समाज

    Showing 4,581-4,590 of 6,830 items.
  • धरान मेघा कलेजमा पुर्व मिस नेपाल

    धरान । धरान मेघा कलेजमा विद्यार्थीहरुका लागि ‘लाइभ स्कील एण्ड पर्सनालिटी डेभलप्मेन्ट’ कार्यक्रम सम्पन्न भएको छ । कलेजको आयोजनामा भएको कार्यक्रममा २०१० को नेपाल सदीक्षा श्रेष्ठले विद्यार्थीहरुलाई प्रशिक्षण दिएकी थिइन । विद्यार्थीहरुलाई आफ्नो भविष्य निर्माणका लागि सहजताका लागि ‘लाइभ स्कील एण्ड पर्सनालिटी डेभलप्मेन्ट’ तालिम दिएको कलेजका एकेडेमीक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए । यसले विद्यार्थीहरुमा आफ्नो भविष्य र ब्यक्तीत्व कसरी निर्माण गर्ने भन्ने विषयमा सहजता हुने उनले बताए ।विद्यार्थीले किराबमात्र पढेर हुदैन ब्यक्तित्व निर्माण र जीवनका लागि सिप पनि आवश्यक

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 863 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला बास्केटबल टिमलाइ बिदाइ

    विजयपुर / जेष्ठ १९ गते देखि काठमाडौमा हुन लागेको मदन भण्डारि ओपन बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धामा सहभागि हुन धरान महिला बास्केटबल टिमलाइ बुधबार बिदाइ गरेको छ । धरान महिला टिमलाइ धरान रंगशाला बास्केटबल कोर्टमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले जर्सी हस्तान्तरण गर्दै बिदाइ गरेका छन । महिला टिम खेलाडिहरु बिहिबार बिहान काठमाडौ प्रस्थान गर्ने छन । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजनागर्न लागेको महिला पुरुष ओपन बास्केटबल प्रतियोगितामा धरान बाट महिला टिमले सहभागिता जनाउन लागेका हुन । धरान बाट राष्ट्रिय खेलाडी डा.आशा राइको कप्तानिमा तनु राई, आस्था राई, एल्भिना गुरुङ्ग, इक्सा लिम

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 1,096 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • धरानको बजेट ७ दशमलब ४५ प्रतिशतले वृद्धि

    धरान / गत सोमबार संघिय सरकारले प्रस्तुत गरेको बजेटमा धरान उपमहानगरपालिकाको लागि गत वर्षको तुलनामा ७ दसमलब ४५ प्रतिशतले बजेटमा वृद्धि भउको छ। अर्थमन्त्री प्रकाश शरण महतले प्रस्तुत गरेको २०८०र८१ को बजेटमा धरान उपमहानगरपालिकाको लागि कुल ९० करोड २ लाख रुपैया बिनियोजन गरेको छ । अघिल्लो वर्ष ८३ करोड ४ लाख रुपैया बिनियोजन गरेको थियो । प्रस्तुत बजेट अनुसार चालू तर्फ ७७ करोड ७६ लाख र पुँजीगत तर्फ १२ करोड २६ लाख रहेको छ ।बिनियोजन बजेटमा समानीकरण अनुदानमा न्युनतम अनुदान ८ करोड २५ लाख, सुत्रमा आधारित अनुदानमा २१ करोड ७५ लाख र कार्यसम्पादनमा अनुदानमा ५२ लाख गरि कुल ३० करोड ५२ लाख रुपैया रहेको छ । त्यसै

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 1,386 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विपी प्रतिष्ठानलाई बजेटमा जोडिएन

    धरान / सरकारले चालु आर्थिक बर्षमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेटमा जेडिएन । सरकारले निती तथा कार्यक्रम र आफ्नो बार्षिक बजेटमा विपी प्रतिष्ठानलाई सम्बोधन गरेको छैन । देशका अन्य प्रदेशमा रहेका प्रतिष्ठानहरुलाई बजेटमा स्पस्ट सम्बोधन गरि जोडिएको छ । तर धरानको विपी प्रतिष्ठानलाई सम्बोधन गरेको छैन । केहि बर्ष देखि प्रतिष्ठानमा विभिन्न किसिमका अनियमितता,कमजोर ब्यबस्थापन,सेवा प्रबाहको अस्तब्यस्तता जस्ता धेरै कारणहरु देखाएर सरकारले प्रतिस्ठानलाई बजेटमा नपारेको देखिएको छ ।   पुर्वी नेपाल कै उत्कृष्ठ सुविधा समपन्न साथै जनताको अति विशिष्ट उपचार गर्ने एकमात्र सरकारी

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 966 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्भवती महिलालाई पोषण सामग्री वितरण

    विराटनगर / विराटनगर महानगरपालिकाले गर्भवती महिलाहरुलाई पोषणसहितका सामग्री वितरण गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसर पारेर विराटनगर –१८ स्थित फडानीमा आयोजित एक कार्यक्रममा महानगरले १ थान ठूलो छाता (लाहुरेछाता), १ थान झुल, ५ थान नुहाउने साबुन, ३ किलो मिक्स गेडागुडी र एक क्रेट अण्डा वितरण गरेको हो । कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, १८ नम्बर वडाका अध्यक्ष जितेन्द्रकुमार साह, सामाजिक समितिका सदस्य सरिता घिमिरे नेपाल,ओमप्रकाश साह, सामान्य प्रशासन महाशाखा प्रमुख अर्ज

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 921 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्तर मावि वक्तृत्वकलामा श्रेया निरौला प्रथम

    बिराटनगर / महिनावारी स्वच्छता दिवसको अवसरमा सुरक्षित महिनावारी हाम्रो जिम्मेवारी भन्ने सन्देशका साथ आइतवार अन्तर मावि वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । बुढीगंगा स्थित विराट मेडिकल कलेजले आयोजना गरेरको वक्तृत्वकलामा भानु मेमोरियल इङ्गलीस बोर्डिङ स्कूलकी कक्षा १२ की छात्रा श्रेया निरौलाले प्रथम स्थान हाँसिल गरेकी छन् । उक्त प्रतियोगिता विराट कलेजको सभाहलमा परिसरमा भएको थियो । सो प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो । वक्तृत्वकला प्रतिस्पर्दामा १६ वटा विद्यालयका ६३ जना विद्यार्थीलाई पछि पार्दै निरौलाले प्रथम स्थान हाँसिल गरेकी हुन् । त्यस्तै नरग्राम म

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 925 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारले फुटबललाई महत्त्व नदिएको राईको दावि

    धरान / तिनै तहको सरकारले फुटबललाई सम्बोधन गर्न नसकेको बताउदै कोशी प्रदेश फुटबल संघका नवनिर्वाचित अध्यक्ष किशोर राइले सरकारसँग बजेटमा पुनर्विचार गर्नुपर्ने र फुटबल क्षेत्रमा ७ प्रदेशमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन् । अखिल नेपाल फुटबल संघका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्षसमेत रहेका राईले सरकारी बजेटमा ७ प्रदेशमा खेलकुदका लागि नीति, निर्माण र दूरदर्शिता स्पष्ट आउनुपर्ने बताए । धरान १३ स्थित पत्रकार महासंघ सुनसरी भवनमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै राईले गत सोमबार संघीय सरकारले प्रस्तुत गरेको बजेटले फुटबललाइ अपमानित गरेको दाबी गरे उनले भने, ‘आधुनिक स्पोर्टस्, स्कुल वा

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घुम्न आउनेको रोजाइमा पर्दै बीपी पार्क

    धरान / धरान उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकै लागि सञ्चालन गरेको बीपी पार्कमा चहलपहल बढ्न थालेको छ । सर्वसाधारणहरु छुट्टीको समयमा धरान १३ र २० मा रहेको सर्दु खोलामा बनाइएको पार्कमा घु्म्ने, रमाइलो गर्ने क्रम बढेको हो । जैविक विविधता पार्कलाई बीपी पार्क नामाकरण गरी पर्यटन भित्र्याउने योजना अघि सारे सँगै चहल पहल बढेको हो । सात दशक अघि पूर्वाञ्चलको व्यापारिक केन्द्र रहेको फुस्रे २०३४ सालपछि कोशी राजमार्ग अन्तर्गतको धरान–धनुकटे सडक सञ्चालनमा आएपछि भने फुस्रेको चहलपहल विस्तारै खस्कदै गएको थियो । पहाडी भेगलाई प्रत्यक्ष यातायातले जोडेपछि अहिले फुस्रे मृत बजारको रुपमा

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 1,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा सडक धमाधम स्तरोन्नति हुदै

    धरान /धरानमा रहेका जीर्ण सडकहरु ध्माधम मर्मत हुन थालेका छन् ।सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले धरानका विभिन्न स्थानमा सडक स्तरोन्नति हुन थालेको हो सडक बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ । उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको छ । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन्या पुग्ने सडक, धरान १३ अमरहाटदेखि पुस्रेसम्म, सिंहदेवी चौकबदेखि चिनियाँ चौकसम्म, धनकुटेरोडको सडक ट्राफिक चौकसम्म स्तरोन्नति गर्ने भएको हो । धरान उपमहानगरपालिकाको योजना प्रमुख इन्जिनि

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • 1,024 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरेश लिम्बु भए मिस्टर भिजन

    विजयपुर / सुरेश लिम्बुले मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । उनले  ६५ केजी समूहबाट प्रतिपर्धामा गरेका थिए । शनिवार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको प्रतियोगितामा ७० केजी समूहकै अविनाश श्रेष्ठ दोस्रो केजी समूहबाट विजय राई तेस्रो र ५५ केजी समूहबाट राजकुमार  तामाङ  चौथो भएका छन् । प्रतियोगितामा ५५, ६० र ६५, ७० केजी समूहमा प्रतिपर्धा गराइएको थियो । पहिलो चरणको प्रतिष्पर्धामा ५५ केजी समूहबाट प्रथम राज कुमार तामाङ, दोस्रो  अनिस श्रेष्ठ भएका थिए । त्यसैगरी ६० केजी प्रथम विजय राई, दोस्रो प्रयास गुरुङ भएका थिए । ६५ केजी समूको प

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 1,507 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved