अर्थ

    Showing 521-530 of 1,054 items.
  • दमकको भ्यू टावर’ तयार,पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

    झापा/ राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माण गरिएको ‘भ्यू टावर’ को पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । हस्तान्तरणको प्रक्रियामा रहेको यो भ्यू टावर यहि जेठ १० गते ११ बजे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले झापाका सचिब तुलसी कार्कीले जानकारी दिए । दमक नगरपालिका–३ स्थित दापगाछीमा झण्डै डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण सम्पन्न भ्यू टावर १८ तललाको रहेको छ भने यो १०० मिटर अग्लो छ । भ्यू टावरको हस्तान्तरणको प्रकृया थालिएको सघन शहरी तथा भवन निर्माण आ

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • 696 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतीय दुग्धजन्य पदार्थ निर्वाध विक्री , स्वदेशी उत्पादनलाई समस्या

    मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती रुपमा दूध र दुग्धजन्य पदार्थ भित्रनेक्रम नरोकिएपछि स्वदेशी उत्पादन प्रभावित बनेको छ । दूध संकलन, प्रशोधन, भण्डारण, प्याकेजिङ र गुणस्तर कायम राख्न अपनाइने विभिन्न प्रविधिहरुका कारण आफूहरुको लागत बढी पर्ने व्यवसायीको भनाइ छ । भारतबाट निर्वाध भित्रने र बजारमा खुला रुपमा पाइने दुग्धजन्य पदार्थका लागि भने त्यस्तो खर्च नहुने भएकाले तुलनात्मक रुपमा सस्तो पाइने गरेको उनीहरु बताउँछन् । त्यही भएर स्वदेशी उत्पादनभन्दा आयातीत पदार्थमा उपभोक्ता आकर्षित हुने गरेको पाइन्छ ।एकातिर उचित प्राविधिक रेखदेखबिना प्रशोधन नगरिएका पदार्थ गुणस्तरहीन पदार्थ प्रय

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • 580 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दलित समुदायका पेशाकर्मीलाई औजार वितरण

    धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन्न दलित समुदायका पेशाकर्मीलाई धरान उपमहानगरपालिकाले औजार वितरण गरेको छ । उपमहानगरपालिका परिषरमा विहिबार एक कार्यक्रमको आयोजना गरि औजार सामग्री वितरण गरेको हो । उपमहानगरको दलित लक्षित कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट औजार सामग्री वितरण गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । उनका अनुसार करिब १ लाख ७५ हजार रुपैया बराबरको सामग्री वितरण गरिएको छ । अघिल्लो वर्ष १० वटा वडाका १० जनालाई वितरण गरिएको थियो भने यस वर्ष बाँकी रहेका १० वटा वडाका १० जनालाई वितरण गरिएको छ । कार्यक्रम तिन जनालाई जुत्ता सिलाउने मेशिन, एक जनालाई खुकुरी टल्काउने

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • 573 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वी नाकाबाट ८ करोडको जडीबुटीे निर्यात

    मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्म आठ करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । भारतले विभिन्न बहानामा नेपालका कृषि तथा कृषिजन्य वस्तुको आयातमा समय समयमा अवरोध गरेपनि चालु आव २०८०/८१ को पहिलो नौ महिनामा आठ करोड ९७ लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको तीन लाख ३३ हजार ६ सय ३२ किलोग्राम जडीबुटी निकासी भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । उनका अनुसार यो अवधिमा एक करोड ४२ लाख ५१ हजार रुपैयाँ बराबरको ८६ हजार किलोग्राम जडीबुटी बंगलादेश, छ करोड ४२ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ४७

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • 665 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतमा नेपाली चिया निर्यातमा रोक

    झापा/ भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागु गरेर नेपाली चियाको निर्यात रोकेको छ।  नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर संकट निम्तिने बताएका छन्। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो। चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रया

    • प्रकाशित मितिः वैशाख ९, २०८१
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी सतवार्षिकी महोत्सव : भलिबलमा दमकले मोरंगलाई हरायो

      धरान /पानबारी सतवार्षिक उत्सवको अवसरमा आयोजित ‘छैठौ पानवारी भलिवल कप २०८० को आज दोश्रो दिन जारी खेलमा कोशी प्रदेश भलिवब ट्रेनिङ सेन्टर दमक र सतिसाले स्पोटिङ क्कब मोरंग वीच भएको छ ।  सयपत्री व्याइज युनियन क्लबको आयोजना र ६ नम्बर वडा कार्यालयको संयोजनमा भएको खेलमा कोशी प्रदेश भलिवल टे«निङ सेन्टर दमकले ३–२  अन्तरले जित हासिल गर्न सफल भएको छ ।  आयोजक क्लबका महासचिव केदार वस्नेतले दिएको जानकारी अनुसार खेलको पहिलो सेटमा दमकले २५–२३ गोल अन्तरले अग्रता लिएको थियो भने दोश्रो सेटमा १८–२५ गोल अन्तरले अग्रता गुमाएको थियो । खेलको तेश्रो सेटमा भने

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी शतबार्षिकी महोत्सव सुरु, आज गायक कमल खत्रीको प्रस्तुति

    सुनसरी/  धरान ६ पानबारीमा मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा शतबार्षिकी पानबारी महोत्सव शुरु भएको छ । चैत २ गते सम्म लाग्ने महोत्सवको उद्घाटन कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले गर्नु भएको छ । सभामुख विष्टले आफ्नो पहिचानको लागि र स्थानीय उत्पादन विक्रि एंव प्रचारका लागि गरिएको काम सहराहणीय भएको बताउनु भयो । उहाँले पानवारीको विकासका लागि आफुले सकेको सहयोग गर्ने बचन दिनु भयो । समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपनि अबदेखि पानबारी भन्ने औपचारिकरुपमा घोषणा गरेका थिए । पुरानो नाम पानबारी भएपनि कसैले पानमारा, कसैले पानवारी भन्न

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 759 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • औद्योगिक क्षेत्रको हितमा उद्यमी एक मत

    विराटनगर/ उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट गरी औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धताका लागि अनुरोध गरेको छ । भेटघाटमा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि वढी यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखे । उनले वर्तमान समयमा उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको वताउदै समस्या समाधानका लागि संस्थागत एकवद्धताका लागि आग्रह गरे । अध्यक्ष सुरानाले सरकार र नीजि क्षेत्र बीचको सहकार्

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 632 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • व्यापार चलायमान बनाउँदै धरान एक्स्पो

    धरान/ स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै धरानको व्यापार, व्यवसाय चलायमान गराउन गत फागुन ११ गते देखि शुरु भएको ‘धरान एक्स्पो २०८०’ को चौथो दिन सम्म मध्यम व्यापार गर्दै अघि बढेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान १६ स्थित धरान स्टेडियम परिषरमा संचालित एक्स्पोले व्यापार मध्यम नै रहे पनि व्यापार चलायमान गराएको स्थानीयको भनाई छ । केही दिन अघि मात्रै धरान डे को अवसरमा उत्सव आयोजना गरिएकाले केही प्रभाव पारेको धरान १५ का रविन राई बताउँछन् । उनी भन्छन्, ‘केही असर परेको छ, तर सस्तो व्यापार पनि भएकाले बजार प्रवद्र्धनमा टेवा पुगेको छ । एक्स्पोमा राखिएको जुत्ता चप्पल प

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 876 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालको अर्थतन्त्र सुदढ बन्दै गएको मन्त्री किराँतको भनाई

    धरान/ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले मुलुकको अर्थतन्त्र सुधारिदै गएको बताएका छन् । मन्त्री किरातीले धरान एक्स्पोको उद्घाटन अघि पत्रकारसँग भएको भेटघाट कार्यक्रममा बिग्रिएको अर्थतन्त्रलाई सरकारले सुधार्ने काम गरेको बताए । उनले हिजोको भन्दा आज अर्थ तन्त्र बलियो भएको दाबी गदै अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएर संवृद्धिको आधार तय गर्न सरकार कोसिसमा रहेको बताए । मन्त्री किरातीले हिजोभन्दा आज अर्ततन्त्रको सुचक सृदृढबन्दै गएको बताउदै आफूहरुमाथि परेको दबाब भने अन्त्य भइनसकेको बताए । मन्त्री किराँतले अर्को प्रसंगमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउने सरकारको लक्ष्य अन

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved