अक्सिजन सिलिन्डर लिन वाइडवडी विमान आज चीन जाँदै

  • वैशाख २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना महामारीको कराण मनिसहरुले अक्सिजन सिलिन्डर स्टक गर्न थालेपछि नेपालमा अक्सिजन सिलिन्डरको अभाव हुन थालेको छ ।

सिलन्डर अभाव हुन नदिन सोमबार (आज) नेपाल वायुसेवा निगमको विमान अक्सिजन सिलिन्डर लिन चीनको बेइजिङ जाने भएको छ ।

तत्कालका लागि करिब ६ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र केही अक्सिजन कन्स्ट्रक्सनसमेत ल्याउनका लागि निगमको विमान बेइजिङ जान लागेको हो । चिनबाट खाली सिलिन्डर ल्याएर अक्सिजन भने नेपालमै भरिनेछ ।
विमान सोमबार (आज) राति ११ः३० बजे चीनको बेइजिङ जान लागेको हो । अक्सिजन सिलिन्डर लिएर विमान मंगलबार अपरान्ह २ः३५ मा काठमाडौंमा अवतरण गर्नेछ ।

तत्कालका लागि ४ सयदेखि ६ सय थान सिलिन्डर ल्याउन लागेको भएपनि आवश्यकता अनुसार २० हजार थानसम्म अक्सिजन सिलिन्डर ल्याउने सरकारको तयारी रहेको छ ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved