खेलकुद

    Showing 631-638 of 638 items.
  • ‘मेस्सी र रोनाल्डोलाई आफ्नो आइडल मान्दैनँ’

    एजेन्सी । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी प्रचलित नाम हो । यी दुई खेलाडीको प्रेरणाले नै धेरै नयाँ खेलाडीले आफ्नो फुटबल खेललाई उत्कृष्ट बनाएका छन् । उनीहरूले रोनाल्डो र मेस्सीलाई आफ्नो आइडलका रूपमा लिन्छन् । मेस्सी र रोनाल्डोलाई धेरै खेलाडीले आफ्ना लागि उत्कृष्ट खेलाडी भएको आकलन गर्छन् । कुनै खेलाडीले रोनाल्डोलाई आफ्नो आइडल भन्छन् भने कसैले मेस्सीलाई आफ्नो मान्छन् । लिजेन्डरी खेलाडी पनि कसैले मेस्सीलाई उत्कृष्ट मान्छन् भने कसैले रोनाल्डोलाई ।    एसी मिलानका खेलाडी इस्माइल बेनासेसरले मेस्सी र रोनाल्डो आफ्नो आइडल नभएको बताएका छन् । उनले मेस्सी र रोनाल्डो अन्य सामा

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 588 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जुन एकबाट खेलकुद प्रतियोगिता गर्न इङ्ल्यान्ड सरकारको अनुमति

    एजेन्सी । कोरोनाभाइरसको महामारीबाट स्थगित भएका विश्व खेलकुद जगतका धेरै खेलहरु पुनः सुचारु हुने क्रममा छन् ।  यस्तै इङ्ल्यान्स सरकारले पनि जुन १ बाट घरेलु खेलकुद प्रतियोगिता आयोजना गर्न अनुमति दिएको छ । महामारीकाबीचमा पुनः सुचारु हुने खेलकुद प्रतियोगिताहरु जुन पहिलो साताबाट गर्न शनिबार इङ्ल्यान्ड सरकारको अनुमति दिएको छ ।  खेलहरु बन्द रंगशालामा आगामी सोमबारबाट सुचारु हुनेछन् ।  कोरोनाले स्थगित प्रिमियर लिग जुन १७ बाट सुचारु हुने पक्का भइसकेको छ ।  

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 665 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वायर्नको जितमा लेवान्डोस्कीको दुई गोल

    एजेन्सी । रोबर्टो लेवान्डोस्कीको दुई गोलको सहयोगमा जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले सहज जित हात पारेको छ । शीर्ष स्थानको वायर्नले शनिबार राति भएको खेलमा फोर्टुना डुसलडोर्फलाई ५–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा वायर्नले खेलको १५ औँ मिनेटमा डुसलडोर्फकाले गरेको आत्मघाती गोलबाट अग्रता बनाएको थियो ।  २९ औँ मिनेटमा बेन्जामिन पाभर्डले गोल गर्दा वायर्नले आफ्नो अग्रता दोब्बर पार्यो । ४३ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई ३–० गोलको अग्रता दिलाए । पहिलो हाफमा ३–० को अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।  खेलको ५० औँ मिनेटमा ले

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 664 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाका कारण स्थगित भएको सिरि ‘ए’ फुटबल जुन २० देखि हुने

    काठमाडौं/ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित ईटालियन सिरि ‘ए’ फुटबल जुन २० देखि सुरू हुने भएको छ । जुन २० बाट सिरि ‘ए’ सुरु गर्न लागिउको ईटालीका खेलकुद मन्त्री विन्सेन्जो स्पादाफोराले बताएका छन् । १२ चरणका खेल बाँकी छदा मार्च ९ मा प्रतियोगिता स्थगित गरिएको थियो । ६३ अंकसहित युभेन्ट्स शीर्ष स्थानमा छ ।

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1,293 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २० वर्ष मुनिका उत्कृष्ट क्रिकेटरको सूचिमा सन्दपी र कुशल

    २० वर्ष मुनिका उत्कृष्ट खेलाडीको सुचीमा नेपली क्रिकेटरको सन्दीप लामिछाने र कुशल मल्ल पनि परेका छन् । ‘द नेशनल’ले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट सन्दीप र कुशल परेका हुन । उक्त पत्रिका संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्रकाशित हुन्छ । २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा टेस्ट मान्यता प्राप्त देशका खेलाडीको बाहुल्यता रहँदै आएको उक्त सुचीमा नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लाकिछाने र अलराउण्डर कुशल मल्ल पनि पर्न सफल भएका छन् । सुचीमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इण्डिज, अफगानिस्तान, बङ्गलादेश र स्कटल्याण्डबाट पनि

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 899 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धेरै खेलाडी मैदान फर्कन डराइरहेका छन् : अगुएरो

    १८ वैशाख काठमाडौं । म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले कोरोना भाइरस महामारीपछि धेरै खेलाडी मैदान फर्कन डराइरहेको बताएका छन् । कोरोना भाइरसकै कारण मार्च दोस्रो साता देखि प्रिमियर लिग स्थगित भएको छ । आगामी जुन ८ मा लिग फेरि सुरु गर्ने तयारी भइरहेको छ । जसका लागि खेलाडीहरु मे १८ सम्म पूर्ण रुपमा ट्रेनिङमा फर्कुनुपर्ने हुन्छ । शीर्ष डिभिजनका क्लबहरु लिग फेरि सुरु गर्नेबारे शुक्रबार छलफल गर्दैछन् । तर सिटीका अर्जेन्टाइन स्ट्राइकर अगुएरो भने खेलाडीहरुमा डर रहेको बताउँछन् । ‘धेरै जसो खेलाडीहरु डराइरहेका छन् किनकी उनीहरुको बच्चा र परिवार छ ।’ ३१ वर्षीय अगुएरोले भने

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्दिपले खेल्ने ‘द हन्ड्रेड’स्थगित

    काठमाण्डौ । इङ्‌ल्यान्डको‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता स्थगित भएको छ । इङ्‌ल्यान्ड र वेल्स क्रिकेट बोर्डले कोरोना भाइरसको संक्रमणका कारण प्रतियोगिता गर्न नसक्ने भन्दै बुधबार बसेको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको जनाइएको हो ।  प्रतियोगिता अब अर्को वर्षमात्र हुने बोर्डले जनाएको हो । जुलाईमा तय भएको प्रतियोगिता कोरोनाका कारण २०२१ का लागि सारिएको हो । बुधबार बसेको बैठकले प्रतियोगिता यस वर्ष आयोजना गर्न नसकिने बताएको बीबीसीमा उल्लेख छ ।    एक इनिङ्समा १०० बल मात्र खेलिने प्रतियोगिता जुलाई १७ देखि १६ अगष्टसम्म हुने तय भएको थियो ।  प

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 1,341 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १० के रनको उपाधि केन्याली धावकहरूलाई

    धरान/ १३औं संस्करणको नेवा च्यारिटी धरान १० के रनमा केन्याली धावक वील्लियम चेउलीयोट र धाविका शरन जेरोटिचले उपाधि जितेका छन्। धरान रन समूहको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला पुरुषतर्फ वील्लियमले निर्धारित १० किलोमिटर दुरी ३१ मिनेट ५ सेकेण्डमा पूरा गरे। त्यस्तै, महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। विजेताहरूले जनही नगद ६० हजार रुपैयाँसहित मेडल प्राप्त गरे। पुरुषतर्फ दोस्रो भएका केन्याली धावक जुलियस मरिउकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने तेस्रो भएका जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे। महिलातर्फ दोस्रो बनेक

    • प्रकाशित मितिः पुस १७, २०२६
    • 514 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved