पर्यटन

    Showing १४१-१५० of ५१६ items.
  • कचनकवल–सगरमाथा जागरण अभियानको अन्तरक्रिया

    चतरा/  नेपाली काँग्रेसको ‘कचनकवल–सगरमाथा जागरण अभियान’मा धार्मिक पर्यटनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ चतरामा अन्तरक्रियाको आयोजना भएको हो । उक्त कार्यक्रममा नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमितिका कार्यालय सचिव तथा प्रदेश योजना आयोगका सदस्य नारायण कोइरालाले सुनसरी जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्र वराहक्षेत्र मन्दिर, चतराधाम, सुर्यकुण्ड, औलिया मठ, रामधुनि, विजयपुर क्षेत्र लगायतका धार्मिक पर्यटकीय क्षेत्रको धार्मिक पक्ष तथा मान्यता भएको बताए । धार्मिक पर्यटनको सम्भावना र चुनौतीको विषय

    • प्रकाशित मितिः माघ २९, २०८१
    • ६४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्स्पोमा आज राई इज किङको प्रस्तुति

    धरान/ धरानमा जारी विजिनेश एक्स्पो धरानको पहिलो दिन आज राजेशपायल राईको एकल प्रस्तुति हुने भएकोछ । शनिबार दिउँसो १ बजेदेखि जारी एक्स्पोमा साँझ ८ बजे राई इज किङको उपनामले ख्याति कमाएका राजेशपायल राईले एकल प्रस्तुति हुने छ ।  राजेशपायल राईको सबैभन्दा बढी फ्यान रहेको पूर्वको शहर मध्ये धरान एक नम्बरमा आउँछ । धरान भनेपछि हुरुक्कै हुने राईले पछिल्लो एक वर्षयता धरानमा एकल प्रस्तुति दिने समय पाएका थिएनन् । भर्सटायल गायक राई स्टेजका पनि किङ नै मानिन्छन् । धरानमा हुने राजेशपायल राईका सबै कार्यक्रमहरुले दर्शकहरुको साथ पाउँदै आइरहेको छ । सांगीतिक संघर्षका सुरुवाती दिनहरु धरानबाटै थालेका राई करिव सा

    • प्रकाशित मितिः माघ २६, २०८१
    • ७८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • "बिजिनेश एक्स्पो"धरानमा तीन हजार मोडलका जुत्ता १५ देखि ५० प्रतिशत छुट

    धरान/ आजबाट सञ्चालन हुने बिजिनेश एक्स्पोमा ३ हजार प्रकारका जुत्ताहरु उपभोक्ताका लागि राखिने भएको छ । नेपालमै प्रख्याती कमाएका पाँच ब्राण्डका जुक्ताहरु राखिनेछन् ।  धरान रंगशालामा शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पोमा न्युनतम ३ सयदेखि धिकतम ५ हजारसम्म मूल्यका जुक्ताहरु राखिने फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन अफ नेपालका उपाध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो ।  विक्रि गरिने जुत्ताहरुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको श्रेष्ठले बताउनुभयो । हामी नाफा कमाउने भन्दापनि उपभोक्ताहरुसंग सम्बन्ध स्थापित गर्न धरानको एक्स्पोमा आएकाले सकेसम

    • प्रकाशित मितिः माघ २६, २०८१
    • १,५५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहका मेयरले डा.पुनलाई ढाँटे,पुनले भनेःबराह भगवान मेयरलाई सम्झाई बुझाई गरि दिनुस्

    राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डा .महावीर पुनले बराहक्षेत्रको मेयरलाई सम्झाइ बुझाइ गरिदिनुहोस भगवानु भनेर वराह भगवानलाई अनुनय विनय गर्नुमा अन्यथा लिनु हुँदैन । वास्तवमा मेयरलाई सम्झाउनै पर्छ । कसैले भनेको नमान्ने भएर, वराह भगवानलाई नै भाक्नु परेको हुन सक्छ । बराहक्षेत्रको मेयरले डा. पुनलाई २४ गते तपाइँको लागि नगरपालिकाले भव्य कार्यक्रम आयोजना गर्ने छ भनेर आश्वासन दिनु भाथ्यो । डा . पुनले उहाँको अभियान, पुस्तक र नवप्रवर्तनबारे जनप्रतिनिधिले सुन्न, जान्न र बुझ्न आवश्यक रहेको बताउनु भाथ्यो । त्यसैअनुरूप मेयरले सबै वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारीको उपस्थितिमा नवप्रवर्तनबार

    • प्रकाशित मितिः माघ २५, २०८१
    • १,२३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १५ दिने विजिनेश एक्स्पो,शनिबार मुख्यमन्त्री कार्कीले उद्घाटन गर्ने

    धरान । धरानमा १५ दिने बिजिनेश एक्स्पो हुने भएको छ । शनिबार धरान रंगशालामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने छ । धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो । शनिबार बिहान ११ बजेबाट प्रारम्भ हुने एक्स्पोमा आमसर्वसाधारणलाई समेत निशूल्क प्रवेश गराइने विजिनेश एक्स्पो धरान २०८१ मूल समितिका संयोजक राजेश अग्रवालले बताउनुभयो

    • प्रकाशित मितिः माघ २५, २०८१
    • ८३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यलेदोङमा ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल

    बिकास चाम्लिङ राईधरान। किराँत नयाँ वर्ष यले दोङ ५०८५ ( यलम्वर संवत ) को अवसरमा यहि माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगिताको आयोजना हुने भएको छ । किरातिहरुले माघ १ लाई देखि यलम्वर संवतको रुपमा नया वर्ष मान्दै आइरहेको छ । यहि माघ १ गते देखि यलम्वर संवतलाई मान्दै किरात राई यायोक्खाले देशभर यले दोङ यले संवत ५०८५ भव्य रुपमा मनाएका छन । किराति नया वर्षलाई भव्य रुपमा मनाउने क्रममा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा धरान भानुचौकको खुल्ला स्थानमा एक दिने बास्केट

    • प्रकाशित मितिः माघ २३, २०८१
    • ५९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चर्च ब्वाइज भुटानलाई हराएर फाइनलमा पुग्यो

    धरान । सानदार जितसँगै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भुटानको रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० को फराकिलो अन्तरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  चर्च ब्वाइजका समिर तामाङ र अर्माण्ड भिदोङले ह्याट्रिक गरे । समिर तामाङले खेलको २१ औं मिनेट ५६ औ मिनेट र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै अर्माण्ड भिदोङले खेलको २७ औं मिनेट, ५० औं र ५२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । चर्च ब्वाइजका पदम भट्टराईले खेलको २९ औं मिनेटमा गोल

    • प्रकाशित मितिः माघ २३, २०८१
    • ७५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथीभरामा केबलकार आबश्यक छ : उद्योग बाणिज्य महासङ

    धरान/ पाथीभरामा केबलकार बन्नु पर्ने धारणा उद्योग बाणिज्य महासङ कोशी प्रदेशले राखेको छ । कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथिभरा क्षेत्रमा निर्माण सुरु भएको केबलकार परियोजनापछि उत्पन्न गतिबिधिप्रति नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले ध्यानाकर्षण गराउदै पाथीभरामा केबलकार बन्नु पर्ने धारणा सार्बजनिक गराएको हो । एक बिज्ञप्ती जारी गर्दै राउतले पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना गर्न केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणको सबै प्रक्रिया पूरा भई निर्माणको कार्य अघि बढ्न लाग्दा निर्माणमा अवरोध हुनु उचित नभए‌को भन्दै महासंघले वार्षिक लाखौं भारती

    • प्रकाशित मितिः माघ २३, २०८१
    • ७०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एनआरटी केफसीको भिडन्त,आखिर कस्ले जित्यो(हेर्नुहोस् त)

    धरान । साविक विजेता न्युरोड टिम (एनआरटी) बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । एनआरटीकालागी शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । काकडभिट्टाका रोबर्ट खोन्जोउले सान्त्वना गोल फर्काएका थिए । एनआरटीले सेमिफाइनलमा युकेएफसी भारतसँग खेल्नेछ । खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुुरस्कार प्राप्त गरेका छन् । पहिलो हाफमा गोल रहित बराबरीमा रो

    • प्रकाशित मितिः माघ २२, २०८१
    • ७९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान केराबारी यामाहा माइलेज च्यालेन्ज,कस्ले जित्यो ?

    धरान । यामहा रे जेड आर १२५ हाइब्रिड माइलेज च्यालेन्ज सम्पन्न गरेको छ । यामाहको आधिकारिक विक्रेता धरान ८ स्थित शो रुमले उक्त च्यालेन्चको आयोजना गरेको हो । यामाहका प्रबन्ध निर्देशक प्रभाब खतिवडाका अनुसार धरानबाट मोरंगको केराबारी स्थित भ्यु रिसोर्ट सम्म २३ किलोमीटर स्कुटर रेस गरिएको हो । उक्त रेसमा देब बहादुर काकी प्रथम , प्रेसिका निरौला द्धितिय र सीताराम पौडेल तृतीय भए । यामाहको स्कुटरले कति माइलेन्ज दिन्छ भन्ने पुष्टि गर्न उक्त च्यालेन्जको आयोजना गरिएको खतिवडाले बताए ।

    • प्रकाशित मितिः माघ २१, २०८१
    • ५१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved