इलाम कृषि तथा पशुपंछि विकास मन्त्री घनश्याम भुसालले चियाको ट्रेडमार्क कार्यान्वयनले चियाको बजार विस्तारमा सहयोग पुग्ने बताएका छन् । इलामको सूर्योदयमा आयोजित इलामको सूर्योदयमा आयोजित अर्थोडक्स चियाको ट्रेडमार्क उद्योगीहरुलाई हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री भुसालले चियाको गुणस्तर कायम भएन भने चियाको माग भने घट्ने बताए । गुणस्तर सुनिश्चित गर्न सकेमात्रै अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सकिने मन्त्री भुसालको भनाई छ । उनले सम्बृद्धि र समाजवादतिर जाने बाटो कृषि भएकाले यसमा ध्यान दिन जरुरी रहेको बताए । कृषि मन्त्री भुसालले कृषिको विकासको लागि प्रत्येक वडामा एक जन
विराटनगर । प्रदेश १ का मन्त्रालय तथा मातहत कार्यालयलाई ७० प्रतिशत मात्र खर्च अख्तियारी दिइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले ३० प्रतिशत खर्च तत्काललाई कटौती गर्न निर्देशन दिएको छ । छुट्याएका सबै कार्यक्रममा बजेट खुला गर्दा प्राथमिकता प्राप्त क्षेत्रमा बजेट अपुग सक्ने निश्कर्ष निकाल्दै आर्थिक मामिला तया योजना मन्त्रालयले बजेट खर्चको अख्तियारी कटौती गर्ने निर्णय गरेको बताइएका छ । सोहीअनुसार मन्त्रालयलाई औपारिक रुपमा खर्च री घटाएर कार्यक्रमहरु पुनः प्राथमिकीकरण गरी आर्थिक मामिला मन्त्रालयमा पठाउन भनिएको छ । स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिंदै प्रदेश १ सरकारले चालू आर्थिक वर्ष
वराहक्षेत्र / सुनसरीको बराहक्षेत्र चतरा स्थित सामाजिक संजालमा एउटा तस्विर भाईरल भए पछि सहयोगि मनकारी,व्यक्तिहरु सम्पर्कमा आईरहेका छन्। वराहक्षेत्र १ चतरा लाल वस्ती वस्ने वर्ष ७६ मगल सि राईको "तस्विर आफै बोल्छ"भन्ने कुराको तस्विर-सव्दको महत्व सहयोगी मनकारी दाताहरू र-आगन दलानमा पुगेर सहयोग गरे पछि प्रमाणित भएको कुरा स्थानीय विश्व राईले बताए। सामाजिक संजालमा तस्विर देखे पछि भावुक हुँदै नेपाली चेलि लन्डन(यु.के)वस्ने समाजसेवी,सामाजिक अभियानता सुमि(चाम्लिङ)लिम्वुको पहलमा नगद रु २७ हजार स्थानिय वासिन्दाहरू र स्थानीय पत्रकार सन्तोष गुप्ता, नवराज विष्ट उपस्थितिमा ७६ बर्षिय बृद्ध मङ्गल सि राईलाई
विराटनगर, ५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आज १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् । मोरंगको कटहरीमा २ महिला ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय
धरान – दश पटक बिना अक्सिजन सगरमाथाको सफल पर्वतारोहण गरि किर्तिमान राखेका ‘हिम चितुवा’ उपनमाले चिनिएका आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अुसनार लामो समयदेखि लिभर र ब्रेन सम्बन्धी समस्याबाट पीडित उनको जोरपाटीस्थित आफ्नी छोरीको घरमा सोमबार विहान १० बजे उनको निधन हो । शेर्पाले दश पटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका थिए ।
विराटनगर । विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. ५ लाख आर्थिक सहयोग गरेका छन । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न रु. ५ लाख सहयोग गरेका हुन । विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रमबीच आइतबार कार्यसमितिका पदाधिकारीलाई चेक हस्तान्तरण गरिएको छ । गत माघ महिनामा स्वामी आनन्द अरुणको ध्यान शिविर चलेका बेला आश्रम संचालानार्थ हेतु अक्षय कोष खडा गर्न दाताले सहयोग गर्ने घोषणा गरेका थिए । तीमध्ये बस्नेतले रकम हस्तान्तरण गरिदिएका हुन । बस्नेतले ओशो सन्यासीमाझ भने,“म पनि ध्यान र साधनासंग जोडिएको छु
धरान । संविधानले सबै जाति, समुदायहरुको प्रतिनिधित्व गर्न नसकेकाले राष्ट्रिय सम्मेलनबाट पुनर्लेखन गरिनु पर्ने राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रिय अध्यक्ष केपि पालुङवाले बताए । शनिबार संविधान दिवसका दिन पत्रकारहरु सङको साक्षात्कार कार्यक्रममा सबैजातिहरु, समुदायहरु क्षेत्र लिङ्गहरुको सर्वपक्षिय सर्वदलिय राष्ट्रिय सम्मेलनबाट संविधानको पुर्नलेखन गर्नुपर्ने बताए । उनले भने, ञएकचोटि पुर्नलेखन गरिसकेपछि घरी घरी संसोधन गर्न नपरोस र अखण्डताको यत्रतत्र छरिएर एकचोटि पुर्नलेखन गरेर सबैको अपनत्व हुने गरि लेखिनु पर्छ । राजनितिक प्रक्रिया बाट संविधानले समेट्न नसकेका बुदाहरु थप गर्दै बिबादास्पद बुदाहरु खार
धरान/ विश्वव्यापी महामारी नियन्त्रण गर्न ६ महिना देखि जारी गरिएको लकडाउन, निषेधाज्ञा केही खुकुलो भएर जन जिवन सामान्यकरण हुदैँ गएको बेला र्सलाहीमा भने कर्फ्यु जारी गरिएको छ । हिन्दु र मुस्लिम समुदाय बिच भएको विवादका कारण जिल्ला प्रशासन कार्यलय र्सलाही जिल्ला सदरमुकाम क्षेत्रमा शनिबार दिउँसो १ः३० देखि आइतबार विहान ८ सम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । गत असोज १ गते विश्वकर्मा पूजाका दिन पूजा गरिएको मूर्ति शुक्रबार सेलाउन जाने क्रममा दुई समुदाय विवाद भएको हो । शुक्रबार हिन्दु समुदायका मनिसहरु मूर्ती ट्याकटरमा राखेर डिजे बजाउँदै मुस्लिम समुदायको मस्जिद रहेको नजिकै को पोखरीमा गएपछि दु
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आएका नयाँ डिएसपी अर्जुन केसीलाइ होटल ब्यवसायी संघ इटहरीले बुधबार स्वागत तथा सम्मान संगै अन्तर्कृया गरेको छ । कोरोना महामारी र समुदाय स्तरमा फैलिएको संक्रमणको जोखिमलाइ मध्य नजर गर्दै अबका दिनमा कसरी होटलहरू सञ्चालन गर्ने भन्ने बिषयमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले सुरक्षा सतरकता अपनाएर जोखिमलाइ पनि मध्यनजर गर्दै ब्यवसायहरू सञ्चालन गर्न पाउनुपर्ने धारणा राखे । इटहरीका होटल व्यवसायिहरूले पनि सबै ब्यापार ब्यवसायहरू सञ्चालन भइरहदा होटललाइ मात्रै बन्देज गर्दा आफुहरू प्रत्यक्ष मार्कामा परेकोले अब होटलहरू पनि स
मोरङ । नेपाललाइ लोडसेडिङ मुक्त बनाएका कुलमान घिसिङ लाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ती नगरेको भन्दै मोरङको बिराटचोकमा बिरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले पुनः घिसिङ्लाइ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ती गर्न माग गरेका छन् । घिसिङको योग्यता र क्षमता हुँदाहुँदै पनि प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नदिइएको भन्दै सहभागीले सरकारको विरोध गरेका थिए । योग्य मानिसलाई निरन्तरता नदिएको भन्दै प्लेकार्डसहित सरकारको विरोध गरेका थिए । घिसिङको ४ वर्षे कार्यकाल पुरा भएपछि उनी प्राधिकरणबाट विदा भइसकेका छन् । उनलाई थप एक कार्यकाल प्राधिकरणका नियुक्त गर्नुपर्ने