शिक्षा

    Showing 861-870 of 1,828 items.
  • विमल गुरुङ कृति पुरस्कार,१०कृति छनौट( कुन कुन कृति परे हेर्नुहोस्)

    धरान/ कवि विमल गुरुङ स्मृति पुस्तकालयले साहित्य क्षेत्रको विकास र साहित्यकारको सम्मानको लागि प्रदान गर्दै आएको विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनौट गरेको दश श्रेष्ठ कृतिहरुको नाम शुक्रबार सार्वजनिक गरेको छ । छनौटमा परेका कृतिमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता संग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध संग्रह प्रश्नहरु त बांकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता संग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निवन्ध संग्रह शब्दथुम

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 708 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रको शैक्षिक विधिलाई आधुनिकतासँग जोड्ने मल्ल सर

    बराहक्षेत्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्री देबेन्द्र मल्लको विदाईको यो क्षणले सम्पूर्ण नगरवासीहरू, विशेष गरी विद्यार्थी, शिक्षक, र शिक्षा क्षेत्रसँग जोडिएका सबैलाई भावुक बनाएको छ। श्री मल्ल मात्र एक प्रशासनिक प्रमुख नभई, हरेक बालबालिकाको ढुकढुकी बन्न सफल हुनु भएको थियो। उहाँले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभाको खोजी गरी त्यसलाई जीवन उपयोगी शिक्षामा परिणत गर्ने अद्वितीय क्षमता प्रदर्शन गर्नुभयो। श्री मल्लसरको कार्यशैलीमा एउटा महत्वपूर्ण पक्ष थियो—शिक्षकहरूको समस्यालाई आफ्नै व्यक्तिगत समस्या झैं नजिकबाट बुझ्ने र तिनको समाधान गर्न कुनै कसर बाँकी नराख्ने। उहाँले व

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सन्तान छाडेर श्रम गर्न विदेशिंदै आमाहरु

    काठमाडौं/ दसैंको पूर्व सन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, ‘घर चलाउन, घरै छाड्नु प¥यो ।’ घरको आर्थिक स्थिति सुधार्न विदेशिन लागेको उनको भनाइ थियो । कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमानको कमाइले परिवार चलाउन सकिनन् । छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्न समेत हम्मेहम्मे भयो । उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेको होइन तर लगानी गर्ने आँट नभएपछि विदेशिन बाध्य भएको बताइन् । ‘सन्तान छाडे

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 484 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयादशमी टिकाको दोश्रो दिन ,आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

    काठमाडौँ । २०८१ को विजयदशीमी, टिकाको आज दोश्रो दिन अर्थात आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीकोे दिन हो । आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ ।मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस एकादशीमा मानिसले ‘

    • प्रकाशित मितिः असोज २७, २०८१
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशैंमा हराउन थाल्यो लिङ्गेपिङ

    ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । क्लबका अध्यक्ष लक्ष्मी काफ्ले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताउँछन् । ‘लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 703 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशैंमा मासु खाँदा कसरी खाने,के गरेर खाने र कति खाने ?

    गगनमान श्रेष्ठ (१०० बेस्ट चिफ इन द वल्र्ड,२०२३)(युएन कलेज धरान,एचएम चिफ_दशै , तिहार , नेपाल सम्बत ११४५ र छ्ठ पुजा २०८१ को सुखद उपलक्ष्यमा देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ , दिदी बहिनी हरु लाइ सुख, समृध्दि , दिर्घायु र उत्तरोत्तर प्रगति को शुभकामना ब्यक्त गर्दछु। दशै भन्ने बित्तिकै पारिवरिक भेट्घाट, खान,पान र रमाइलो भन्ने हामी सबैको मनमा आउँछ्। पहिले पहिले टाढा टाढाबाट परिवारका सदस्य र आफन्त मुल घर मा जम्मा हुने हुँदा घरमा खशि बोका , राँगा काट्ने र मिलेर खाने चलन थियो , यो चलन यद्यपी छदैछ । तर परिवार आफन्त पहिले जस्तो भेला हुदैन र मासु लामो समय सम्म स्टोर गरेर राख्नु पर्ने हुन्छ

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 1,404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आमा माफ गरिदिनुहोस,तपाईलाई बचाउन सकिन

    आज दशैंको फुलपाती हो । हाम्रो परिवारमा बज्रपात भएको दिन अर्थात हामीलाई यस धर्तीमा जन्म दिने आमा प्यारी मायाले यो संसार छोडेको दिन । हामी तीन जना दाजुभाई टुहुरो भएको दिन हो । आमाको स्मृतीमा आज श्राद्ध गरी आमाको आत्मालाई चिरशान्तीको कामना गर्दै हामी छोराहरुको तर्फबाट गरिने कर्म गरेका छौ । हरेक वर्ष हामी फुलपातीको दिन जन्म दिने स्वर्गीय आमाको स्मृतीमा श्राद्ध गरेको आज २७ बर्ष भएछ । हिजाे जस्तो लाग्छ आमा ।तपाईले हामीलाई छाडेर जानु भएको सायद हाम्रो भाग्यमा यति नै थियो । बुवा आमाले हरदुख कष्ट गरी हामीलाई त्यो बेला शिक्षाको उज्यालो ज्योती दिनु भयो । हाम्रो भविष्य र पढाईको लागि गरेको दुखकष्टकै कारण

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 1,387 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी–पहिरो : क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने

    काठमाडौं/ सरकारले बाढी–पहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, ‘कतै धेरै क्षति भएको छ भने कतै थोरै । क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ ।’ मन्त्री गुरुङले सङ्कटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने बताए । मन्त्रिपरिषद्को निर्णयअनुसार थाइल्याण्डको बैङ्ककमा आगामी का

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 471 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नालामा आएको बाढीले बगाएर बृद्धको मृत्यु(मान्छे बगाउने नाला कत्रो छ ?)

    धरान । धरानमा मंंगलबार (आज) दिउँसोदेखि अविरल बर्षासँगै नालामा आएको बाढीले बगाएर एक बृद्धाको मृत्यु भएको छ । अपरान्ह साढे ४ बजे धरान ८ स्थित धनकुटे रोडको सिदार्थ मार्गमा रहेको नालामा आएको बाढीले बगाएर सोही स्थानका ७५ बर्षिय नविनराज राइको मृत्यु छ । स्थानीय सुनिल खड्काले दिएको जानकारी अनुसार उक्त नाला स्लाब विहीन भएको र नालामा मान्छे नै बगाउने गरि बाढी आउने भएकाले हिँडडुल गर्नेको ज्यान नै जोखिममा पर्ने गरेको वताइएको छ । उनले भने,“उक्त नाला ५ फिट भन्दा गहिरो छ भने नालामाथि स्लाब लगाइएको छैन,धरानको वडा नम्बर ९ र १० सहित पानी त्यहीँ नाला भएर बग्ने गरेको छ तर सार्वजनिक बाटो नै भएपनि सुरक्षित

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 4,538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईईमा सुनसरी टपर हेलेनलाई धरानमा नगद सहित सम्मान

    धरान/ एसइई परीक्षामा सुनसरी जिल्लाका टपर हेलेन तुम्बापो स्व.खड्ग बहादुर तुम्बापो स्मृति शैक्षिक पुरस्कारबाट सम्मानित भएका छन् । इटहरी निवासी हेम राज तुम्बापोको छोरा तुम्बापोलाई सुनसरी तुम्बापो समाज धरानले नगद १० दश हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको हो । विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि समाजले हरेक वर्ष सम्मान–पत्रद्वारा सम्मान गर्दै आईरहेको समाजका अध्यक्ष हेमराज तुम्बापोले जानकारी दिए । तुम्बापो समाज सेवा संघका केन्द्रीय सदस्य कविरमान तुम्बापो प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समाजका प्रमुख सल्लाहकार डम्बर कुमार तुम्बापो, बरीष्ठ सल्लाहकार केबेर लाल तुम्बापो,सु

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 784 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved