मोरङको लेटाङ नगरपालिका सिल

  • जेठ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङको लेटाङ नगरपालिका सिल गरिएको छ ।

छिमेकी पालिकाहरुमा कोरोना संक्रमित भेटिन थालेकोले सावधानी अपनाउन भन्दै नगरपालिकाले सिल गर्ने निर्णय लिएको नगरपालिकाले जनाएको छ ।

नगरमा ५४ जनाको दु्रत परीक्षण विधिबाट कोरोना भए नभएको परीक्षण पनि गरिएको छ । खासगरी लेटाङ नगरपालिकामा विदेशबाट आएका, मुस्लिम समुदायको धार्मिक कार्यक्रममा सहभागी भई फर्किएका, ड्युटीमा खटिएका प्रहरी, एम्बुलेन्स चालक र स्थानीय व्यापारीको आरडीटी परीक्षण गरिएको प्रमुख राईले बताए । भने,‘‘सबै रिर्पोट नेगेटिभ आएका छन् ।’’

लेटाङमा कोरोना जोखिम कम गर्न आज राति १२ बजेदेखि नगरक्षेत्र सिल गर्ने निर्णय गरिएको हो ।

नगर प्रमुख शंकर राईले दिएको जानकारी अनुसार लेटाङ नगरपालिका ३ दिनका लागि सिल गरिएको हो । आवश्यकता मूल्यांकन गर्दै थप निर्णय गर्ने उनले बताए ।

जङ्गलमा निगुरो टिप्न ...

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ ...

धरानको बुढासुब्बा मन ...

सुनसरी / धरान–१४ विजयपुरस्थित बुढासुब्बा मन् ...

सिदिङ्वा धामको प्रवर ...

ताप्लेजुङ/ ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले धार्म ...

विवाहित महिलासँगको प ...

सर्लाही/ विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved