स्वास्थ्य

    Showing 1,931-1,940 of 2,528 items.
  • थप १३ सय ५९ जनामा कोरोना संक्रमण , १३ सय ५४ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १९ शुक्रबार १६:२३:२३ प्रकाशित /  आज थप १३५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४४ हजार २३६ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २७१ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १३५४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २५ हजार ५६१   जना रहेका छन् ।  शुक्रबार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६  संक्रमित थपिएका

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • 703 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीको सबै भन्दा बढी इटहरीमा कोरोना संक्रमीत

     इटहरी । सुनसरीमा सबै भन्दा बढी इटहरीमा कोरोना संक्रमीत पुष्टि भएका छन । शुक्रबार दिउँसो सम्मको तथ्यांक अनुसार इटहरीमा मात्रै २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरीमा वडा नम्बर १५ बाहेकका सबै वडामा कोरोना संक्रमीत फेला परिसकेका छन् । हाल सम्म सो वडा १५ मा २० जना जनप्रतिनिधि , व्यवसायी , र केहि स्थानीयहरूको मात्र पिसिआर परिक्षण गरिएको जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १५ का वडाध्यक्ष श्रवण कुमार चौधरीका अनुसार वडामा उच्च सतर्कता अपनाइएकै कारण अहिले सम्म कोरोना संक्रमण देखिएको छैन । उपमहानगरले पिसिआर परिक्षणको दायरा बढाइरहदा त्यहाका स्थानीयहरू परिक्षण गर्न नमानेको बता

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • 1,668 पटक पढिएको
    • "तेजबहादुर बन"
  • वीपी प्रतिष्ठानको सहायक डिनमा डा. भावेश कोइराला नियुक्त

    धरान भदौ १९ / वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहायक डिन डाक्टर भावेश कोइराला नियुक्त हुनुभएको छ । प्रतिष्ठानको नियमावली, २०५५ को नियम १०.२५ को उपनियम (५) र (६) बमोजिम उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिले कोइरालाई सहायक डिन (परिक्षा) नियुक्त गर्नु भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर गुरुप्रसाद खनालको सिफारिसमा फर्माकोलोजी विभागका डा. भावेश कोइराला शुक्रबार सहायक डीनको रुपमा नियुक्त भएको प्रतिष्ठानले जनाएको छ । नियुक्ती सगै कोइरालाले शुक्रबार वाटै आफ्नो कार्यभार समेत संम्हालेका छन् । गत बैसाख २४ गते मानसिक रोग विभागमा डाक्टर मधुर वस्नेतको कार्

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • 1,035 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा २ सय ३२ पुगे कोरोना संक्रमीत

     सुनसरी । सुनसरीमा सबै भन्दा बढी इटहरीमा कोरोना संक्रमीत थपिदै गएका छन । शुक्रबार आज थपिएका ८ जना संगै इटहरीमा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार संक्रमण पुष्टि हुनेहरुमा इटहरी १२ का ४१ वर्षीय पुरुष, इलाका प्रहरी कार्यलय इटहरीका २९ वर्षीय पुरुष, शसस्त्र प्रहरी वल पकलीका २७ वर्ष देखि ३६ वर्षीय उमेर समुहका पुरुष रहेको इटहरी अस्पतालले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • 1,213 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ४ महिने शिशुलाइ पनि कोरोना संक्रमण

    धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि एक नर्सकि ४ महिने छोरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा आज ४ महिने शिशु सहित अन्य ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संगै धरानमा संक्रमितको संख्या २ सय पुगेको छ । शुक्रबार आज कोरोना पुष्टि भएका हरुमा धरान ११ का ८५ वर्षीय पुरुष र अर्को धरान ११ ठेगाना लेखिएको अहिले सम्म सम्पर्कमा नआएको एक ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • 863 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारले विराटनगरमा थप एक हजार बेडको आइसोलेशन बनाउने

    विराटनगर, भदौ १८ / कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो । सिसिएमसिको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशिघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवं प्रदेश भित्र हालसम्म आइसोलेनको प्रयोगको अवस्था सहित विस्तृत विवरण तयार गर्न निर्देशन गर्नुभएको छ । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी प्रदान

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 1,133 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजविराजका २ संक्रमितको मृत्यु

    धरान भदौ १८ / धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो । बिहिबार दिउसो प्रतिष्ठानका कोभिड अस्पतालमा भर्ना भएका राजविराज ७ सप्तरीका ५० वर्षिय पुरूष र सोही स्थानकै ७७ वर्षिय पुरुषको दिउसो मृत्यु भएको हो । साथै उहाका अनुशार भदौ ७ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको कोरोना पोजेटिभ देखिएपछी भदौ ८ गते देखी कोभिड अस्पतालको आइसियुमा उपचार भइरहेका थियो । प्रदेश नम्बर २ का दूइ जना सक्रमितको धरानमा ४५ मिनेटको फरकमा मृत्यु भएको छ । १.२०वजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ती भएका ५० वर्षिय पुरूषको आज दिउँसो २ बजे मृत्

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 1,292 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १२ सय २८ जनामा कोरोना संक्रमण , ९ सय १७ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १८ बिहीबार १६:२२:५४ प्रकाशित /  आज थप १२ सय  २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४२ हजार ८ सय  ७७ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २५७ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप ९ सय १७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २४ हजार २०७   जना रहेका छन् ।  बिहीबार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्त

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 658 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा ८ सय ५२ पुगे, ३ सय ९४ जना निको भएर घर फर्के

    धरान । सुनसरीमा कोरोना संक्रमितको संख्या ८ सय ५२ पुगेका छन् । उनीहरु मध्ये ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन् भने ४ सय ५२ जना अझै उपचारमै रहेका छन् । जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार विगत २४ घण्टामा सुनसरीमा २४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमण पुष्टि हुने हरुमा धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकाका २ जना इटहरी उपमहानगरपालिकाका २ जना र भोक्राहा गाउँपालिकाका १ जना रहेका छन् । जिल्लामा निषेधाज्ञा खुकुलो भएकाले कोरोनाको जोखिममा रहेका शहरहरुमा संक्रमितको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।  

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 673 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा १ सय ९७ जनामा कोरोना पुष्टि, ८५ जना निको भएर घर फर्किए

    धरान । बुधबार साँझ १७ जना सहित विहिबार बिहान भेटिएका २ जना गरि धरानमा चौबिस घण्टामा १९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा बुधवार साँझ ११ जना फुस्रे क्याम्पका नेपाली सेना र ५ जना भारतीय सेना सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने विहिरबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार बुधबार पुष्टि भएका कोरोना संक्रमितहरुको भदौ १५ गते एन्फा क्वारेनटाइनमा पिसिआर परिक्षण गरिएको थियो । ९३ जनाको पिसिआर परीक्षणमा १७ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यसै गरी धरान ११ को किसान पथ निवासी एक जना ५७ बर्षीया मह

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 1,108 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved