शिक्षा

    Showing 1,421-1,430 of 1,830 items.
  • गुरुकुलमा छैन सरकारको दिवा खाजा

    झापा /  मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् ।मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका विद्यार्थीले बिहान र बेलुका दाल, भात र रोटी खाने गरेका छन्। उनीहरूले गुरुकुल छेवैको मन्दिरमा भक्तजनले चढाउने फलफूल दिवा खाजा खाने गरेका छन् । गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका गुरुकुल विद्यालयमा दिवा खाजाको व्यवस्था नगरेकामा गुनासो गरे । ओमकारेश्वरमा १८ विद्यार्थी अध्ययनरत छन् । ‘हाम्रो गुरुकुल आर्थिकरूपमा सबल छैन। यहाँ पढ्ने विद्यार्थीसमेत विपन्न र असहाय परिवारबाट आएका छन्&

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ड्रागन खेतीमा कृषक उत्साहित दरिलो आम्दानीको स्रोत बन्दै

    धरान /  ड्रागन फल स्वाथ्यको लागि लाभदायी मानिन्छ । यो सिउडी प्रजातिमा पर्दछ । विदेशबाट आउने गरेको ड्रागन पछिल्लो समय नेपालमै उत्पादन गर्न थालिएको छ । सुरुमा यसको खेती दक्षिण अमेरिकाको मेक्सिकोमा भएको मानिन्छ । अहिले यो फल दक्षिण एसियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको छ । तर पछिल्लो समय नेपालमै कृषकहरुले ड्रागनको खेति गर्न थालेपछि नेपालमा उत्पादन भएको यो फलको माग अत्यधिक रहेको छ । विदेशमा उत्पादन भएका ड्रागनभन्दा नेपालमा उत्पादन भएको ड्रागन गुणस्तरीय, स्वादिलो भएकै कारण कृषकहरु यसतर्फ आकर्षित हुँदै गएका छन् । धरान ५ ठिंगाबारीका दुई दाजुभ

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 1,506 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्राफिक प्रहरीको पार्किङ हटाइयो

    मोरङ / मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा निरन्तर रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि महानगरले पार्किङ हटाएको हो । सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैंले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्र

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 667 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यार्थीद्वारा आश्रमका बालबालिकालाई खाना

    मोरङ / बिराटनगर १४ स्थित एस्पायर कलेजका ब्याचलर इन प्रोफेस्नल हस्पिटालिटीमा अधयनरत बिद्यार्थीहरुले पुर्वान्चल बाल सेवा आश्रमका बाल बालिकालाई खाना खुवाएका छन् । विद्यार्थीहरु आफैले खाना तयार पारेर आश्रममा दिवा भोजन खुवाएका हुन् । सो अवसरमा उनीहरुले बालबालिकालाई मनोरञ्जन समेत प्रदान गरेका थिए । विद्यार्थी अरबिन्द नायक नेतृत्वको समुहले खाना तयार पारेको थियो भने लिजा खतिवडा नेतृत्वको समुहले मनोरञ्जनका विभिन्न गतिविधिहरु नृत्य , विभिन्न खेलको आयोजना गरेको थियो । सो अवसरमा आश्रमकी संरक्षक आमा सीता पोखरेलले मुट्ठी दानबाट सुरु भएको आश्रम सहयोगीकै भरमभा विगत ३० वर्ष देखि सञ्चालन भएको बताएकी थिइन्

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 787 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसइई दिने विद्यार्थीलाई अभिमुखीकरण

    मोरङ /  विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेका छ ।शुक्रबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखीकरणसँगै शुभकामना दिएको हो ।   स्कुलले परीक्षामा सामेल हुने १ सय ५ जना विद्यार्थीलाई परीक्षामा सामेल हुनेदेखि परीक्षाको मर्यादा कायम गर्ने, परीक्षामा दिएको प्रश्नहरुको हल कसरी गर्ने लगायतको विषयहरुको स्कुलले अभिमुखीकरण कार्यक्रममा सिकाएको थियो । उनीहरुलाई स्कुलका प्रिन्सिपल त्रिलोचन गौतम, भाइस प्रिन्सिपल रोहिणी रमण दवाडी र शिक्षक कुलचन्द्र प

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कवितामा पनि पहिचानकै कुरा

    धरान /  धरानमा चैते दशैको उपलक्ष्यमा धरान २ माछा भौडीमा कविहरुको जमघट भयो । २२ जना सहभागी कविहरुले पालै पालो कविता वाचन गरे । कविताको भाव पहिचान, विद्रो र प्रेमभावसँग सम्बन्धित थियो । उनीहरुले प्रस्तुत गरेका कवितामा यी तीन कुरा विशेष रुपले आवाजको रुपमा उठाएका थिए । यो जमघटको अवसर भानु क्लब भेट्रान्सले जुराई दिएको थियो । कविहरुले प्रस्तुत गरेको कवितामा देशकाल परिस्थिति, प्रेम, पहिचान, पर्यावरणीय र मुन्धुममा आधारित बिम्ब, मिथक र प्रतीकले सुसज्जित कवितामा केन्द्रित थियो । कविहरु देवान किराँती, राज माङ्लाक, प्रदीप मेन्याङ्बो, इन्दु योन्जन, राज आशातित, विशाल नाल्बो, विवेक विवश रेग्मी, क

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 1,131 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानीको समस्या जटिल बन्दै

    धनकुटा /  सु्ख्यायाम लागेसँगै धनकुटामा खानेपानीको समस्या चुलिने गरेको छ । विभिन्न कारणले खानेपानीको मुहान सक्दा धनकुटाका स्थानीय बर्षेनी खानेपानी समस्या भोग्न बाध्य छन् । कतै घण्टौ खानेपानी खोजेर जोहो गर्नुपर्ने अवस्था छ भने कतै पाँच ६ दिनसम्म पालो पर्खेर बस्नुपर्ने अवस्था छ । धनकुटाको चौवीसे, सहीदभूमि, साँगुरीगढी, छथरजोरपार्टी लगायतका स्थानीय पालिकामा खानेपानीका लागि स्थानीयले धेरै सास्ती भोग्नु पर्ने बाध्यता छ । हिउँद लागेसँगै खानेपानी समस्या हुँदा पानी खोज्न टाँढाटाँढा सम्म जानुपर्ने बाध्यता छ । तुलनात्मक रुपमा सदरमुकाम धनकुटा, पाख्रीबास, महालक्ष्मी नगरपालका लगायतको पालिकामा खाने

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विष्णुु मेमोरियलले विद्यार्थी र अभिभाबकलाई सम्मान गर्यो

    धरान /  धरान– ९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले एमविविएस इन्ट्रास पास गर्ने आफ्ना विद्यार्थी र अभिभाबकलाई सम्मान गरेको छ । नेपाल सरकार, चिकित्सा सेवा आयोगद्वारा प्रकाशित एमविविएसको प्रवेश परीक्षा नतिजामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी तथा तिनका अभिभावकहरूलाई विद्यालयले विहिबार सम्मान गरेको हो । विष्णु मेमोरियलबाट एमविविएसकोे प्रवेश परीक्षामा अधीश खतिवडाले ११ औं स्थान र विक्रान्त गुरागाईँले २०२ औं पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका थिए । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बेनिन्द्र कटवालले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू तथा

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 991 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कहिले पूरा होला जनजाति पार्क ?

    धरान /  सांस्कृतिक पर्यटन प्रवर्धन गर्न धनकुटाको नाम्जे गाउँमा निर्माणाधीन जनजाति पार्क पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न नहुँदा अलपत्र परेको छ ।निर्माण सुरु भएको दश वर्ष बितिसक्दा समेत काम पूरा नहुँदा निर्माणाधीन उक्त पार्क अलपत्र परेको छ । सागुँरीगढी गाउँपालिका वडा नं. ६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माणाधीन यस पार्कमा अहिलेसम्म प्रदेश सरकारको १ करोड ४४ लाख खर्च भइसकेको छ । २०४८ सालमा साविकको गाविस तथा स्थानीय नगर स्तरीय जनजाति महासंघको समन्वयमा निर्माण कार्य सुरु भएको थियो । तर आर्थिक बर्ष ०७५÷०७६ बाट भने स्थानीय पालिका तथा प्रदेश सरकारले लगानी सुरु गरेका थिए । स्

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 801 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सङ्क्रमणकालीन अवस्थामा पनि लगानीमा व्यवसायी उत्सुक

    धरान / मुलुक आर्थिक सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको अवस्थामा व्यवसायीहरु भने लगानीको खोजीमा रहेका छन् ।कोरोना सङ्क्रमणकालीन अवस्थापछि उद्योगी व्यवसायीहरु लगानी प्रवर्धन गर्ने कुरामा निरन्तर छलफलमा जुटेका छन् । सङ्क्रमणकालीन अवस्थामा राज्यबाट कुनै सहयोग प्राप्त नभए पनि लगानी गर्न उत्सुक छन् । अहिलेको विषम परिस्थितिमा चुनौति धेरै भएपनि सम्भावना भने अझै रहेको उनीहरुले छलफलका क्रममा बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघमा आयोजित ‘पर्यटनको सम्भावना, चुनौति एवम् धरानमा आउँदै गरेको लगानीलाई स्वागत’ विषयक कार्यशाला गोष्ठीमा सहभागी उद्योगी एवम् व्यवसायीहरुले सुरक्षा, सरकारको व्यव

    • प्रकाशित मितिः चैत ८, २०७९
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved