स्वास्थ्य

    Showing 721-730 of 2,408 items.
  • आज बैकुण्ठ चतुर्दशी व्रत, विश्व मधुमेह दिवस

    विष्णु वैकुण्ठ चतुर्दशी व्रतवैकुण्ठचतुर्दश्यां यः पूजयेद् हरिशङ्करौ।स याति परमं स्थानं मुक्तिं लभते नरोत्तमः॥ बैकुण्ठ चतुर्दशीमा हरि ९विष्णु० र शंकर ९शिव० दुवैको पूजा गर्ने व्यक्तिले परमधाम प्राप्त गरी मोक्ष प्राप्त गर्दछ ।ूशास्त्रअनुसार हजारौँ कमलका फुलहरूले भगवान् विष्णुको पूजा गरेर शिव जी को अर्चना गर्ने मनुष्यले आफ्ना सबै बन्धनहरू बाट मुक्ति पाएर वैकुण्ठ लोक प्राप्त गर्दछ । कार्तिक शुक्ल चर्तुदशीमा यस व्रत गर्ने चलन छ । वैकुण्ठ चर्तुदशीको व्रत कथाएक पटक नारद भगवान् विष्णुकहाँ वैकुण्ठमा पुगे । विष्णुजीले नारदजीलाई आउनुको कारण सोध्नुभयो । नारदले भने, “प्रभु पृथ्वीमा हजुरलाई कृपा निधा

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 578 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वास्थ्य क्षेत्रलाई मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह

    गोविन्द वस्नेत धरान । चिकित्सकको विरामी प्रतिको व्यवहारप्रति व्यापक जनगुनासो आइरहेकोप्रति प्रधानमन्त्री एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले चिकित्सा क्षेत्रलाई सेवामुलक बनाउन दिक्षित विद्यार्थीहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री एवम् कुलपति ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औ दीक्षान्त समारोहमा दिक्षित हुने विद्यार्थीहरुलाई दीक्षित गरिसकेपछि सो कुरा बताएका हुन् । उनले नेपालको चिकित्सा क्षेत्रमा धन कमाउने होडबाजी चलेकोप्रति इंगित गर्दै मुलुकमा शैक्षिक माफिया, स्वास्थ्य माफियाहरुले चलखेल गर्ने गरेकोले यस्ता कार्यलाई नेपाल सरकारले रो

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 586 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कहाँ छन् होला,चेतनाथ अधिकारी ?

    धरान/मोरङको सुन्दरहरैँचाका चेतनाथ अधिकारी चार दिन देखि घरबाट बेपत्ता भएका छन् ।  उनी बुधबार विहान ५ः३० बजेदेखि बेपत्ता भएको परिवारजले बताएको छ भने उनको खोजी कार्य प्रहरी सहितले खोजी गरे पनि अहिले सम्म फेला परेका छैनन् । घरबाट निस्कनु अघि अधिकारीले लेखेको चिठी भने फेला परेको छ । उनले लेखेको चिठीमा यस्तो लेखिएको छ : ‘म जाँदै गर्दा कोही हाँस्ने हुनुहुन्छ भने उहाँहरूलाई कोटी–कोटी प्रणाम । र, रुनेको लागि मात्र प्रणाम । किनकि, कतै जान लागेको व्यक्तिलाई हाँसेर बिदाइ गर्यो भने ऊ जान्छ । तर, रुन थाल्यो भने ऊ जाऔँ कि नजाऔँ हुन्छ । त्यसैकारण जोसुकै पनि यात्रा गर्न लागेको बेला रुन हुँद

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • 4,461 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपी प्रतिष्ठान धरानमा तीनदशक पछि पूर्ब विद्यार्थीहरुको सम्मेलन

    धरान/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको तीन दशक पछि पहिलो पटक सम्मेलन हुने भएको छ । प्रतिष्ठानको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अध्ययन गरेका पूर्व विद्यार्थीहरु पहिलो पटक भेला भएर सम्मेलन गर्ने भएको पूर्व विद्यार्थी संघका महासचिव एडिसनल प्रोफेसर डाक्टर विकास साहले जानकारी दिए । उनका अनुसार पूर्व विद्यार्थी सङ्घ गठन गर्दै उनीहरूले प्रतिष्ठानको स्थापनाको ३० वर्ष पछि पहिलो पटक पूर्व विद्यार्थी सम्मेलन गर्न लागेका हुन् । प्रतिष्ठानमा आइतबार कार्तिक २५ गते हुने सम्मेलनमा प्रतिष्ठानको मात्र नभइ देशकै प

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 798 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एक सयमा जीपलाईन चढ्न पाईने

    धरान ।आउने शनिबार धरानमा एक सय रुपैयाँमा जीप लाइन चढ्न पाइने भएको छ । अन्य बेला ५ सय रुपैया तिरेर जीप लाइन चढ्नेले अब एक सय रुपैयाँमा चढ्न पाउने भएका हुन । धरानको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सन्चालित सेछ एडभेञ्चर पार्क चौथो वर्ष पुगेको अवसरमा उक्त छुट सहितको प्याकेज ल्याएको एडभेञ्चर पार्कका निर्देशक बासुदेव बरालले बताए । उनले भने,‘धरानको पर्यटन थप प्रवद्र्धन गर्न छुट सहितको विविध प्याकेज ल्याएका छौ,जस अन्र्तगत यो आउने शनिबारका लागि जीप लाइन गर्न चाहनेहरुले मात्रै एक सयमा जीप लाइनको चढेर मज्जा लिन सक्ने छन्।’ उनका अनुसार चौथो बर्ष पुगेको अवसरमा पर्यटनको नयाँ सिजनका विविध प्य

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 1,202 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस बर्षको पानी सुल्केको उपाधी फेरी राहुललाई,को हुन् राहुल ?

    बराहक्षेत्र। सुनसरीको बराहक्षेमा कार्तिक १६ गते सम्पन्न भएको दोश्रो पानी सुल्के प्रतियोगितामा गत सालको विजेता राहुल लिम्बू बिजयी भएका छन् । दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप पानी सुल्के प्रतियोगिता विजयी भएका छन् ।उनी ८८ प्रतिस्पर्धीलाई उछिन्दै लगातार दोश्रो पटक पनि विजेता बनेका हुन् ।इन्ट्री राउण्डमा १२ स्किप गरेका उनले फानल राउण्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भए । उनले उपाधिसहित २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।दोस्रो उपाधि विजेता रिमबहादुर माझीले फाइनल राउण्डमा १३ स्किप गरे ।तेस्रो उपाधि विजेता गोपी राईले १२ स्किप गर्दै तेस्रो बने । उनीहरूले क्रमशः नगद १५ हजार रुपैयाँ

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 662 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका प्रा.डा. विक्रम प्रसादलाई कोशी प्रहरीको सम्मान

    बिराटनगर ।साधना देवी उत्कृष्ट प्रहरी पुरस्कारको सम्झौता नविकरण, पुरस्कार वितरण तथा पुरस्कार कोषका संस्थापक हाडजोर्नी विभाग, वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमका विच सम्मान गरिएको छ । कार्तिक १४ गते आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ र पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले नविकरण गरिएको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सम्झौता नविकरण पश्चात कार्यक्रमका प्रमुख अति

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • 676 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रको चतरामा पानी शुल्के खेलको तयारी शुरु

    धरान । बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएकोले यो खेलको प्रवद्र्धनका लागि यस बर्ष पनि धरान हाइकिङ समूहले निरन्तता दिने भएको छ ।आयोजक चतरा हाइकिङ समूहले सोमबार धरानमा पत्रकार सम्मेलनको अयोजना गरी सो प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगिता यही कार्तिक १६ गते शुक्रबार हुने भएको हो ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमश २५, १५ र १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका सयोजक नवराज विष्टले जानकारी दिए । गत बर्ष प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५, ३ र २ हजार प्रदान गरिएकोमा यो बर्

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 712 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान हाईकिङको १३ सय हाईक पूरा

    धरान/ जय धरान हाईकिङ समुहले आफ्नो १३ सय हाईक पूरा गरेको छ । गत कार्तिक १० गते शनिवार संस्थाले आफ्नो १३ सय हाईक पूरा गरेको हो। “स्वास्थ्यको लागि नियमित दैनिक २ घन्टाको पैदलयात्रा गरौ स्वास्थ्य बनौ“ भन्ने मुल नाराका साथ धरान–१५ स्थित काठे पुलबाट धरान–४ को दानाबारी सम्म नियमित आफ्ना सदस्यहरु साथ हाईक पूरा भएको थियो। धरानको आन्तरिक पर्यटन विकासका निम्ति सुरु गरिएको यस संस्थाले दैनिक हाईकिङ गराउदै आएको छ। हरेक दिन बेलुका ५ बजे देखि ७ बजे सम्म धरानको विभिन्न ठाउँमा पत्रयात्रा गर्दै पुगि सामाजिक संझाल मार्फत प्रचार गर्दै हालसम्म आएको छ। हाईक कै क्रममा संस्थाका अध्यक्ष

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशैंपछि धमाधम लागुऔषध कारोबारी पक्राउ

    विराटनगर/ झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ८ गते सुनसरीको बराहक्षेत्र नगरपालिका(२ स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत बिहारका २५ बर्षीय कौशल अली र कोशी गाउँपालिका-५ का २१ बर्षीय अरबाज आलमलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाको प्रहरी टोलीले भद्रपुर-८ का २२ बर्षीय सुमित रोय र भद्रपुर-६ का २४ बर्षीय अभियान साहलाई १ ग्राम ३४ मिलिग्राम ब्राउन सुगर सहित र मोरङ कटहरी गाउँपालिका-४ का २० बर्षीय सुसान बस्नेतलाई ७ मिलिग्राम ब्राउन सुगर सहित लागु

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved