बेलबारी नगरपालिकाले बनायो अकसिजन सहितको आइसोलेसन

  • वैशाख २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी / मोरङको बेलबारी नगरपालिकाले अकसिजन सहितको १५ बेडको आइसोलेसन तयार गरेको छ । बेलबारी २ मा रहेको बागदेवि सामुदायिक बन उपभोक्ता समुहको भवनमानगरपालिकाले आइसोलेसन तयार गरेको हो ।

नगरपालिकाले यस अघि पहिलो चरणको कोभिडमा समेत आइसोलेसन संचालनमाल्याएको थियो । नगरको पहिलो प्राथमिक्ताभनेको स्वास्थ्यहो बेलबारी नगरपालिकाकानगर प्रमुज्ञ ज्ञानेन्द्र सुवेदीले भने हामी स्वास्थयभयौ भने मात्रै अरु सोच्न सक्छौ । नगरवासिलाई स्वास्थ्यउपचारका लागिकुनै पनि कसर वाकि नराख्ने नगर प्रमुख सुवेदीले बताए ।

नगरपालिकाले कोरोना भाइरस बाट सक्रमितनागरीकहरुलाई अस्पताल सम्मपुर्याउनकालागिनिशुल्कएम्बुलेन्सको समते ब्यबस्थापन गरीसकेको छ ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved