स्वास्थ्य

    Showing 1,901-1,910 of 2,412 items.
  • प्रहरीमा कोरोना संक्रमण देखिए पछि शान्ति सुरक्षा नै प्रभावित

    इटहरी । समुदाय स्तरमा फैलिएको कोरोनाले इटहरीमा पकड जमाउदै गएपछि प्रहरीको शान्ति सुरक्षाको व्यवस्थापन पनि प्रभावित बनेको छ । इलाका प्रहरी कार्यालय इटहरीमा शनिबार ५ जना प्रहरीमा कोरोना पुष्टि भए सँगै हाल सम्म १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । कुल ७४ जना प्रहरीको दरबन्दी रहेको इटहरीमा १० जनालाइ कोरोना पुष्टी भएसंगै घटेर ६४ मा पुगेको छ । यो क्रम अझै बढन सक्ने अनुमान लगाइएको छ । दैनिक प्रहरी कार्यालयभित्र रहेका प्रहरीहरूमा कोरोना पुष्टी हुन थालेपछि प्रहरीले दिने सुरक्षा सेवा प्रभावित बनेको छ । प्रहरीको संख्या घटनुले सुरक्षामा चुनौति पनि थपिदै गएको छ । कुल एक लाख ४६ हजार बढी जनसंख्

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 763 पटक पढिएको
    • " तेज बहादुर बन"
  • प्रदेश १ मा १ सय २ संक्रमित थपिए

    विराटनगर, ६ भदौ । प्रदेश १ मा आज १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला रहेका छन् । मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेट

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 1,065 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ३६ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ ६ शनिबार  आज थप ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३१ हजार १ सय १७  जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १४६ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५०   जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 957 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुग्यो

    धरान । धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका धरान १५ कृष्ण पथका ६७ वर्षिय वृद्धको आज मृत्यु भएको हो । यस अघि धरान १५ कै दशरथ पथका ७२ वर्षिया वृद्धाको मृत्यु भएको थियो । शनिबार आज मृत्यु भएका वृद्धको स्वास्थ्य अवस्था गम्भीर भएपछि गए राति प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिएको थियो । तर, यो विधिबाट पनि उनको ज्यान बच्न सकेन । उनी वीपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको बताइएको छ । वृद्धलाई एक सातादेखि अत्यधिक खोकी, श्वास

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 888 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संचालकलाई कोरोना संक्रमण देखिए पछि अस्पताल बन्द

    सुनसरी । सुनसरीको दुहवी स्थित अस्पतालका संचालकमा कोरोना संक्रमण पुष्टि भए पछि अस्पतालनै बन्द गरिएको छ । दुहबि नगरपालिकाको वडा न. ५ स्थित जीवन ज्योती स्वास्थ्य सेवा प्रा.ली.का संचालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल बन्द गराएको हो । शनिबार बिहान अस्पतालका संचालकको रिपोर्ट पोजेटिभ आएपछि दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर महतोले अस्पताल बन्द गर्ने निर्देशन दिएको बताए । अस्पतालका संचालक दुहवी वडा नं. ३ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएपछि अहिले अस्पताल बन्द गरिएको छ ।

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 1,090 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निषेधाज्ञापछि विराटनगरसहितका सहर सुनसान

    विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा जारी गरिएको निषेधाज्ञा कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको पालना गर्न सर्वसाधारणमा समेत अपिल गरेको छ । विराटनगरका सबै वडा, बुढीगंगा, रंगेली र कटहरीमा पाँच दिने निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि निषेधाज्ञा लगाएको हो । बढ्दो संक्रमण रोकथाम गर्न र घटाउन सरकारले प्रयास गरिरहेको छ । लकडाउनको अवधि सकिएसंगै विराटनगरमा निषेधाज्ञा जारी भएको हो । गए रातिदेखि विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिकाको वडा नम्बर १,२, ३, र ४, कटहरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म, र रंगेली नगर

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 1,426 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा १७ जना थपिए सँगै ४ सय २७ जनामा कोरोना संक्रमण

    धरान । सुनसरीमा शनिबार १७ जना संक्रमित थपिए सँगै ४ सय २७ जनामा कोरोना संक्रमण देखिएका छन । स्वास्थ्य कार्यालयका अनुसार शनिबार इटहरीमा ८ जना, धरानमा ५ जना र औरावनीमा ४ जना रहेका छन् । इटहरीमा भदौ २ गते स्वाव पठाएको मध्ये थप ५ जना र ३ गते पठाएको मध्ये ३ जना गरि जम्मा ८ जना नया संक्रमित थपिएका छन । संक्रमितहरु इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेका छन । इटहरीमा जम्मा संक्रमितको संख्या ७२ पुगेको छ ।

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरुवा भएर भोजपुर पुगेका ३ प्रहरीमा कोरोना पोजिटिभ

    भोजपुर । अन्य जिल्लाबाट भोजपुर फर्किएका ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । भदौ २ गते विराटनगरबाट सरुवा भएर भोजपुर पुगेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् । उनीहरुलाई जिल्ला प्रवेश गर्नु पूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो । होल्डिङ एरियामा राखेर पिसिआर परिक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले बताए । बुधबार उनिहरुसहित जरायोटारको होल्डिङ एरियामा रहेका ३० जना र अस्पतालका स्वास्थ्यकर

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 807 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा थप १ नर्स सहित कुरुवामा पनि कोरोना संक्रमण, विजयपुर र अख्तीयारका कर्मचारीमा पनि कोरोना पुष्टि

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्समा कोरोना संक्रमण थपिदै गएका छन् । प्रतिष्ठानको एमआइसियु, पिआइसियुमा कार्यरत ३० वर्षीया नर्समा संक्रमण पुष्टि भएको हो । धरान ११ सयपत्री चोक घर भएकी नर्स प्रतिष्ठानको गेष्ट हाउसमा रहेको क्वारेन्टाइनमा बस्दै आएकी थिइन । यसअघि संक्रमण पुष्टि भएको नर्सहरुको कन्ट्याक ट्रेसिङको क्रममा उनको पनि स्वाब लिएर परीक्षण गरिएको थियो । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएका एक विरामीमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । यसबाहेक गाइनो वार्डमा हिजो संक्रमण पुष्टि भएका एक महिलाको कुरुवामा पनि संक्रमण पुष्टि भए

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमितलाइ तिरस्कार होइन, आत्मबल बढाउन सहयोग गर्न मेयर तिलक राइको आग्रह

     धरान । समुदाय स्तरमै फैलिदै गएको कोरोना संक्रमणले संक्रमीत भएका बिरामीलाई दुर्ब्यबहारको साटो उनिहरुको आत्माबिश्वास बढाउन धरान उपमहानगरपालिकाका मेयर तिलक राइले आग्रह गरेका छन् । बराह ग्रुप तथा बराह ज्वेलरी इण्डष्टृज प्रालीको २६ औ बार्षिक उत्सवको अवसरमा आयोजित सुरक्षा सामग्री बितरण कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मेयरले कोरोना संक्रमण आफ्नै लाई पनि हुन सक्ने भएकाले तिरस्कार नभै हातेमालो गरेर सहकार्य गर्न आग्रह गरे । कोरोना संक्रमण देखिएका बिरामी लाई समाजले गर्ने व्यवहार प्रती दुख ब्यक्त गर्दै उनिहरुको रोग सङ लड्नको लागि आत्मबल बढाउनु पर्ने बताए । उनले भने, `समाजको यो स्थितमा हामी रहनु

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 821 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved