स्वास्थ्य

    Showing 551-560 of 2,527 items.
  • गाँजा ओसारपसारको नयाँ तरिका! तितेपाती र केरामा बेरेर ल्याउँदै गर्दा धरानमा एक पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडामा लागू औषध गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन्। असार १६ गते दिउँसो १२:३० बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा. ३ ख. १८९७ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्दा सो बसको प्यासेजमा राखिएका दुई वटा बोरामा केराको पात र तितेपातीको झुपाले बेरेर राखिएको अवस्थामा गाँजा जस्तो देखिने लागू औषध फेला परेको हो। जम्मा ५५ केजी तौल भएको उक्त गाँजाका बोराहरु सोही बसमा सवार धनकुटा सहिदभुमि गाउँपालिका–२ का ५४ वर्षीय तेज बहादुर राईको भएको खुलेको प्रहरीले जनाएको छ। प

    • प्रकाशित मितिः असार १६, २०८२
    • 3,376 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सापटी रकम लिएर घर फर्किँदै गर्दा ‘हामी प्रहरी हौं भन्दै’ लुट्ने दुई जना समातिए

    विराटनगर/ आफूलाई प्रहरीको पहिचान दिँदै अपहरण र लुटपाट गर्ने दुई जना युवालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीका अनुसार असार ११ गते बिहान करिब ११:१५ बजे विराटनगर महानगरपालिका–१३ स्थित महतो टोलबाट तीन जनाको समूहले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अपहरण गरेका थिए।उनीहरूले आफूहरू प्रहरी भएको नाटक गर्दै विक्रमकुमार साहलाई नियन्त्रणमा लिएर विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेका थिए। पीडित विक्रमका भिनाजु धर्मानन्द साहका अनुसार विक्रमले सापटी लिएको रु. ३ लाख ६४ हजार लिएर घर फर्कँदै गर्दा अपहरणमा परेका थिए।‘हामी प्रहरी हौं’

    • प्रकाशित मितिः असार १६, २०८२
    • 666 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एमाले नेता पक्राउ

    इलाम/ इलामको माई नगरपालिका–२ निवासी ५२ वर्षीय खेमराज ढकाललाई नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ उनी आफ्नै घरबाट नियन्त्रणमा लिइएको इलाम प्रहरीले जनाएको छ। ढकालले माई नगरपालिकास्थित आफूले सञ्चालन गर्दै आएको हरियाली रेसम शैक्षिक सार्वजनिक गुठी स्कुलकै एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले दानाबारीस्थित लोदिया प्रहरी चौकी घेराउ गर्दै ढकालमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। इलाम जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ढकाल नेकपा एमालेका विभिन्न तहक

    • प्रकाशित मितिः असार १६, २०८२
    • 750 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा जबरजस्ती करणी (हाडनाता) मुद्दाका फरार दुई अभियुक्त पक्राउ

    धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेखि फरार रहेका धरानका दुई अभियुक्त पक्राउ परेका छन्। पक्राउ परेकामध्ये दुबै जना एकै घरका दाजुभाइ हुन्। जिल्ला अदालत सुनसरीको मिति २०८१ माघ ९ गतेको फैसलाले जबरजस्ती करणी (हाडनाता) मुद्दामा दोषी ठहर गर्दै धरान उपमहानगरपालिका–६ का ४० वर्षीय अर्जुन कुमार राई र उनका भाइ ३० वर्षीय भक्त बहादुर राईलाई १० वर्ष ७ महिना २ दिन कैद सजाय र रु. ४०,००० जरिवाना तोकेको थियो। तर फैसला कार्यान्वयन हुनु अघि नै उनीहरु फरार भएका थिए। अदालतको फैसला क्रमशः मुद्दा नं. ०७९-C१-०१४८ र ०७९-C१-०१४९ मा भएको हो। उनीहरुलाई धरानमा लुकिछिपी बसेको

    • प्रकाशित मितिः असार १५, २०८२
    • 4,069 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा सात वर्षीया बालिकाको बलात्कारपछि हत्या, काका प्रहरी नियन्त्रणमा

    विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–५ की सात वर्षीया बालिका आत्तिका सरदारको बलात्कारपछि हत्या गरिएको घटनामा आफ्नै काका संलग्न रहेको पाइएको छ। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बालिकाका कान्छा काका अनिष सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। शनिबार बिहान आत्तिकाको शव घर नजिकैको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा भेटिएको थियो। अनुहार, घाँटी र शरीरका अन्य भागमा चोटपटक देखिएपछि प्रहरी घटनास्थलमै पुगेर अनुसन्धान थालेको थियो। शवको अवस्थाले बलात्कारपछि हत्या गरिएको संकेत देखिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार, आत्तिकाका बाबु भारतको मनिहारीतर्फ गएका थिए भने आमा माइती

    • प्रकाशित मितिः असार १५, २०८२
    • 1,261 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाकिस्तानमा आत्मघाती आक्रमण: १३ सैनिकको ज्यान गयो, १४ उग्रवादी मारिए

    काठमाडौँ/ पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा भएको आत्मघाती आक्रमणमा १३ जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ। मीर अली क्षेत्रमा उग्रवादीले सुरक्षा बलको समूहलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको गाडीमार्फत आक्रमण प्रयास गरेको बीबीसी हिन्दीले पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) लाई उद्धृत गर्दै जनाएको छ। आत्मघाती गाडी सुरक्षा बलको गाडीसँग ठोक्किएपछि भीषण विस्फोट भएको र घटनास्थलमै १३ सैनिकको ज्यान गएको बताइएको छ। प्रहरी र सेनाले घटनापछि तत्कालै उग्रवादीमाथि जवाफी कारबाही थालेका थिए। त्यस क्रममा सुरक्षाकर्मी र उग्रवादीबीचको भिडन्तमा १४ जना उग्रवादी मारिएको IS

    • प्रकाशित मितिः असार १५, २०८२
    • 814 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट कालाबन्जार तर्फ जाँदै गरेको कारबाट १२० केजी गाँजा बरामद, दुई जना पक्राउ

    सुनसरी/ विशेष सूचनाको आधारमा प्रहरीले धरानबाट कालाबन्जार तर्फ जाँदै गरेको कार नियन्त्रणमा लिँदै ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। मिति २०८२ साल असार १४ गते साँझ ७:३० बजेको समयमा, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित प्रहरीले उक्त कारवाही गरेको हो। प्रहरी चौकी भरौलबाट खटिएको टोलीले धरानबाट आउँदै गरेको टाटा कम्पनीको नानो कार (प्रदेश १–०२–००१ ज. ४६३७) लाई रोकजाँच गरेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी नहडाबाट थप टोली खटाई कारमा चेकजाँच गर्दा, कालो प्लास्टिकका ६ वटा बोरामा प्याक गरिएको लागू औषध गाँजा जस्तो देखिने करिब १२०

    • प्रकाशित मितिः असार १५, २०८२
    • 2,341 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोश्रो एम्स एसईई रन २०८२ः अप्सु र टिका विजयी

    धरान ।धरान उपमहानगरपालिका वडा नं. १२ स्थित एम्स कलेजले आयोजना गरेको “दोस्रो एम्स एसईई रन २०८२“ शनिबार सम्पन्न भएको छ। एम्स एकेडेमीको विद्यार्थी समुह एम्स क्रिएटिभ ग्रुपले आयोजना गरेको हो । एम्स एसईई रनमा पुरुषतर्फ अप्सु आङ्देङ्बे र महिलातर्फ टिका लिम्बु प्रथम भएका छन रनमा अस्सुले १९ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै विजेता बने भने टिकाले ३०.५३ सेकेण्डमा दुरी पुरा गर्दै महिलातर्फ विजेता बनेको एम्स कलेज धरानका प्रिन्सिपल सन्तोष कोइरालाले बताएका छन् ।  पुरुषतर्फ सविन विश्वकर्माले १९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने पेटिस लिम्बुले १९.५० सेकेण्डमा रन पुरा

    • प्रकाशित मितिः असार १४, २०८२
    • 580 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी प्रतिष्ठानलाई छाता ऐनमा लानु हुँदैन: काङ्ग्रेस सभापति शेरबहादुर देउवा

    काठमाण्डौं/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन बाटा अलग्याएर चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनु पर्ने नेपाली काङ्ग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । काठमाण्डौंमा रहेका धरानका सर्वदलीय टोलीसंग बुढानिलकण्ठमा छलफल गर्दै वीपी प्रतिष्ठानलाई “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने समेत बताउनु भएको हो । वीपीको इतिहास, संरचना र यसले निर्माण गरेको विरासतलाई हेर्ने हो भने छाता ऐनमा समाहित गरेर वीपीलाई साँघुरो बनाउन नहुने सभापति देउवाले प्रष्ट विचार राख्नु भएको टोलीमा सहभागी कांग्रेस धरान सभापति श्याम पोखरेलले बुढानिलक

    • प्रकाशित मितिः असार १४, २०८२
    • 626 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानसहित विभिन्न ठाउँबाट ६ जना लागू औषधसहित पक्राउ, मलद्वारमा लुकाएर ल्याउँदै थिए ब्राउन सुगर

    धरान/ लागू औषधको कारोबारमा संलग्न एक गिरोहलाई प्रहरीले धरानसहित पूर्वी नेपालका विभिन्न स्थानबाट पक्राउ गरेको छ। भारतबाट ब्राउन सुगर जस्तो देखिने लागू औषध नेपाल भित्र्याउने प्रयासमा रहेका उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार अगाडि र भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोड क्षेत्रमा चेकजाँच तथा खानतलासीका क्रममा जम्मा २१.९४० ग्राम लागू औषध बरामद गरेको हो।पक्राउ परेका र उनीहरूको साथबाट फेला परेका वस्तु यसप्रकार छन्:• सुअन ता

    • प्रकाशित मितिः असार १४, २०८२
    • 1,905 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved