नेपोलीले जित्यो कोपा इटालियको उपाधी

  • असार ४, २०७७
  • कोशीपत्र/संवाददाता
alt

बुधबार राति भएको फाइनल खेलमा नेपोलीले युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै कोपा इटालियको उपाधी जितेको छ ।

जितसँगै नेपोलिले छ वर्षपछि कोपा इटालियाको उपाधी जितेको छ ।

नेपोलिले पछिल्लोपटक सन २०१३ र १४ को सिजनमा कोपा इटालियाको उपाधी जितेको थियो ।


निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा नेपोलिका लागि लोरेन्जो, माटियो पोलिटानो, निकोला म्याक्सिमोविच र अरेक मिलिकले गरे ।

 

नेकपाका नेता जनार्दन ...

धरान/  पूर्वमन्त्री तथा नेकपाका नेता जर्नादन शर्मा ...

बडादशैँको आज नवौँ दि ...

धरान/ बडादशैँको नवौँ दिन आज सिद्धिदात्री स्वरुप नवदुर्ग ...

कोरोना महामारीका बि ...

धरान, कोरोना महामारीक बीच पनि धरानमा फूलपाती भित्र्याइए ...

कोरोना उपचारमा गुनास ...

धरान । कोरोना उपचारमा लापरवाही हुनुका साथै कोभिड अस्पता ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / सम्पादक: नवराज विष्ट / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2020 - Koshipatra.com All rights reserved