नभएको रिपोर्टमा उल्लेख छ ।

मड्रिड स्टार र स्पेनका कप्तान रामोस २००५ मा सेभिलाबाट रियल पुगेयता समान चारपटक ला लिगा र यूईएफए च्याम्पियन्स लिग तथा अन्य धेरै सम्मान जितेका छन् । मड्रिडमा रामासको नवीकरणको काम भइरहेको उनका भाइ रेनेले बताए ।

“हामी सकेसम्म लामो नवीकरण सोच्नेछौ,” रेनेले भने, “बर्नब्यउमा खेल्नु उनका लागि उत्तम रिटायरमेन्ट हुनेछ । उनी शारीरिक रूपमा पनि फिट छन् ।” रामोसले यस सिजन २५ खेल खेल्दा ५ गोल गरेका छन् ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved