अर्थ

    Showing 791-800 of 1,054 items.
  • विजुलीको सिफारिस नदिएको भन्दै व्यवसायी आन्दोलित

    धरान । बिर्तामोड–५ स्थित कृषिथोक बजारको बुधबारे हटियाका व्यवसायीलाई बिजुलीको मिटर जडान गर्ने विषयमा बिर्तामोड उद्योग वाणिज्य संघ र नगरपालिकाबीच विवाद भएपछि व्यवसायीहरु आन्दोतिल भएका छन् । हटिया व्यवसायीलाई विद्युत् मिटरका लागि नगरपालिकाले सिफारिस नदिएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरू आन्दोलित भएका छन् । व्यवसायीहरूलाई बिजुलीको मिटरबाट वञ्चित गरिएको र स्थानीय व्यावसायिक कर उठाएर बिर्तामोड नगर क्षेत्रका व्यवसायीको पसलबाट निस्किने फोहोरमैला निःशुल्क उठाउनुपर्नेमा फोहोर मैला उठाउँदा समेत पैसा लिएको विषयमा गुनासो उनीहरुको छ । व्यवसायीहरुको आन्दोलनलाई विर्तामोड उद्

    • प्रकाशित मितिः असार ८, २०७९
    • 774 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुरमा आम्दानीको स्रोत बन्दै वन लसुन, के हो वन लसुन ?

    धरान । खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् । डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रू. एक करोड बराबरको करीब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले वन कार्यालयबाट पूँर्जी काटेर आधिकारिक रुपमा विक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पु¥याउने गरेका छन् । वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा रू. एक करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जानकारी दिएको छ । खेती नगरिएपनि खेतबारी पाखाभित्ताम

    • प्रकाशित मितिः असार ३, २०७९
    • 1,169 पटक पढिएको
    • "रासस"
  • प्रदेश एकमा करिब ४० अर्ब बराबरको बजेट

    धरान । प्रदेश १ सरकारले आगामी आर्थिक ०७९÷८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमाननित बजेट संसदमा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान वचत फिर्ता २ अर्ब रहेको जानकारी गराए । उक्त बजेटको अनुमानित स्रोत व्यहोर्ने प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८

    • प्रकाशित मितिः असार २, २०७९
    • 806 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङका उद्योगी/व्यवसायी र मजदुर आन्दोलित: वार्ताका लागि अर्थमन्त्रीको आवहान

    धरान । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै मोरङका उद्योगी÷व्यवसायी र मजदुर आन्दोलित भएका छन् । मोरङ व्यापार संघमा बुधबार पत्रकार सम्मेलन गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले मजदुर संगठनहरुसँग मिलेर आन्दोलन गर्ने बताएसँगै विहीबार उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री जनार्जन शर्मामाले शुक्रबार वार्ताका लागि आवहान समेत गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष नविन रिजालले राज्यले अप्रत्यक्ष रुपमा उद्योग बन्द ग

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चियाको उत्पादन र बजारीकरणमा ध्यान दिन सुझाव

    धरान । संघीय सरकारले चियाको क्षेत्रमा बजेट विनियोजन नगरेको भन्दै स्थानीय सरकारले चियाको उत्पादन र बजारीकरणमा योजना बनाएर अघि बढ्नुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् । सरकारले ल्याएको बजेट भाषणमा नगदे बाली र कृषिजन्य उत्पादनलाई मात्र बजेट विनियोजन गरेको र दुवैमा चिया नपर्ने भन्दै स्थानीय सरकारले बजेट विनियोजन गरेर काम गर्नुपर्नेमा जोड दिएका हुन । केन्द्रीय चिया सहकारी संघले आयोजना गरेको स्थानीय सरोकारवाला निकायहरूसँग उत्कृष्ट अभ्यास तथा सिकाइहरूको जानकारी भावी सहकार्यका साथै गुणस्तरीय चिया उत्पादनको लागि तालिम प्राप्त जनशक्तिहरूको परिचालन विषयक अन्तर्क्रिरया कार्यक्रममा बोल्दै चियाको विकास

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 1,166 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्न माग

    धरान । आर्थि्क बर्ष ०७९ ८० को सरकारले सार्वजनिक गरेको बजेटमा बनस्पति घ्यु तेल उद्योगीहरुलाई असर परेको भन्दै उनीहरुले सरकारको ध्यानकर्षण गराएका छन् । व्यवसायीहरुको संगठन नेपाल बनस्पति घ्यु तेल उत्पादक संघले एक प्रेस विज्ञप्ती प्रकाशि गर्दै हालै नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा विरोधासपूर्ण नीति अवलम्बन गरी यससँग सम्बन्धित उद्योगहरुलाई थप संकटमा धकलिएको जनाएका छन । उनहरुले स्वदशी उद्योगलाई राहत एवम् संरक्षण गर्न सरकारको ध्यानकर्षण गराएका छन् । विज्ञप्तीमा भनिएको छ, नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुलमा आयात गरी सो को प्रशोधन गरी विक्री वितरण गर्दै आइरहेको छ । उनीहरुले सरकारले ल्याए

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 1,855 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरको विकासमा सहयोगी बन्न लायन्सलाई मेयरको आग्रह

    धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सामाजिक कार्य गर्दै आएको लायन्स क्लबलाई सहयोग गर्न आग्रह गरेका छन् । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ स्वीकृत सीले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासका लागि सहयोग गर्न लायन्स क्लबलाई आग्रह गरेका हुन् । विराटनगरको विकासमा सामाजिक संघसंस्थासँगै निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गर्दै विकास लागि महानगरसित हातेमालो गर्न मेयर कोइरालाले आग्रह गरे । ‘महानगरको एक्लो प्रयासले विराटनगर सफा, सुन्दर, समृद्ध र हरियाली बनाउन कठ

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 896 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीको चर्को व्याज प्रकरण: ‘हामीले न्याय पाएनौं, उठीबास हुने बेला भयो’

    धरान । घर खेत नै राखेर चर्को मिटर व्याज लिएर ऋण असुल्दै आएकासप्तरीको खडग नगरपालिका ७, कल्याणपुर का ६७ बर्षीय रामदेव साहका कारण उठीबास हुने बेला भएको भन्दै सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । घरखेत राखेर ऋण लिएका उनीहरुले ऋण तिरिसक्दा समेत आफूहरुको घर जग्गा फिर्ता नदिएको भन्दै भावविह्वल बनेका छन् । विहीबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले आफूहरुलाई प्रहरी प्रशासन, समाज कतैबाट सहयोग नपाएको गुनासो गरे । ऋाफूले कमाएको जायजेथो फर्काउन गाह«ो हुने देखेपछि उनीहरुले संघर्ष समिति ठन गरेर आन्दोलन गर्ने भएका छन् । समितिका संयोजक छेदीलाल पासवानले इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 1,160 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सम्भव्यता अध्ययन गर्न मेलाको आयोजना

    धरान । विद्यार्थीहरुलाई घरेलु तथा मझौला सभ्व्यता अध्ययन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले धरान १० मा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा एक दिने व्यापार प्रदेर्शनी मेलाको आयोजना गरिएको छ । बिबिएम छैठौं सेमेस्टरका पहलमा मेहेन्द्र क्याम्पसले आयोजना गरेको एक दिने व्यापार प्रर्दशनी मेला बुधबार क्याम्पस प्राङणमा सम्पन्न भएको हो ।विद्यार्थीहरुलाई घरेलु तथा मझौला उद्योगका सम्भाब्यता अध्ययन गर्ने उद्धेश्यले मेलाको अयोजना गरिएको बिबिएम कार्यक्रममका डाइरेक्टर प्रा.डा नविन कुमार नेपाललले बताए । उनले भने, “विद्यार्थीहरुको पाठ्यक्रममै भएको कुरालाई उनीहरुलाई सैद्धान्तिक ज्ञानसँगै प्रायोगात्मक ज्ञान द

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 1,040 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सातै प्रदेशमा सरकारले अनुदान दिने

    धरान । संघीय सरकारले बजेटमार्फत सातै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय अनुदान दिँदा सबैभन्दा बढी पाउने प्रदेशमा बागमती प्रदेश परेको छ । सातौ प्रदेशलाई प्रदान गर्ने वित्तीय अनुदान अन्तर्गत पाउने अनुदानमा सबैभन्दा कम गण्डकी प्रदेशले पाउने भएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७९–८० का लागि सरकारले सातै प्रदेशलाई समपूरक, सशर्त, विशेष अनुदान र समपुरक अनुदान पुँजीगत प्रकृतितर्फ अनुदान वितरण गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त सदनमा बजेट पेश गरेको बजेटको रातो किताबमा प्रदेशहरुले पाउने अनुदानको अंक तोकिएको हो । बाग्मतीले २० अर्ब ३२ करोड ६६

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 1,245 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved