स्वास्थ्य

    Showing 2,331-2,340 of 2,412 items.
  • प्रदेश १ का सात जिल्लामा कोरोना संक्रमण फैलियो,

    प्रदेश १ मा सोमबार एकजना संक्रमित निको भएर कोशी अस्पतालबाट डिस्चार्ज भए । तर, मंगलबार बिहानसम्ममा ११ नयाँ संक्रमित थपिए । अब प्रदेश १ मा संक्रमित हुनेको संख्या ५४ जना पुगेको छ । मंगलबार बिहान झापाको कचनकवलमा ९ जनामा कारोना संक्रमिण पुष्टि भएको छ । उनीहरु सबै सोमबार संक्रमण पुष्टि भएका भारतबाट आएका युवाको सम्पर्कमा भएका व्यक्तिहरु हुन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार विराटनगरमा गरिएको परीक्षणमा कचनकवलका थप ९ जनामा कोरोना देखिएको हो । सोमबार सोही ठाउँका एक जनामा कोरोना पुष्ट भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको हो । प्रदेश १ का

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 993 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका एक जना सहित सुनसरीमा थप दुईजनामा कोरोना संक्रमण

    धरान सुनसरीका थप दुई जनमा कोरोना संक्रमण देखिएको छ । धरान स्थित वि पी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा ईटहरीका १८ वर्षीय युवा मा र पश्चिम कुशाहमा टिउटीमा खटिएका सश्स्त्रका हवल्दारमा संक्राण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधकारीक पुष्टि भने हुने बाँकी रहेको छ ।स्रोतका उनसार ईटहरीको युवा वि पीको आईसोलेशनमा रहेको जनाइएको छ । यो सगै सुनसरीमा मात्र ३ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो राति कोरोना पुष्टि भएको गढीगाँउका युवा सगै धरान आएको एक जना पब्लीक स्कुको क्वारेन्टाइनमा रहेको र उनको हिजो नै नमुना संकलन गरि परीक्षणको लागि पठाइसकिएको छ ।  

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 1,762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित धनकुटाकी नर्सले विपी रिफर गरेकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट नगेटिभ

    कोरोना संक्रमण पुष्टि भएकी धनकुटाकी नर्सले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट नगेटिभ आएको छ । ती युवतीको सोमबार राति रोपोर्ट नेगेटिभ आएसगै प्रसुती वार्ड सुचारू गरेएको प्रसुती विभाग प्रमुख प्रा. डा. मोहनचन्द्र रेग्मीले बताएका छन । धनकुटाकी संक्रमित नर्सको कन्ट्याक्ट ट्रेसिङको क्रममा उनले जाँचेर एक सुत्केरी महिलालाई विपी रिफर भएको खुलेपछी ती महिलालाई आइसोलेसनमा राखेर स्वाब संकलन गरि परिक्षणको लागी पठाइएको थियो । सम्भाविथ जोखिम न्युनिकरणको लागी हिजो वीपी प्रतिष्ठानको प्रसुती वार्डलाई सिल गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 1,688 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी पनि अब कोरोना बाट अछुतो रहेन

    धरान नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ३७५ पुगेको छ । तराइ का जिल्ला मध्ये कोरोना को संक्रमण देखिन बाँकी रहेको सुनसरीमा पनि कोरोना भाइरसको सक्रमित भेटिएका छन ।सुनसरी जिल्लाको गढी गाउपालिकाका एक व्यक्तिमा संक्रमण देखियो । केही दिन अघि भारतबाट आएका उनको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरी, दैलेख ,झापा , खोटाङका १ १, धनुषाका २ र दैलेखका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।  

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 2,733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठानले सरकारलाई च्यालेन्ज गरेको की कोरोनालाई ?

    विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेठ ६ गते बाट ओपिडी सेवा सुरु गर्न लागेको छ । यो कार्यले कोरोना संक्रमण नियन्त्रण हैन फैलन सक्छ । म मेरो तर्फबाट प्रतिष्ठान प्रशासनलाई निम्न सुझाबहरु दिन चाहान्छु । विपी प्रतिष्ठानले सरकारलाई च्यालेन्ज गरेको की कोरोनालाई ? १.कोरोनाको एक जनापनि संक्रमित नदेखिएको अबस्थामा जोखिमपुर्ण हुने भन्दै बन्द गरिएको प्रतिष्ठानको ओपिड सेवा कोरोना संक्रमितको संख्या ३५७ जना पुगेको अबस्थामा खोल्दा जोखिम कम हुन्छ की बढ्छ ? २.ओपिडी सेवा सुरु गरेपछि बाटोमा भिडभाड हुन्छ । सरकारले जारी गरेका पास पनि खारेज गरेर बाहिर सडकलाई शुनसान बनाउन खोज्दै छ,अनी वीपीमा ओपिडीको सेवा

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 2,685 पटक पढिएको
    • "योगेशबाबु काफ्ले"
  • प्रदेश १ मा आज थप एक जनामा कोभिड—१९ पुष्टि

     प्रदेश १ मा आज थप एक जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि भएको हो । यो संगै प्रदेश १ मा कोभिड—१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जना निको भएर घर फर्किनु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । प्रदेश १ मा ३ हजार एक सय ६१ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । आरडीटीबाट ९ हजार चार सय ७३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 684 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा कोरोनाको जोखिम बढाउँदै वीपी प्रतिष्ठान

    धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा रोकथामका लागि सरकारले चैत्र ११ गते देखि लकडाउनको घोषणा गरे पनि धरान उपमहानगरपालिकामा भने चैत्र १० गते देखि लकडाउन शुरु भएको थियो । धरान स्थिती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा लिन आउने बिरामीको चाप र व्यवस्थापनमा कठिनाई हुने भए पछि प्रतिष्ठानकै चिकित्सक तथा पदाधिकारीहरुको आग्रहमा धरानलाइ चैत्र १० गते नै लकडाउन घोषणा गरिएको थियो । तर पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गइरहेकै अवश्थामा एकाएक मंगलबार देखि प्रतिष्ठानको ओपिडि सेवा शुरु गर्ने भएको छ । स्थानीय तहको कुनै समन्वय तथा छलफल नै नगरी प्रतिष्ठानले ओपिडि सेवा शुरु गरेको प्रति धरा

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,005 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रतुवामाई नगरपालिकाका २५वर्षीय एक युवामा कोरोना संक्रमण

    मोरङ्गको रतुवामाई नगरपालिका १ सोनापुरका २५वर्षीय एक युवा मा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित युवा भारतको मुम्बई बाट २ घर फर्किए र क्वारेन्टाइनमा बसेका थिए । उनको स्वाब संकलन गरि प्रदेश जनस्वास्थय प्रयोगशालामा बिराटनगरमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको रतुवामाई नगरपालिकाका मेयर रबिन राईले टेलिफोन मार्फत कोशीपत्रलाई जनाकारी दिए । उनको सम्र्पकमा आएका र उनको परीवारका सदस्यहरुर्ला स्थानिय मर्दसा मा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । संक्रमित युवालाइ कोभिड १९ कोरोना उपचार केद« बिराटनगर पठाउने तयारी भइरहेको र उनको परीवारका सदस्यको पि सी आर को लागि नमुना संकलन गरि पठा

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,382 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • थप ५३ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ३५७

    काठमाडौं स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो र संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।  यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १-१ जना गरी ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका प्रवक्ता डा. विकास देवकोटाले जानका

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महालक्ष्मी नगरपालिकामा सबैको कोरोना परिक्षण गर्न चुनौती, सहयोगको आग्रह   

    धनकुटा । बिदेश बाट फर्काउन लागिएका धनकुटा स्थित महालक्ष्मी नगरपालिकाका स्थानीय हरुलाइ कोरोना परिक्षण गर्न चुनौतीपूर्ण रहेको  नगरपालिका सुचना अधिकृत खगेन्द्र नेपालले बताउनुभएको छ । उनका अनुसार महालक्ष्मी नगरपालिका मा बिदेश बाट आएका करिब ५ सय जना र स्वस्थ्यकर्मी, महालक्ष्मी न।पा।, धनकुटामा सुरक्षा कर्मी लगाएत कर्मचारी र बिरामी २ सय जना गरेर कुल ७ सय जना को आरडिटी तथा पिसिआर परिक्षण गर्न चुनौतिपुर्ण रहेको छ । धनकुटामा गत आइतबार एक जना स्वस्थ्यकर्मी मा कोरोना संक्रमण देखिए पछि सबै को परिक्षण को तयारी गरेको हो । सबैको परिक्षण गर्न चुनौतिपुर्ण रहेको ले सहयोग लागि उनले आग्रह गरेका छन । नगरपाल

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,206 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved