समाज

    Showing 3,621-3,630 of 5,228 items.
  • चिसोका कारण बच्चालाई समस्या

    विजयपुर / अहिले देशभर चिसो अत्याधिक बढेको छ । चिसोका कारण बृद्धबृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । तराई तथा पहाडी क्षेत्रमा अत्याधिक बढेको चिसोका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि  धेरै बिमारीआउने गरेको पाइएको छ । अत्याधिक बढेको चीसोको कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका उपचारका लागि आउने गरेको डाक्टर अरुण कुमार सिंहले बताए । प्रतिष्ठानको उपचारमा आएका बच्चाहरु अधिकांश चीसोको कारण आउने गरेको पाइएको हो। चिसोका कारण बच्चामा श्वासप्रश्वास बढ्ने, ज्वरो आउने, रुघा खोकि, निमोनिया, झाडा पखााला लाग

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 536 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • सत्तरी ज्येष्ठ नागरिकलाई सम्मान

    धरान ः नेकपा एमाले १३ नं. वडा कमिटिले ज्येष्ठनागरिक सम्मान कार्यक्रममा ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार परेको राष्ट्रिय ढाका टोपी दिवसका अवसरमा सो सम्मान गरिएको हो । जसमा ७ जना ज्येष्ठ नागरिक महिला र ६३ जना ज्येष्ठ नागरिक पुरुषलाई ढाका टोपी र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा धरान उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख मञ्जु भण्डारी सुवेदी रहेकी थिइन् । उनले यस्तो उदाहरणीय कार्यमा सबै जना लाग्नुपर्नेमा जोड दिइन् । सम्मान मन्तव्य राख्नेहरुमा १३ नं. धरानका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले लोप हुँदै गएको ढाका टोपी संरक्षण

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 668 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैध संरचना हटाइदै

    दुहबी /सुनसरीको दुहबी ५ स्थित बजार क्षेत्रको ४ प्लट(२ बिगाह) क्षेत्र खाली गराइनुका साथै नगरपालिका भित्र रहेको अवैध संरचना समेत हटाइने भएको छ । दुहबी नगरपालिकाको बिहिवारको कार्यपालिका बैठकले निर्णय गर्दै हटाउनको लागि ३५ दिने सूचना जारी गर्ने निर्णय भएको दुहबी नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले बनाए । नगरपालिकाले दुहबीको मुख्य बजार क्षेत्रको २ बिगाह क्षेत्रमा बनेको स्थायी र अस्थायी घर टहरा लगायत दुहबीको विभिन्न वडामा रहेको अवैधरुपमा बनेको भौतिक संरचना हटाउने तयारी थालेको नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले बताए । काठमाडौं लगायत देशभर अब्यबस्थित घर टहरा र अवैध संरचना हटाउने क्रम जारी

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 559 पटक पढिएको
    • "चन्दन रौनियार"
  • कान्तिपुर कलेजमा तीन दिने खेलकुद सप्ताह सुरु

    मोरङ / विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले तीन दिने खेलकुद सप्ताह २०७९’ सुुरू गरेका छ । कलेजमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्पार्टस तीन दिने विक सुरू भएको हो । आइतबारसम्म संचालन हुने स्पोर्टस विकमा फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए । यस विकमा उत्कृष्ट हुने खेलाडीले माघमा हुने हिसान स्पोर्टस विकमा सहभागि हसन पाउँने प्रिन्सिपल नेपालले बताए । कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले खेलकुद सप्ताह गर्दै आएको छ । कलेजमा कक्षा ११ र १२ कक्षामा अध्ययरत १५० जना विद

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 458 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीर्थ नगरीको छैठौं साधारण सभा सम्पन्न

    यातायात व्यावसायीहरु सङ्गठित बराहक्षेत्र १ स्थित तीर्थनगरी वचत तथा ऋृण सहकारी संस्थाले छैठौं वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ । आर्थिक वर्ष ०७७/७८ सालको सेयर पुँजीमा २० लाख ९९ हजार ३ सय रुपैयाँ वृद्धि गर्दै सहकारीले चालू आर्थिक वर्षमा कुल ६५ लाख ४१ हजार रुपैयाँ सेयर पुँजी निर्माण गरेको सार्वजनिक गरेको छ । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्द मगरले वित्तीय कारोबार, सामाजिक कार्यक्रम, उद्यमशीलता, व्यावसायिक कार्यक्रम र भावी लक्ष्यबारे जानकारी गराए।चालू आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष मगरले ६ करोड ८१ लाख ७७ हजार २ सय ७८ रुपैयाँ ५० पैसा निक्षेप सङ्

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 342 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भेडेटार फुड फेस्टिबल सुरु पर्यटक भित्र्याउने मुख्य लक्ष्य

    धरान /‘भेडेटार प्रकृतिको गहना पर्यटक भिœयाउने चाहना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा फूड फेस्टिवल सुरु भएको छ । ३ दिनसम्म सन्चालन हुने १० औं भेडेटार फुड फेस्टिबल स्थानीय जातीय, सांस्कृतिक खानेकुराका परिकार, स्थानीय कृषि उत्पादन प्रदर्शनमा केन्द्रित रहने छ । राष्ट्रिय कलाकार र स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुतिसहित आयोजना भएको फेस्टिवलमा भेडेटार हेली टुर, जिप लाइन तथा प्याराग्लाइडिङको पर्यटकले मनोरन्जन लिन सक्ने आयोजक होटल एसोसियसन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन लिम्बुले बताइन् । उनले भनिन्–‘कोरोनापछिको

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 481 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण :पारिवारिक विवादले मुद्दा लम्बियो

    धरान /धरान ११ स्थित स्वस्तिका चोकमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको जग्गा विवादमा मुद्दाका प्रमुख पक्ष सहमत भए पनि पारिवारिक सहमति हुन नसक्दा मुद्दा अनिर्णित बनेको छ । अदालतबाट तोकिएको पेशी बारम्बार स्थगित हुँदै आएको छ । मुद्दा हेर्न नभ्याइने र झगडिया बीचको समय अनुकूल नभएका कारण पनि तेस्रो पटकसम्म पेशी स्थगित भएको छ । चौथो पेशी आइतबार रहेको छ । क्याम्पस प्रशासन र दाबी गरिएका मोही पक्षका बीचमा सहमतिको सर्वपक्षीय छलफलमा ठोस सहमति हुन प्रयास भए पनि टुङ्गो लाग्न सकेको छैन । मुद्दाका प्रमुख पक्ष यज्ञबहादुर क्षेत्री क्याम्पसको जग्गा दाबी गर्ने पक्षमा छैनन् तर उनी आफैले परिवारलाई मिलाउन सकेका छैन

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 492 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यार्थीलाई प्रतिवेदन लेखन प्रशिक्षण

    धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीले कक्षा ११ मा अध्ययनरत् आप्mना विद्यार्थीहरूलाई बिहीबार प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिएको छ । प्रशिक्षण लिएका विद्यार्थीहरूलाई शुक्रबार भ्रमणमा लगिने र सोही भ्रमणबारे प्रतिवेदन लेख्न लगाइने एकेडेमीका प्राचार्य मिलन राईले बताए । विद्यार्थीले लेखेका प्रतिवेदनमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथोलाई पुरस्कार पनि प्रदान गरिने एकेडेमीका निर्देशक प्रदीप राईले जनाए । उनीहरूलाई महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले सहजीकरण गरेका थिए । त्यस क्रममा विद्यार्थीहरूलाई प्रतिवेदनको अर्थ, महत्व, उद्देश्य, ढाँचाजस्ता विषयमा जानकारी दिइएको

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 799 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको गौरव आयोजनाभित्र कालोपत्रे प्राथमिकतामा

    धरान / धरानलाई कालोपत्रे सडकको सहर भनेर चिनिएको छ । धरान उपमहानगरपालिकाले धरानका हरेक वडाका मुख्य सडक, गल्ली गल्ली कालोपत्रे गरेको छ । तर केही यस्ता वडाहरु छन् भर्खरैमात्र कालोपत्रे बनेका छन् । धरानका अन्य वडा कालोपत्रे हुँदा नभएका वडाहरुमा बर्षादमा हिलो, हिउँदमा धुलो उडेर हैरान भएका थिए । कालो पत्रे भएसँगै अहिले उनीहरुले राहतको सास फेरेका छन् ।धरानको नगर गौरवको आयोजना अन्तर्गत धरानको सबै वडामा कालोपत्रे बनाउने धरान उपमहानगरपालिकाको योजना छ । यही योजना अनुसार धरान १६ नौलो बस्तीमा समेत लामो समयपछि कालोपत्रे सम्पन्न भएको छ । विगतमा कालोपत्रे सडक नहुदा धुलो र हिलोले सास्ती भोगेका सर्वसाधारणहरुल

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 593 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योगी व्यवसायीहरुद्वारा प्रधानमन्त्रीसँग भेट

    मोरङ / वार्ताका लागि काठमाण्डौ पुगेको उद्योगी व्यवसायीहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ । लमो समयदेखि बैंकले लिएको चर्को व्याजदरका विरुद्धमा चरणबद्ध आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरु अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि आवहान गरेपछि उनीहरु मंगलबार काठमाण्डौ पुगेका थिए । काठमाण्डौ पुगेर बुधबार पहिलो चरणको छलफल गरेका उनीहरुले छलफल सकारात्मक ढगबाट अगाडि बढेको थियो । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको नेतृत्वमा काठमाण्डौ पुगेका उनीहरुले विहीबार भने प्रधानमन्त्री दाहाललाई भेटेर बैंकिङ समस्या निराकरणका लागि अनुरोध गरेका थिए ।सघका अध्यक्ष रिजालले चर्क

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 412 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved