खेलकुद

    Showing 471-480 of 643 items.
  • गल्फ प्रतियोगिता निरन्तरताका लागि सम्झौता

    धरान / आगामी पौषको अन्तिम सातामा हुन लागेको खुकुरी एमेन्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न टाइटल प्रायोजकले ११ लाख दिने सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच सो सम्झौता भएको हो । धरान गल्फ क्लबको कार्यालयमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा खुकुरी रम उत्पादक प्रालिर्ले क्लबलाई एक वर्षको लागि ११ लाख रुपैया दिने सम्झौता भएको खुकुरी रमको असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले जानकारी दिए ।  यो सम्झौत

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 940 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयरकप क्रिकेटको उपाधि दुहबी ६ को पोल्टामा

    दुहबी / स्टर्न स्टार क्लवले आयोजना गरेको दोश्रो मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि दुहबी नगरपालिका वडा नम्बर ६ ले जितेको छ । गत सातादेखि सुरु भएको टी ट्वान्टी सिरिज प्रतियोगिताको शनिबार फाइनल राउण्डमा दुहबी ५ र ६ बीच कडा प्रतिस्पर्धा भएको थियो । टस जितेर ब्याटिङ्ग रोजेको दुहबी ५ ले २० ओभरमा ७ विकेटको क्षति सहित १ सय ६९ रन जोडेको थियो । १७० रनको लक्ष्य सहित मैदानमा उत्रेको दुहबी ६ ले ५ विकेटको क्षेति बेहोर्दै २ बल बाँकी हुँदा १७० रन बनाउदै उपाधि जित्न सफल भएको थियो । प्रतियोगिताको बेस्ट ब्याट्समेन दुहबी ६ का अमन साह बनेका थिए भने बेस्ट बलर दुहबी ५ का सुर्य रौनियार बनेका थिए ।

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 950 पटक पढिएको
    • "चन्दन रौनियार"
  • धरान मोडल कलेजको खेल सप्ताह सुरु

    धरान/धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । आइतबार छोटो दौड प्रतियोगिताको आयोजना गरी खेल सप्ताह सुरु गरेको हो । धरान १ मा रहेको कलेजले विगतका वर्ष झैँ यस वर्ष पनि खेलकुद सप्ताह सुरु गरेको हो । खेलकुद सप्ताह उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले धरानको भानु चौकमा आयोजित दौड प्रतियोगितालाई रिवन काटेर सुरु गर्दै खेल सप्ताहको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै बेघाले भने : यसले धरानलाई खेलकुदको सहरका रुपमा परिचित बनाउन मद्दत गर्नेछ। यस्ता कार्यक्रमको आयोजना गरिरहने मोडल कलेजलाई धन्यवाद दिए ।  उद्घाटन कार्यक्रममा धरा

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 1,604 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारको पहिलो कार्यकाल पाँच वर्षमा पूर्वाधारमा के–के भए काम ?

    विराटनगर / पूर्वी नेपालको १४ वटा जिल्ला समेटेर बनेको १ नम्बर प्रदेशको पाँच वर्षे कार्यकालमा सरकारले के के काम गर्यो भन्ने चासो सबैलाई छ । कतिपयले प्रदेश संरचनाको कामै छैन पनि भन्न थालेका छन् । केन्द्रीकृत शासन व्यवस्था हुँदा केन्द्रीकृत नीति र केन्द्रीकृत विकास निर्माण गर्ने भएको कारण शासनमा पनि विकेन्द्रीत नीति र साधन, स्रोत तथा विकासमा पनि विकेन्द्रीत गर्ने उद्देश्यका साथ संघीय सरकारहरुको स्थापना गरिएको हो । प्रदेश सरकारहरुले जनतामा जागेको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्नुपर्ने चुनौती स्वीकार गरेका थिए । तर, सोही अनुसार विकास निर्माणको काम हुन भने सकेन । यद्यपि प्रदेश १ लाई स

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 1,061 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुम्निमा स्कुलमा स्पोर्ट्स सप्ताह सुरू

    मोरङ / विराटनगर महानगरपालिका – ११ मा रहेको सुम्निमा इङ््िलश स्कुलमा स्पोर्ट्स सप्ताह सुरू भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बुधबारदेखि स्पोर्ट्स सप्ताह सुरू भएको हो । एक हप्तासम्म सुरू हुने सप्ताहमा विभिन्न एक दर्जन खेलहरू समावेश गरिएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले सुरू गरिएको सप्ताहमा स्पुन एण्ड मार्वल, निडल एण्ड थ्रेड, हट पोटाटो, म्युजिकल चेयर, डोरी तान, कबडी लगायतका विभिन्न खेलहरू समावेश भएको खेलकुद संयोजक अनुसा राउतले जानकारी दिइन् । स्कुलमा अध्ययरत विद्यार्थीहरूको मानसिक र शारिरीक विकासको लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकोले

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान मेघा कलेजले मेयर कप च्याम्पियन विद्यार्थीलाई सम्मान

     विजपुर /धरान मेघा हिमालयन कलेजले मेयर कप फुटवल प्रतियोगिताका विजेता खेलाडि तथा प्रशिक्षकलाई मंगलवार सम्मान गरेको छ।विजेता खेलाडि तथा प्रशिक्षक हरुलाई कलेजका विद्यार्थी र शिक्षक शिक्षिकाहरु माझ खदा र अविर लगाएर सम्मान गर्दै विजेता ट्रफि प्रधान गरिएको थियो । धरान उपमहानगरपालिकाको आयोजनामा पौष ७ देखि १८ गते सम्म सम्पन्न मावि स्तरिय मेयर कप फुटवल प्रतियोगिताको फाइनलमा धरान मेघा हिमालयन कलेजले माउन्ट हर्मनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि माथी कव्जा जमाएको थियो । धरान मेघा कलेजका पवन तामाङ्ग प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याचभएका थिए । त्यसैगरि राजिव खड्का उत्कृ

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 1,590 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • मेयर कपको उपाधि मेघालाई

    धरान / धरान मेयर फुटबल कपको उपाधि धरान मेघा हिमालयन कलेजले उचालेको छ । धरान रङ्गशालामा सोमबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा माउन्ट हर्मन एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै मेघा हिमालयनले कप हात पारेको हो । मेघा कलेजका तर्फबाट अङ्कित थापा, सुगम जिमी र शेखर कुँवरले एक–एक गोल गरेका थिए । प्रतियोगितामा बेस्ट स्कोररको उपाधि मेघाका अङ्कित थापाले प्राप्त गरे । उनले प्रतियोगिताभरिमा सात गोल गरेका थिए । यस्तै, मेघाकै सुगम जिमीले बेस्ट प्लेयरको उपाधि हात पारे भने फाइनल खेलका म्यान अफ द म्याच पनि मेघाकै पवन तामाङ भएका छन् । कार्यक्रमका प्रमुख अतिथि एवम् एन्फाका मानार्थ केन्द

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 1,345 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतीय ज्याम्बोरीमा भाग लिन नेपाली टोली प्रस्थान

    धरान / राजस्थानको पालीमा आयोजना हुने भारत स्काउटको १८ औँ राष्ट्रिय ज्याम्बोरीमा सहभागी हुन नेपाल स्काउटको टोलीले आइतबार त्यसतर्पm प्रस्थान गरेको छ । यही जनवरी ४ देखि १० तारिखसम्म आयोजना हुने ज्याम्बोरीमा सहभागी हुन १५ सदस्यीय नेपाली टोलीले त्यसतर्पm प्रस्थान गरेको हो । १ नम्बर प्रदेश स्काउट सदस्य हेमन्त भण्डारी तथा धरान नगर तथा माउन्ट हर्मन स्काउट दलका अध्यक्ष अनुप योन्जन तामाङको नेतृत्वमा गएको टोलीमा माउन्ट हर्मन स्काउटका अभियान श्रेष्ठ, आयाम पाख्रिन र ओरियन उप्रेती पनि सम्मिलित छन् । यसबारे जानकारी दिन शनिबार आयोजित छोटो कार्यक्रममा प्रदेश स्काउट सदस्य भण्डारीले ज्याम्बोरीमा सहभागी द

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 676 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्रिनल्याण्ड कलेजमा स्पोर्टस सप्ताह सुरु

    विराटनगर / विराटनगरस्थित ग्रिनल्याण्ड कलेजमा स्पोर्टस सप्ताह २०७९ सुुरू भएको छ । कलेजमा विहिबार एक कार्यक्रम आयोजना गरी स्पार्टस सप्ताह सुरू भएको हो । हप्ता दिनसम्म संचालन हुने स्पोर्टस मिटमा खेलकुदतर्फ फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल दिपक पोखरेलले बताए । प्रिन्सिपल पोखरेलका अनुसार खेलबाहेक कविता, वादविवाद, नृत्य र गायनको समेत समावेश गरिएको बताए । ग्रिनल्याण्ड कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस सप्ताह गर्दै आएको छ । एक हप्तासम्म संचालन हुने स्पोर्टस सप्ताहमा १८ वटा विद्याहर

    • प्रकाशित मितिः पुस १६, २०७९
    • 765 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २२ औ आहा रारा गोल्डकप धरानको विजयी सुरुवात

    धरान / पोखरामा बिहीबाट सुरु भएको २२ औ आहा रारा गोल्डकपको उद्घाटन खेलमै धरानले विजय शुरुवात गरेको छ । प्रतियोगितामा सहारा क्लब पोखरालाई १–० गोल अन्तरले हराउदै धरान फुटबल क्लब बिजयी बनेको हो । पूवाद्र्धको ५ मिनेटमै डिबक्स नजिकै पाएको फ्री किकलाई धरान फुटबल क्लबका जर्सी नम्बर ७ का प्रकाश बुढाथोकीले सिधै जाली चुमाएका थिए । प्रकाशको फ्री किक नै धरानको जीतका लागि निर्णायक बन्यो । प्रतियोगितामा तर्फका खेलाडीहरुले गोल गर्ने अवसर धेरै पाए पनि गोल गर्न सकेका थिएनन् । खेल को म्यान अफ दि म्याच पनि प्रकाश भए उनले नगद ८ हजार र ट्रफी प्राप्त गरेका छन । २२ औ गोल्डकपमा १० टिम सहभागी रहेका छन । शुक्रबा

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 469 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved