नेपालमा शुक्रबार दिउँसो फेरि २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बाँके र सुदुरपश्चिमका विभिन्न जिल्लामा गरी शुक्रबार थप २० जनामा काेराेना भाइरस देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । बैतडीको शिवनाथ १ का २२ वर्षिय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षीय पुरुष र कैलालीका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । उनीहरुको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो ।यसैगरी बाँकेमा १३ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरुम
धरान । कोरोनाको संक्रमित बढ्दै गए पछि आन्तरिक स्रोत र साधनले नभ्याउने भन्दै आवश्यक सहयोग तथा समन्वयका लागि धरान उपमहानगरपालिकाले प्रदेश सरकार सहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । धरान उपमहानगर क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य तथा संघीय संसदहरु मार्फत प्रदेश नम्बर १ का मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालयलाई कोरोना संक्रमणबाट बच्न र बचाउदै आवश्यक सहयोगका लागि आग्रह गरेको हो । नगर प्रमुख तिलक राईले प्रदेश सभा सदस्य चन्द्र प्रसाद श्रेष्ठलाई आग्रह पत्र बुझाएका हुन् । पत्रमा कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारको लागि आवश्यक पर्याप्त स्वास्थ्य जनशक्ति, सुरक्षाकर्मी, स्वास्थ्
कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका ६७ जनाको पिसिआर रिपार्ट नेगेटिभ आएको छ । बढी मात्रामा जनसम्पर्कमा रहने स्वाथ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र केही व्यापारीहरुको रिपोर्ट नेगेटिभ देखिएको हो । कोरोना परीक्षण गरिएका हरुको स्वाब संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय का सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उनीहरुको स्वाब गत मंगलबार संकलन गरिएको थियो । यसअघि जिल्लाको हतुवागढी गाउँपालिकाका एक युववमा कोरोना संक्रमण देखिएको भएपनि उनी उपचारपछि निको भएर घर फर्किसक
धरान । बराहक्षेत्र स्थित रामानन्दाचार्य सेवा पिठमा रहेको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने बराहक्षेत्र नगरपालिकाले प्रदेश सरकारलाई सिफारिस गरेको छ । सुनसरीमा पनि कोरोना संक्रमितहरु देखिन थाले पछि आउन सक्ने समस्यालाई मध्यनजर गर्दै थप क्वारेन्टाइनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले नगरपालिकाको राय मागेको थियो । नगरपालिकाको विहिबार बसेको बैठकले सेवापिठमा रहेको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने सिफारिस गरेको हो । सेवा पिठमा रहेको १ सय २८ कोठे भवन सुविधा सम्पन्न र गाउँ बस्ती देखि पनि टाढा रहेकाले उपयुक्त हुने भन्दै स्थानीयहरुले पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न मा
नेपालमा थप ३० जनमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको जननएको छ । संक्रमितहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, निवासी १८, ३३ र ३५ वर्षीय पुरुषहरु छन् । त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २
नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपलामा संक्रमित संख्या ४५७ पुगेको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी जारी गर्दै बाँके नरैनापुर ३ का ३२ वर्षीया पुरुष , खजुरा ३ का ४२ वर्षीय महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुमा संक्रमण पुष्टि भएको जनाएको छ ।
वराहक्षेत्र नगरपालिकाको आज बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले स्थानीय सामुदायिक विद्यालयलाई क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । नगरले चतरास्थित रामानन्दाचार्य सेवा पीठ (हनुमान मन्दिर रहेको क्षेत्र) लाई समेत क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने प्रदेश सरकारलाई सिफारिस गरेको छ । कार्यपालिका बैठकले विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट सजगता अपनाउँदै सामुदायिक विद्यालयहरु प्रकाश मावि, वराहक्षेत्र १० प्रकाशपुर, महेन्द्र मावि वराहक्षेत्र ६, चक्रघट्टी र महेन्द्र मावि, वराहक्षेत्र ३ भरौललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको नगरका सूचना अधिकारी
झापा । झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान १५ जना मा कोरोना संक्रमण देखिएको मा दिउँसो थप ८ जना मा पुष्टि भएको छ । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको हो । योसँगै कचनकवलमा संक्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा संक्रमितको संख्या ३५ पुगेको छ । बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।केही दिनअघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखेर उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा थप आठजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टिद भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले झापा ८जनामा र रुपन्देहीका १ जना गरी जम्मा९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । झापामा १७ वर्षीय, १८ वर्षीय दुई, २० वर्षीय दुई, २३, ५२ र ५५ वर्षीय पुरुषहरु रुपन्देहीका २७ वर्षीय पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार हाल नेपालमा ४ सय ३५ जना रेड जोनमा छन् । जो संक्रमणको उच्च जोखिममा छन् ।
धरान कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई अस्पताल सम्म पु¥याउन धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ । यसअघि हिजो साँझ कोरोना संक्रमण पुष्टि भएको महिलालाई एम्बुलेन्स अभावका करण १८ घण्टा सम्म अस्पताल लान नसकेकोमा आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि आज बिहान एम्बुलेन्स चालक संघ , उपमहानगरपालिकाका मेयर रउपमेयरसहितको संयुक्त बैठकले २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा रहने गरि व्यवस्था गर्ने निर्णय गरिएको हो । पहिलाको ४ वटा एम्बुलेन्सलाई कोरोना आशंका भएका व्यक्तिलाई मात्र बोक्ने गरि यथावत राख्ने र थप २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा राखिने उपमेयर मञ्जु