स्पेनिस ला लिगामा बार्सिलोना २-०ले विजयी

  • असार ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 मङगलबार राति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले लेगानेसलाई पराजित गरेको छ ।

कोरोनाभाइरस महामारीपछि घरेलु क्याम्प नोउमा बार्सिलोनाले पहिलो पटक खेलेको हो ।

 गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २-० ले पराजित गरेको हो ।

बार्सिलोनाले दर्शक बिना पहिलो पटक घरेलु मैदानमा खेलेको हो ।

बार्सिलोनाका लागि अन्सु फाती र कप्तान लियोनल मेस्सीले एक एक गोल गेर ।

यस जितसँगै शीर्षस्थानमा कायमै रहेको बार्सिलोनाले २९ खेलबाट ६४ अंक जोडेको छ ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved