एक सय ६५ केजी गाँजा सहित गणेश यादव पक्राउ

  • जेठ १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भारतीय सिमाबाट प्रहरीले करिब १ सय ६५ केजी गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरीको टोलिले कोशीगाउँपालिका ८ स्थित राजमार्ग दक्षिण तर्फ रहेको पानीटंकीबाट गाँजा बरामद गरेको हो ।

प्लाष्टिक बेरी राखेको अवश्थामा शंकास्पद वस्तु देखे पछि प्रहरीले नियन्त्रणमा लिएको थियो । गाँजा धनिको खोजि गर्ने क्रममा कोशी गाउँपालिका ८ का ४० वर्षिय गणेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved