वीपी प्रतिष्ठानमा उपचाररत सप्तरीका एक कोरोना संक्रमितको मृत्यु

  • साउन २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका एक अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोेलेसनमा उपचार गराईरहेका सप्तरीका ७३ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

स्रोतका अनुसार रातिकोे करिब १० बजे तिर उनको मृत्यु भएको हो ।

ईलाका प्रशासन कार्यलयका प्रमुख चन्द्र बहादुर कार्कीले स्थानिय एक सञ्चारमाध्यम सगँ कुरा गर्दै प्रतिष्ठानमा उपचरारत सप्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे ।

उनले थपे “ प्रदेश मा यो मृत्युको पहिलो घटना भएकाले शव ब्यबस्थानपनको लागि आर्मी सिडिओसगँ समन्वय भइरहेको छ”।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved