समाज

    Showing 4,021-4,030 of 6,703 items.
  • एस्पायर कलेज बिराटनगरका बिद्यार्थीहरु ४ जिपिए सहित शत प्रतिशत उत्तीर्ण

    बिराटनगर /  काठमाडौ बिश्वबिद्धालय, एस्पायर कलेज बिराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा अध्यनरत बिद्यार्थीहरुले ४ जिपिए सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गत असार मा काठमाडौ बिश्वबिद्धालय बाट संचालित प्रथम बर्ष प्रथम सेमेस्टरको परिक्षाको नतिजा सार्वजनिक भए सगै बिद्यार्थीहरुले यो सफलता प्राप्त गर्न सफल भएका हुन । कलेजका बिद्यार्थीहरु तुसार गणेश , कृतिज्ञा कटवाल , सुशान्त नेपाल , दीक्षा राई र गौरव दाहालले ४ जिपिए प्राप्त गर्न सफल भएका छन भने ८ जना बिद्यार्थीहरुले ३\९ भन्दा बढी जिपिए ल्याएको र बाकी बिद्यार्थीहरुले ३/२४ भन्दा माथि जिपिए ल्याएर उत्तीर्ण भएका छन

    • प्रकाशित मितिः साउन २५, २०८०
    • 809 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपाङगता भएका व्यक्तिलाई नागरिकता

    धनकुटा/  धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ४ खोकु भोक्राहाका एक अपाङगता भएका व्यक्तिलाई नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले स्थानीय आश बहादुर राईलाई नागरिकता प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासन अधिकृत अंकित मंग्रातीको टोली घरमै पुगेर राईलाई नागरिकता प्रदान गरेको हो । २०४६ साल जेठ १३ गते जन्मेका राईले ३४ वर्षको उमेरमा नागरिक्ता पाएका हुन् । पर्डेप नेपाल धनकुटा र सहिदभूमि गाउँपालिकाको न्यायमा पहुँच कार्यक्रम अन्र्तगतको पहलमा राईलाई नागरिकता प्रदान गरिएको हो । राईलाई नागरिकता दिन सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्व

    • प्रकाशित मितिः साउन २५, २०८०
    • 753 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • परिवारले शव बुझ्न मानेनन्

    संखुवासभा/ संखुवासभाको जिल्ला कारागारमा बुधबार मृत्यु भएका दुई जना कैदीका आफन्तले शव बुझ्न मानेका छैनन् । जिल्ला कारागार खाँदीबारमिा रहेका मादी नगरपालिका –५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका –७ का २८ वर्षीय आकास बलामीको झडपका क्रममा घाइते भएका थिए । बुधबार बिहान उनीहरुको उचारका क्रममा मृत्यु भएको थियो । कैदीबन्दी तोलाङ्गी र वलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताएका छन् । तर उनीहरुको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले शव बुझ्न नमानेको उनको भनाई छ । राति १ बजेतिर शौचाल

    • प्रकाशित मितिः साउन २५, २०८०
    • 714 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर साम्पाङ भन्छन आदिवासि भनेको सभ्यता संस्कार बोकेर हिडने हो जसलाई आफुले मुलवासि भन्ने गर्छन

    विजयपुर / २९ औ विश्व आदिवासि दिवसको सभा बोल्दै मेयर साम्पाङले आफुलाई आदिवासि नभएर मुलवासि भएको बताउदै सबैले आजै बाट मुलवासि जनजाति भन अनुरोध समेत गरे आदिवासि भनेको अरुको खेतला भएर अरुको कामका लागि प्रयोग हुनु हो । अरुलाई सहयो गरेर आफु पछि परेका छौ अरुले देखाएको आशमा लोभमा परेर पदका लागि केहि पैसामा परेर हिडनु त्यसलाई जनजाति भनिन्छ । अरुको भरमा परेर  हिड्ने हो भने हाम्रो केहि हैसत हुदैन त्यसैले आफुले फरक सोच्ने र आफुअरु भन्दा भिन्न रहेको समेत बताए । आफु त्यसैले मुलवासि भएर आफनो संस्कृति, पहिचान,भाष ,धर्म आफ्नो देशको माटो छुनु जनजाति हो । उनले भने त्यसैले हप्ताको एक दिन भएपनि आफ्नो भेषभु

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 872 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरले डेंगुको निःशुल्क परीक्षण गर्ने तयारी

    विराटनगर / विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाह अनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ । महानगर अन्तर्गतको उक्त अस्पतालमा डेंगु रोगको चेकजाँच निःशुल्क परीक्षण  व्यवस्था मिलाइएको हो । स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिएकाम छन । सुनसरीको धरान लगायतका केही स्थानमा डेंगुको संक्रमण फैलिएपछि महानगरले समेत सयमा नै डेङगु बाट बचन पुर्व तयारीलाई समेत व्यापक बनाएको छ । यसअघि महानगरको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले विराटनगर क्षेत्र भित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगु रोगको किटबाट परीक्षण गर्दा ६ सयभन्दा बढी शुल्क ल

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 834 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला उद्यमीका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले अन्तरक्रिया कार्यक्रम

    विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध हुने अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिका सभापति सरु केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोशी प्रदेश भरिका पाँच वटा स्थानीय तह विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिका बाट करिब २५ महिला उद्यमीहरुले उपस्थीति जनाएका थिए । भने अन्य गरि जम्मा ३५ महिलाहरुले सभागिता जनाएका थिए । सो कार्यक्रममा उपस्थ

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 921 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगुको प्रकोप बढेपछि निः शुल्क औषधि वितरण

    धरान /धरानमा डेंग संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार धरानमा हालसम्म ३ हअजार ६ सय २५ जनाको डेंगुको परीक्षण गर्दा २ हजार १ सय ६२ जनामा संक्रमण फेला परेको हो । अहिले डेंगुको लार्भा नष्ट गर्ने, चेकजाँच गर्ने लगायतका कामलाई राजनीतिक दल तथा स्थानीय सरकारले गर्दै आएको छ । पछिल्लो समय नेपाली काँग्रेस ३ नं. बुथ समितिले डेंगुका लार्भा नष्ट गर्नेदेखि लिएर डेंगुका विरामीहरुलाई सिटामोल, जीवनजल लगायतका औषधिहरु निःशुल्क रुपमा वितरण गर्दै आएको छ ।   घरैपिच्छे डेंगुका संक्रमण छ । औषधि लिन जानसम्म सक्ने अवस्था भएका विरामीहरु छन् । यस्तो अव

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 800 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुद्ध पानी वितरण गर्न मेयर साम्पाङलाई वडाबासीहरुको माग

    धरान/धरान उपमहानगर पालिका १५ नम्बर वडावासीहरुले भालुखोला सेउती खोलाको पानि आफ्नो वडामा वितरण बन्द गर्न माग गरेका छन् ।  जनप्रतिनिधि सहित धरान उपमहानगर पुगेको स्थानियलले मेयर हर्क साम्पाङलाई भालु खोला र सेउती खोलाको पानि खान योग्य नरहेको भन्दै वडामा वितरण बन्द गर्न माग गरेका हुन् । उनीहरुले मंगलबार खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङलाई भेटेर दुवै खोलावाट टिटमेन्ट विना सिधै खोलाको पानि वितरण भइरहेकोले तत्तकाल वितरण बन्द गर्न लिखित माग पत्र समेत बुझाएका छन् । मेयर साम्पाङले श्रमदानमार्फत ल्याएको भालु खोला र सेउतीको मुहानको ठिक उत्तरतर्फको डाँडामा छाला प्रशोधन उद्योगसँगै वंगुर

    • प्रकाशित मितिः साउन २४, २०८०
    • 764 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स लन्च

    धरान / नेपालमा लामो समय देखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स धरानमा लन्च भएको छ । सो दुइ एसयूभीको टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने धरानका लागि आधिकारिक डिलर राई माेटर्सले जनाएको छ । साे नयाँ गाडिकाे ग्लोबल आइएमई बैंक लि. धरान शाखाका प्रमुख श्री भुपाल घिमिरेले रिबिन काटेर उद्घाटन गरेका थिए । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डीङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरक्रोप तथा सिजी नेक्जीनले सो एसयूभीहरु बुकिंङ्ग असार २९ गते देखिनै खुल्ला गरेको थियो । कम्पनीले आक्रषण मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरे

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 1,060 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘फिकल कोलिफर्म’ भेटिएको विषयमा दलहरुद्वारा मेयर साम्पाङलाई ध्यानाकर्षण

    धरान / धरानको सतहबाट ल्याएको खानेपानीमा ‘फिकल कालिफर्म’ भेटिएको विषयमा दलहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको ध्यानाकर्षण गराएका छन् । उनीहरुले साम्पाङको खानेपानी अभियानको समर्थन भएको भए पनि जनस्वास्थ्यमाथि गम्भीर असर पर्ने कोलिफर्म फेला परेकोले सुद्धिकरण गरेर मात्र वितरण गर्न धरानका १२ राजनीतिक दलहरुले मेयर साम्पाङको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले धरानका विभिन्न खानोपानीको मुहानबाट वितरण भईरहेको र खानेपानीमा फिकल कोलिफर्म’ देखिएको विषयमा राजनीतिक दलहरु गम्भीर भएका छन । विज्ञहरुको राय सल्लाहले समेत यसलाई तत्काल न्युनिकरण गर्न अति जरुरी रहेकोले विश्व स्वा

    • प्रकाशित मितिः साउन २३, २०८०
    • 2,186 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved