स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले सेभियासँग एक एक अंक बाढ्यो

  • असार ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

एजेन्सी । शुक्रबार राति भएको स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले सेभियासँग एक एक अंक  बाढेको छ । सेभियाको घरेलु मैदानमा  खेलमा बार्सिलोनाले घरेलु टोलिसँग बाँढेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि शिर्ष स्थानको बार्सिलोनाले सेभियासँग अंक बाँढ्न बाध्य भएको हो । खेलको पूरै समय बार्सिलोनाले  जमाए पनि गोल गर्न भने सकेन ।

बार्सिलोनाको यस नतिजाले दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई भने फाइदा पुगेको छ । उपाधि दाबेदारमा रहेकोे रियललाई यस नतिजाले झनै बलियो दाबेदारको रुपमा अगाडि ल्याएको छ ।

यस बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलबाट ६५ अंक जोड्दै दोस्रो स्थानको रियलभन्दा तीन अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको रियलको ६२ अंक रहेको छ । 

 

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved