धरानको विपी बाट बुधबार थप २ जना डिस्चार्ज

  • असार ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप २ जना आज बुधबार डिस्चार्ज भएका छन् ।

उनीहरु  सिरहा १ जना ,मोरङ १ जना गरी जम्मा २ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

 आज २ जना पुरुष  डिस्चार्ज भएका छन् ।

उनका अनुसार उनिहरु असार २३ र २७ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए ।

प्रतिष्ठानमा हाल जम्मा ११ जना उपचाररत छन् भने २५६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।

हाल सम्म प्रतिष्ठानमा ११,८५५ पिसि आर परिक्षण गरिएको छ ।

सुउवासंघमा गोपाल र श ...

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० ग ...

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved