धरान-५ बाट लागुऔषधसहित युवक पक्राउ

  • साउन २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/ विशेष सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा धरान उपमहानगरपालिका–५ का २४ वर्षीय आशिष राई लागू औषधसहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको संयुक्त टोलीले धरान -५ बस्ने दिल बहादुर राईका छोरा आशिष राईको कोठामा खानतलासी गर्दा ट्रामोल ३५९ क्याप्सुल, Dicyclomine HCL २६० ट्याब्लेट र Rerispas-20 का ११९ ट्याब्लेट बरामद गरेको जनाएको छ।

बरामद लागू औषधसहित राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved