धरान / धरान ७ पानबारी बस पार्क छेउमा भुपेन्द्रराज मोक्तान ज्येष्ठ नागरिक पार्क निर्माण भएको छ । कुनै समय यो स्थान फोहोर फाल्ने डस्बिनको रुपमा रहेको थियो । आसपास हिडडुल गर्न मुस्किल थियो । तर यसलाई पार्कको अवधारणा अगाडि बढाएर निर्माण सम्पन्न गरेपछि भने अहिले दुर्गँिन्धत क्षेत्र रमणीय स्थल बनेको छ । धरान उपमहानगरपालिका वडा न ंं ७ पानबारी बसस्टेण्ड नजिकै रहेको खोला जसलाई माछा भौडी पनि भनिन्छ । सहरको बीच भागमा रहेको यो भौडीमा बर्खाको समयमा अत्याधिक पानी बग्ने गरेको छ । यही खोला सर्वसाधारणको फोहोर फाल्ने स्थान रहेको थियो । तर अहिले त्यस स्थानमा फोहोर फाल्न दिइएको छैन । माछा भौडी नजिकै केही सम
धरान /बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टीमा बसेकी प्रोफेसरले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरे पनि प्रतिष्ठान प्रशासन मौन रहेको पाइएको छ । नाक, कान, घाँटी विभागकी प्राडा संगीता भण्डारीले जनवरीदेखि ’स्यावोटिकल लिभ’ स्वीकृत गरी छुट्टीमा बसेको देखिन्छ । तर सिनियर रेसिडेन्स लगायतको करार थपमा अनावश्यक हस्तक्षेप गरेको प्रतिष्ठानको नाक, कान, घाँटी विभाग स्रोतले जनाएको छ । विभागका एचओडी श्याम थापामाथि प्राडा भण्डारीले अनावश्यक दबाब दिने गरेको स्रोतको भनाइ छ । प्राडा भण्डारी एचओडी थापाकी प्रोफेसरसमेत रहेकाले थापाले दबाब झेल्दै आएको स्रोतको भनाइ छ । प्रतिष्ठानभित्र अनावश्य
विराटनगर / विराटनगर – २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङ कलेजले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम् दक्ष प्राध्यापकहरुबाट पठनपाठन गरेको कारणले इस्टर्न कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हो । गुणस्तरीय पढाईसँगै अनुशासन यो कलेजको गहना नै रहेको छ । कलेजले स्वच्छ वातावरणमा अध्यापनसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेको छ । यसैका इस्टर्न कलेज अफ इन्जिनियरिङ विद्यार्थी र अभिभावको रोजाइ बन्दै गएको छ । अनुसाशित र दक्ष प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले यस
विराटनगर / पूर्वी नेपालको १४ वटा जिल्ला समेटेर बनेको १ नम्बर प्रदेशको पाँच वर्षे कार्यकालमा सरकारले के के काम गर्यो भन्ने चासो सबैलाई छ । कतिपयले प्रदेश संरचनाको कामै छैन पनि भन्न थालेका छन् । केन्द्रीकृत शासन व्यवस्था हुँदा केन्द्रीकृत नीति र केन्द्रीकृत विकास निर्माण गर्ने भएको कारण शासनमा पनि विकेन्द्रीत नीति र साधन, स्रोत तथा विकासमा पनि विकेन्द्रीत गर्ने उद्देश्यका साथ संघीय सरकारहरुको स्थापना गरिएको हो । प्रदेश सरकारहरुले जनतामा जागेको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्नुपर्ने चुनौती स्वीकार गरेका थिए । तर, सोही अनुसार विकास निर्माणको काम हुन भने सकेन । यद्यपि प्रदेश १ लाई स
धरान / अत्यधिक बढेको चिसोसँगै लागेको बाक्लो हुस्सुका कारण जनजीवन नै प्रभावित भएको छ । सडककै ढाक्ने गरी लागेको हुस्सुका कारण सर्वसाधारणले घर बाहिर निस्एिका छैनन् । जसका कारण सबै क्षेत्रमा चहलपहल कम भएको छ । यसै क्रममा सधै अत्याधिक चहलपहल हुने धरान १४ विजयपुरका मठमन्दिरमा समेत चिसोका कारण भक्तजनहरुको चहलपहल देखिएन । सधै चहलपहल हुने धरान उपमहानगरपालिका वडा नंं १४ विजयपुरमा रहेका मठमन्दिरमा बुधबार खासै चहलपहल देखिएन । बाक्लो हुस्सुसँगै बढेको चिसोका कारण मन्दिरमा पूजाआजा गर्न जानेहरु पूजाआजा तथा दर्शन गर्न नगएकै कारण मन्दिरमा चहलपहल कम भएको हो । विजयपुरको दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर
मोरङ / विराटनगर महानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको चारदिने तालिमको बुधबार समापन गरिएको हो । तालिममा उद्घोषण तथा भाषण कला, प्रस्ताव लेखन, कार्यक्रमको तालिका बनाउने,, नेतृत्व क्षमता विकास, सकारात्मक सोचको विकास लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । अग्रज पत्रकार यज्ञ शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत र पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितले हरेक दिन बेग्ला–बेग्लै विषयमा प्रशिक्षण दिएका थिए । समापन समारोहमा प्रशिक्षार्थीहरूलाई विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले प्रम
मोरङ / रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइराला मार्फत ५० थान रोड डिभाइडर उपलब्ध गराएको छ । सेन्ट्रलकी अध्यक्ष नम्रता रिजालले रोटरी क्लब अफ विराटनगर सेन्ट्रल सामाजिक कार्यमा अग्रसर रहँदै आएकोमा विराटनगरमा सवारी साधनको बढ्दो चापको समुचित व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणको आवश्यकतालाई ध्यानमा राख्दै त्यस कार्यमा समेत सहयोग पु¥याउने उद्देश्यले रोड डिभाइडर उपलब्ध गराइएको बताइन् । सडकको बीचमा राखिने रोड डिभाइडरले सवारी आवागमनमा सहजता, दुर्घटना न्यूनिकरण र सडक जामकोे जोखिम कम हुने भन्दै हस्तान्तरण गरकेो हो । डिभाइडर रिजालको पोलिट्याङ्कले सेन्
देशका पहाडी भूभागमा पनि चिसो बढिरहेको छ भने तराईका धेरै स्थानमा बिहानको समयमा बाक्लो हुस्सु कुहिरो लाग्न थालेको छ । हिमाली भेगका केही स्थानमा हल्का हिमपात पनि हुन थालेको छ । हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सुका कारण दैनिक जनजीवन कष्टकर हुन थालेको छ । यसले गर्दा सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा आवश्यक सावधानी तथा सतर्कता अपनाउन आवश्यक छ । तराईमा कठ्याङ्ग्रिँदो जाडोले जनजीवन कष्टकर भएको छ । शीतलहरसँगै चिसो अत्यधिक बढेपछि तराई–मधेशका धेरै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । स्थानीय तहहरूको निर्णयबाट मधेश प्रदेशका धेरै सा
धरान / महाभारतकालीन इतिहास र किरातकालीन सभ्यता बोकेको प्रदेश १ को मुख्य पर्यटकीय तथा आवासीय सहर धरानले स्थापनाको ६२ औं वर्ष र बस्ती बसेको १ सय २९ वर्षको अवसरमा धरान उत्सव मनाउँदैछ । सार्वजनिक विदा घोषणा गरी धरान उत्सवलाई भव्यता दिन धरान १२ स्थित पब्लिक हाइस्कुलमा समारोह आयोजना गरेको छ । समारोह स्थलमा धरानका पहिचान बोकेका सीप, कृषि उत्पादन र सास्कृतिक परिकारका स्टल लगाइएको छ । धरान १२ पब्लिक माविमा सञ्चालन भएको धरान उत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य अशोक राईले गरेका थिए । र्यालीमा पूर्वान्चल इन्जिनियरिङ क्याम्पसको मेकानिकल तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको &rsqu
दुहबी / सुनसरीको दुहवी नगरपालिकाले आफ्नो नगरमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ । दुहबी नगर प्रमुख बेद गछादारले सोमबार एक कार्यक्रम आयोजना गरि ३३ बिद्यालयका विद्यार्थीहरुलाई १ हजार ७२ थान स्विटर हस्तान्तरण गरेका थिए । चिसो साथै तराइमा सितलहर बढेसगै बाल शिक्षामा अध्ययनरत बालबालिकाहरु प्रभावित बनेपछि नगरपालिकाले बालबालिकाको अभिभावकत्व भुमिका निर्वाह गरेर स्वीटर वितरण गरेको हो । जाडोको समयमा चिसोका कारण धेरै विद्यार्थीहरुलाई न्यानो कपढा नहुदा रुघा खोकि, ज्वरो जस्ता सम्मस्याले पठनपाठनमा समस्या नआओस् भनेर दुहवी नगरपालिका भित्र रहेका