स्वास्थ्य

    Showing 2,511-2,520 of 2,528 items.
  • नेपालगञ्जका थप ७ जनामा कोरोना संक्रमण, संक्रिमतको संख्या ८२ पुग्यो

    नेपालगञ्जमा सोमबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो। नेपालगञ्जमा शुक्रबार र आइतबार गरि जम्मा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यो सहित नेपालगञ्जमा मात्र संक्रमितको संख्या २३ पुगेको छ। यो सँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।  

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,314 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • प्रदेश १ मा सोमबार सम्म जम्मा ७ हजार ७ सय ७४ जनामा कोरोना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट आइतबारसम्म जम्मा ७ हजार ७ सय ७४ जनामा कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार १ सय २२ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार १ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट परीक्षण गरिएकामध्ये १ हजार ६ सय १३ जनामा कोरोना नभएको पुष्टि भएको छ । यो विधिबाट जम्मा एक हजार ६ सय ५२ जनाको नमूना परीक्षण गर्न ल्याबमा पठाइएको थियो । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबा

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 961 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लाङ्गघाली समुदायिक बनको भवनमा राखिएको सडक मानवहरुलाई सरसफाई सम्बन्धी अभ्यास र सचेतना प्रदान

    धरान ८ स्थित लाङ्गघाली समुदायिक बनको भवनमा राखिएको सडक मानवहरुलाई सरसफाई सम्बन्धी हात धुने र दाँत माझ्ने अभ्यास र सचेतना प्रदान गरिएको छ । वी पी को स्वा विज्ञान प्रतिष्ठानको नर्सहरुबाट उक्त अभ्यास र सचेतना प्रदान गरिएको हो । सोमबार अपाङ्ग पुनस्थापना केन्द्र तथा असाहाय सेवा केन्द धरान ८ ले चार दिनको खाजा र माक्स, सेनिटाइजर, फिनेल र साबुन लगायतका सामग्रीहरु प्रदान गरेको छ । उक्त सामग्र होप धरानका अध्यक्ष निश्चिल मोहन पलिखेलाई सेवा केन्दका अध्यक्ष सुनिल खड्का सहित दाताहरुले हस्तान्तरण गरेको हो ।       धरान उपमहानगरपालिकाले कोरोनाको संक्रमण र लकडाउनको अवस्थामा देखा परेका समस्य

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ७५ पुग्यो

    धरान /नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार दिउँसोनै नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,313 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • प्रदेश १ मा आइतबारसम्म ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण

    प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट आइतबारसम्म ७ हजार २ सय ७२ जनामा कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ५ हजार ७ सय १ जनाको रिर्पोट नेगेटिभ आएको छ । यो विधिबाट जम्मा ५ हजार ७ सय १६ जनाको नमूना परीक्षण भएको थियो । पिसिआरबाट परीक्षण गरिएकामध्ये १ हजार ५ सय १५ जनामा कोरोना नभएको पुष्टि भएको छ । यो विधिबाट जम्मा एक हजार ७ सय १६ जनाको नमूना परीक्षण ल्याबमा पठाइएको थियो । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 642 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण, संक्रमति संख्या ६९ पुग्यो

    धरान/आज एकै दिन नेपालमा १० जना कोराना संक्रमित भेटिएका छन् । बाँकेको नेपालगञ्जमा आइतबार ९ र वीरगञ्जमा १ जना गरी एकै दिन १० जनामा जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन्र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महा

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 669 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा क्वारेनटाइन र आइसोलेसनमा बस्ने बढे

    विराटनगर । प्रदेश १ को उदयपुर, झापा र भोजपुर जिल्लामा ३१ जनामा कोरोना संक्रमण (कोभिड १९) देखियो । अहिले सबैको कोशी कोभिड अस्पताल विराटनगरमा उपचार भईहेको छ । यतिबेला सर्वसधारणको ध्यान संक्रमितको संख्यामा नै केन्द्रीत भएको पाइन्छ । तर, प्रदेशहरुमा खतराको सूचीमा रहेका मानिसको संख्या पनि उत्तिकै छ । १ नम्बर प्रदेशमा खतराको सूचीमा रहेका संभावित संक्रमितको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको सरकारको तथ्यांकले नेै देखाएको छ । चिकित्सकीय निगरानीमा आईसोलेसनमा बस्ने र निश्चित नियम पालना गरेर सार्वजनिक क्वारेन्टाइनमा राखिएकाहरुको तथ्यांकको ग्राफ ओर्लनुको साटो उक्लदों अवस्थामा देखिन्छ । यो अवस्था प्रद

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 633 पटक पढिएको
    • "कुमार लुईंटेल"
  • कानेपोखरीमा ३१ जनाको आरडिटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

    कानेपोखरी।  मोरङको कानेपोखरी गाउँपालिकामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बाट ३१ जनाको नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १,२,३ बाट २० जना र ४, ५, ६ र ७ बाट ११ जना गरि जम्मा ३१ ज्नाको आरडिटी नमूना परीक्षण गरिएको २ का वडाध्यक्ष एवम कानेपोखरी गाँउपालिकाका प्रवक्ता शुसिल बुढाथोकिले बताए । वैदेशिक रोजगारबाट फर्किएका, भारतबाट र काठमाडौंबाट २५० जना गाउँपालिका भित्रिसकेका छन् । उनीहरूको निगरानी गाउँपलिकाले गरिरहेको पालिकाका उपाध्यक्ष राजमती इङ्नामले बताइन् । वैदेशिक रोजगार र संक्रमित स्थानबाट घर आएकामध्येबाट भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरूलाई आरडिटी नमूना पर

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 510 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल "
  • वीपीमा आठ दिन यताका सबै रिपोर्ट नेगेटिभ

    धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजि विभागमा गरिएको पछिल्लो ८ दिन यताको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । वैशाख १३ गतेको परिक्षणमा १ जनामा कोरोना पोजिटिभ देखिए सँगै १३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो । त्यस यता वैशाख २० सम्मको ल्याबको परिक्षण नेगेटिभ देखिएको छ । प्रतिष्ठानमा पछिल्लो ८ दिन यता ५ सय २१ जनाको स्वाब परिक्षण गरिएको छ । कुल ९ सय ३८ जनामा गरिएको परिक्षणमा १३ जनामा पोजिटिभ देखिएको छ भने ९ सय २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।प्रतिष्ठानका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रहरी र स्वास्थ्यकर्मीहरुको पिस

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 394 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा टेलिमेडिसिन सेवा सुचारु

    धरान । लकडाउनको समयमा ओपिडी सेवाबाट बंचित भएका बिरामीहरुका लागि धरान स्थित वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सुचारु गरेको छ । लकडाउनको समयमा ओपिडि सेवा नपाएका बिरामीहरुका लागि प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको पहलमा ओपीडी सेवा नपाएका बीरामीले स्वास्थ्य सेवाबाट बंचित हुन नपरोस भन्ने अवधारणा अनुसार अनलाईन चिकित्सा सेवा संचालन गरिएको हो । अस्पतालमा संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पताल नआई नहुने बिरामी बाहेकका लागी यो सेवा निकै प्रभावकारी हुने उनको भनाई छ । इसेवा मार्फत लर्निङ टेलिमेडिसिन प्रोग्राम अन्तरगत संचालन भईरहेको सेवाले बिद्यमान कोभिड १९

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 354 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved