स्वास्थ्य

    Showing २,०११-२,०२० of २,६१९ items.
  • वीपीमा कोरोनो संक्रमण पुष्टि भएका मृतकको संख्या २३ पुग्यो

    धरान । कोरोना संक्रमण पुष्टि भएको झापाकी एक महिलाको मृत्यु भए सँगै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सँख्या २३ पुगेको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गराई रहेकी झापाको कन्काई ३ की ४५ वर्षिया एक महिलामा कोरोना पुष्टि भएको थियो । उनको आइतबार बिहान करिब पौने ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । मृत्तकलाई विगत ७ दिनदेखि कमजोरी, कब्जियत र २ दिनदेखि निमोनिया, ज्वरो, श्वासप्रश्वासमा कठिनाइ भएपछि उनी झापाको मेची अस्पताल पुगेकी थिइन् । त्यहाँबाट भदौ १८ गते उनलाई वीपीमा रिफर गरिएको थियो । उनको शव व्यवस्थापन

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • ७२७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा संक्रमितको संख्या २ सय ७५ पुग्यो, आइतबार थपिए ६ जना

    धरान । सुरक्षाकर्मीहरुलाई कोरोना पुष्टि भए सँगै थुनामा रहेका थुनुवाहरुलाई कोरोना संक्रमण देखिन थालेको छ । इलाका प्रहरी कार्यालय धरानमा प्रहरी नियन्त्रणमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सँगै धरानमा २ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । कारोना पुष्टि भएका थुनुवा मध्ये ४ जना धरानका हुन् भने एक जना इटहरी र अर्को खोटाङको रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार थुनामा रहेका धरान १३ का २० वर्षिय, धरान १५ का २९, १९ र २३ वर्षका युवाहरु रहेका छन् भने इटहरीका ३० वर्षिय खोटाङका २६ वर्षिय युवा छन् ।

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • १,४७३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठानको मेडिसिन विभागद्वारा ‘अनलाईन ओपिडी’ सुरु

    धरान  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अस्पतालहरु उच्च जोखिममा छन् । यस्तो अबस्थामा धेरै अस्पतालहरु सामान्य विरामीको उपचारमात्र गरिरहेका छन् भने केही अस्पतालहरुले आफ्ना पुराना विरामी तथा नयाँ विरामीका लागि सेवा दिन नयाँ उपाय अपनाउन थालेका छन् । यसैक्रममा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि टेलिमेडिसन सेवा निरन्तर सञ्चालन गरिरहेको छ भने प्रतिष्ठानका विभिन्न विभागहरुले पनि विषेशज्ञ सेवालाई अनलाईनमार्फत निरन्तर दिईरहेका छन् । यसै क्रममा प्रतिष्ठानको इन्टरनल मेडिसिन विभाग अन्र्तगतका सेवाहरुलाई ‘अनलाईन ओपिडी’ सुरु गरेको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०७७
    • २,४८० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा एकै दिन सुरक्षाकर्मीका परिवार सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

    धरान । समुदायमा फैलिएको कोरोना संक्रमण शनिबार एकै दिन सबै भन्दा बढी सुरक्षाकर्मी मा देखिएको छ । नेपाल प्रहरी सहित सेनामा शनिबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको च । संक्रमण पुष्टि भएकाहरुमा २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना र उनीहरुका परिवार छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार २ जना इलाका प्रहरी कार्यालयका प्रहरी छन् भने बाँकी सबै फुस्रे आर्मी क्याम्पमा सेना, तिनका परिवारहरुमा कोरोना पुष्टि भएको छ । आर्मी क्याम्पका २ बर्षका बालिका सहित ६२ जनामा संक्रमण देखिएको मेहताले बताए ।

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • १,००९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीका दुई उपमहानगरपालिकामा कोरोनाको जोखिम बढ्दै

    इटहरी । सिंङ्गो मुलुक कोरोनाको कहरमा परिरहदा प्रदेश एकको अन्य जिल्लाहरूको तुलनामा सुनसरी निकै संवेदनशिल मानिएको छ । भारतसंग जोडिएका सबै सिमाहरूमा निगरानी बढाउने देखि, नियमित चेकजाँचमा समेत कडाइ गरिएको थियो । स्थानीय सरकार देखि सुरक्षा संयन्त्र सबै परिचालन गरी जिल्लालाइ निषेधित क्षेत्र तोक्दै कार्यान्वयन पक्ष बलीयो बनाइएको थियो । प्रदेश एकको उदयपुरमा पहिलो पटक कोराना संक्रमण पुष्टी भइरहदा सुनसरीमा उच्च सतर्कता अपनाउनुका साथै कडाइका साथ लकडाउनको पालना भएको थियो । चैत्र महिनाबाट नेपालमा कोरोनाको संक्रमण देखिएपनि बैशाख अन्तिममा प्रदेश एकको जिल्लाहरूमा देखिएको थियो । उदयपुरको भुल्केस्थित एक मस्जिद

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • १,७७२ पटक पढिएको
    • " तेजबहादुर बन "
  • कोरोनाबाट थप २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण , १५ सय ६६ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ २० शनिबार १६:२२:०९ प्रकाशित  /  आज थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४५ हजार २७७ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २७१ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १५६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २७ हजार १२७   जना रहेका छन् ।  शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५  संक्रमित थपिएक

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • ८७२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण भएमा नआतिनुस दृढ इच्छा शक्ति र उच्च मनोबलले कोरोना संक्रमण परास्त हुन्छ

     धरान । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण पुष्टि भई दुहबीका पत्रकार चन्दन रौनियार ११ दिनको आइसोलेशन बसाई पछि कोरोना परास्त गर्न सफल भएका छन् । ११ दिनको आईसोलेशनको बसाई पछि अगामी दिनमान थप सर्तक र सुरक्षित बन्न प्रेरणा मिलेको उनले बताएका छन् । सुनसरीको दुहवीवाट समाचार संकलनका लागि अग्रपंतिमा रही समाचार संकलन गरिरहेका उनको रिपोर्ट पोजेटिभ आएपछि प्रदेश नं. १ मोरङको सुन्दर हरैँचा स्थित प्रदेश सरकारले बनाएको आइसोलेशनमा ११ दिनका बसाई पछि उनले शुक्रबार कोरोनालाई परास्त गरी घर फर्कीएका छन् । घर फर्किए पछि उनले भने “समाजमा कसैलाई कोरोना संक्रमण हुँदा समाजको हे

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • ९४३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाबाट २४ घण्टामा विराटनगरका दुईसहित मोरङका तीन जनाको मृत्यु

    विराटनगर । कोरोना संक्रमणबाट विराटनगरका दुई महिलाको मृत्यु भएको छ । उपचारमा रहेकी एक जनाको कोसी अस्पताल विराटनगर र अर्की महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । कोशी अस्पतालमा मृत्यु भएकी महिलाको रिर्पोट आज बिहान पोजेटिभ आएको कोसी अस्पताल आईसोलेसनका प्रमुख डा. लक्ष्मीनारायण यादवले बताए । उनी विराटनगर महानगरपालिका वडा नम्बर–४ की बासिन्दा हुन । उनको हिजो साँझ कोसी अस्पतालमा मृत्यु भएको बताउँदौ डा.यादवले भने,“६४ वर्षीया महिलामा ज्वरो, झाडापखाला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।” महिलामा स्वास्थ्य समस्या देखिएपछि उपचारको लागि शुक्रबार

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • ८७१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा एक होटलका कामदार सहित ८ जनामा कोरोना संक्रमण पुष्टि

    इटहरी । इटहरीको एक होटलमा काम गर्ने कामदार सहित इटहरीमा शनिबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी स्थित हिरा होटलमा कार्यरत ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने एरिना टेलिभिजनका सञ्चारकर्मी २४ वर्षिय पुरुष, इटहरी ९ का १ जना २९ वर्षिय महिला, इटहरी १३ का १ जना ४१ वर्षिय पुरुष, शसस्त्र प्रहरी वल पकली का ३ जना र कोशी अस्पतालमा जाँच गरेका इटहरी १७ का १ जना ४५ वर्षिय महिला रहेका छन ।   इटहरी उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका अनुसार भदौ १५ गते अघि बेग्ला बेग्लै मितिमा गरिएको पिसिआर परिक्षणबाट प्राप्त रिपोर्ट अनुसार शनिबार बिहान ८ जना थपिएका हुन । यो संगै इटहरीमा क

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • १,३३९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना पुष्टि भएकी विराटनगरकी एक महिलाको वीपीमा मृत्यु

    धरान । कोरोना पुष्टि भएकी विराटनगरकी एक महिलाको उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । शुक्रबार साँझ प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो । विहिबार कोरोना पुष्टि भए पछि विराटनगर ११ की ४३ वर्षिया महिलालाई न्युरो अस्पताल विराटनगरले रिफर गरिदिएको थियो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकलाई श्वासप्रश्वासमा कठिनाई भएको थियो भने ३ दिन देखि पेट र छाती दुख्ने समस्या रहेको थियो । उनी ४ वर्ष देखि उच्च रक्तचापको बिरामी थिईन् । मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने कोरोन

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • १,०८७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved