स्वास्थ्य

    Showing 1,371-1,380 of 2,528 items.
  • प्रेस चौतारीको स्थापना दिवस धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

    धनकुटा / प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार धनकुटा जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरेको हो । सो अवसरमा प्रदेश सभा सदस्य एवं एमाले अध्यक्ष इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका उपप्रमुख एवं एमाले प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्तोष रुचाल, सल्लाहकार भेषराज कटेल, जिल्ला अस्पतालका प्रमुख डा.अमिताव ठाकुर लगायतले विरामीलाई फलफुल वितरण गरे । त्यस्तै, पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, प्रेस चौतारीका

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 687 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मेनिन्जाइटिस’ रोगबाट पीडित बालकको आर्या न्यूरोमा सफल उपचार

    मोरङ  / विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भएका एक जना बालकको सफल उपचार भएको छ । मस्तिष्कमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भारत घर भएका ६ वर्षीय लोकेस कुमारको आर्या न्यूरो हस्पिटलमा सफल उपचार भएको हो । मेनिन्जाइटिस भएर लोकेस कुमारको मस्तिष्कमा पानी जमेको कारणले फुलेको थियो । मस्तिष्कमा पानी जमेर फुलेको कारणले स्वासप्रश्वासमा पनि समस्या भएपछि जटिल अवस्थामा एक महिना अगाडी उनी आर्या न्यूरो हस्पिटलमा भर्ना भए । आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पञ्कजराज नेपालसहित बालरोग विशेषज्ञ डा.सुमित

    • प्रकाशित मितिः माघ १९, २०७९
    • 846 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहीद दिवसमा रक्तदान

    धरान /  सहिद दिवसका अवसर पारी सोमबार रोटरी क्लब अफ धरान रोट्र्याक्ट क्लब अफ धरान र धरान सिटी कलेजको संयुक्त आयोजनामा धरानमा रक्तदान कार्यक्रम आयोजना भएको छ । भानुचोकमा आयोजित रक्तदानमा ८० पिन्ट रगत सङ्कलन भएको संयोजक सल्मा जोशीले बताउनुभयो । समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्य र रोटरी क्लब अफ धरानका अध्यक्ष राजेन्द्र गुरुङको सभापतित्वमा भएको थियो  

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 1,173 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एकजना बिरामी बराबर एकजना कुरुवा प्रतिष्ठानलाई फाइदा, कुरुवालाई समस्या

    धरान /धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक कक्षमा अत्यधिक चाप बढेकोले बिरामीको उपचारका असहजता भएको भन्दै एक जना बिरामीका लागि एक जना मात्र कुरुवा रहन पाउने व्यवस्था गरेको छ । प्रतिष्ठानले सूचना जारी गरेर एक जना बिरामी बराबर एक जना कुरुवाको नियम लागू गरेको हो । सूचनामा प्रतिष्ठानमा दैनिक २ सय भन्दा बढी बिरामी उपचारमा आउने आकस्मिक कक्षमा कुरुवाहरुको चापले अस्पताल आकस्मिक कक्ष अस्तव्यस्त हुँदा उपचारमा कठिनाई भएको भन्दै उपचारमा सहजता ल्याउन माघ १५ गतेदेखि लागू गरेको सूचनामा जनाएको छ । अस्पताल निर्देशक डा. जगत नारायणद्वारा हस्ताक्षरित सूचनामा प्रतिष्ठानको इमरजेन्सीमा विरा

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 1,107 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा महोत्सव ‘आयोजकको लापर्बाहीले दुर्घटना’

    धरान / धनकुटामा माघ पहिलो सातादेखि सुरु भएको प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सवको नवौँ दिनमा कन्सर्ट हेर्न जाने क्रममा ठूलो दुर्घटना भएको छ ।कन्सर्ट हेर्न गएकाहरुबीच ठेलमठेल हुदा  एकले अर्कोलाई थिच्ने क्रममा ४० जना भन्दा बढी घाइते भएका थिए । घाइतेमध्ये सामान्य घाइते भएकाहरुलाई जिल्ला अस्पताल धनकुटामा उपचार गरेर डिस्चार्ज भएर घर फर्किएका छन् भने गम्भीर प्रकृतिका १९ जना घाइतेलाई भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ । घाइतेमध्ये ८ जना बालबालिका रहेका छन् । ६ जना बालबालिकाको बीपीमै उपचार भइरहेको छ भने दुईजनाको अवस्था

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 1,021 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आचार्यको आत्मदाहको देशव्यापी विरोध गृहले बनायो छानविन समिति

    सुनसरी / इलामका युवा प्रेमप्रसाद आचार्यको आत्मदाहको विषयमा अहिले सामाजिक सञ्जाल, राष्ट्रिय तथा मोफसलका सञ्चारमाध्यमहरुको समाचार मात्र बनेको छैन, जहाँतही यो घटनाको आलोचना हुँदै आएकोे छ । मंगलबार संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग समेत सर्वत्र उठ्न थालेको छ । बिहीबार माइतीघर मण्डलामा भएको विरोध कार्यक्रमा मृतक आचार्यले उठाएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण विरोध गरेका छन् । उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्य बीमालाई प्रभावकारी बनाऊ

    आधारभूत स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक अधिकार हो । वर्तमान संविधानले पनि आधारभूत स्वास्थ्य उपचार सेवालाई सुनिश्चित गरिनुपर्ने उल्लेख छ । यसै मान्यताअनुरूप २०७२ सालमा सुरु भएको सामाजिक स्वास्थ्य बीमा कार्यक्रम निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाकै एक महत्वपूर्ण कार्यक्रम हो । त्यसै पनि स्वास्थ्य सेवा आधारभूत आवश्यकता हो । देश विकासका लागि पनि स्वस्थ जनशक्ति नै आवश्यक हुन्छ । त्यसैले स्वास्थ्य बीमा कार्यक्रमको महत्व स्वतः स्पष्ट छ ।    हरेक नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको उद्देश्य र लक्ष्य हुनुपर्छ । स

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डा. गिरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले पदको ओहोदाको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।केही समय अगाडि प्रतिष्ठानमा चलेको शुद्धीकरण आन्दोलनमा समेत डा.गिरी प्रोफेसर नभएको विषयमा कुरा उठ्दै आएको थियो । ओहोदाकै विषययलाई लिएर अख्तियारमा उजुरी परेको थियो । अख्तियारको छानविनपश्चात पदीय मर्यादा विपरीत कार्य गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । डा.गिरीले कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको प्रोफेसर पद प्रयोग गरेको देखिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 897 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सोम्स कलेजद्वारा विद्यार्थीलाई सहयोग

    मोरङ /  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज सोम्स कलेजले आफ्नै कलेजमा अध्ययनरत छात्र सुमन खवासलाई आर्थिक सहयोग गरेको छ ।छात्र सुमन खवास बिगत तनि महिना देखि आन्द्राको क्यान्सरबाट पिडित थिए । बिबिएस दोस्रो वर्षमा अध्ययनरत सुमनको परिवारिक अवस्था कमजोर रहेको साथै उपचारको क्रममा परिवार समेत ऋणको भारमा परिरहेको पिडीतकी आमाले बताइन् । सुमनकी आमा पाठेघरको क्यान्सर भएको र निकै ठूलो खर्च र लामो समय सम्म उपचार गरी अहिले ठिक भएको आमा रिन्कि देवी खवासले बताइन् । विराटनगर ६ व्रम्हपूरा वसोवास गर्ने सुमनको ५ जनाको परिवारमा बुवा ट्याक्टर चालकको रुप

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षित आप्रवासन परियोजना १ सय ५६ स्थानीय तहमा सञ्चालन

    धरान / सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारीमा जानेहरुलाई जानकारी दिन विभिन्न कार्यक्रम अगाडि सारेको छ । स्वीजरल्याण्ड सरकारको कार्यक्रम अन्तर्गत यो कार्यक्रम नेपालका १५६ स्थानीय तहमा कार्यक्रम अगाडि बढाएको छ । सुनसरी जिल्लाको हकमा भने धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र भोक्रा गाउँपालिकामा सामीको कार्यक्रम सञ्चालनमा रहेको छ ।सोही कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिकामा समेत यो कार्यक्रम शुरु भएको छ । यस कार्यक्रम अन्तर्गत सामीले ५ वटा क्षेत्रका काम गर्ने गरेको सुरक्षित अप्रवावासन परियोजनाका जिल्ला संयोजक धिराज भट्राई बताउँछन । खास गरेर यसले विदेश जानेहरुका लागि सूचना

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 963 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved